$type=ticker$count=12$cols=4$cate=0

जनताको गुनासो सुन्दै जिल्ला प्रमुख गाउँमा, समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर

SHARE:

ओमप्रकाश चौधरी/प्रेम लामा, १५ मङ्सिर/
    पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश बजिमयको नेतृत्वमा जिल्लाका उच्च पदाधिकारीहरूले आज ग्रामीण क्षेत्र घुम्दै जनताको गुनसो सुनेका छन् ।
    वीरगंज ठोरी अनुगमन निरीक्षक तथा गुनासो सड्ढलनमा निस्केको टोलीले ठोरी, सेढवालगायत स्थानमा अन्तक्र्रिया तथा भेटघाट गर्दै जनगुनासो सड्ढलन गरेका थिए ।
    ठोरीमा आयोजित अन्तक्र्रियामा स्थानीय बासिन्दाले हुलाकी सडक निर्माणमा भएको ढिलाइ, निर्मलबस्ती–ठोरी ग्रामीण विद्युतीकरणमा भइरहेको विलम्ब र सीमा विवादका कारण ठोरी खोलामा पुल नबनेकोमा गुनासो गरेका थिए ।
    त्यसैगरि गाउँघरमा खुला तास–जुवा खेल्ने, जाँड–रक्सी बिक्री गर्नेहरूलाई कारबाई हुन नसकेको र पछिल्लो समय ठोरी नाका हुँदै चेलीबेटी बेचबिखनको घटना दोहरिएकोमा प्रमुख जिल्ला अधिकारी बजिमय र जिल्ला प्रहरी प्रमुख पीताम्बर अधिकारी समक्ष गुनासो गरेका थिए ।
    इलाका प्रहरी कार्यालय ठोरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाको तर्फबाट निवर्तमान गाविस अध्यक्ष उद्धव सापकोटा, पारालिगल कमिटि ठोरीका अध्यक्ष मीना गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    त्यसैगरी इलाका प्रहरी कार्यालय, सेढवाको संयोजकत्वमा सेढवामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाले ज·लबाट दाउरा पनि ल्याउन नपाएको, तस्करहरूले भने दिनहुँ गोलिया तस्करी गर्ने गरेका,े किसानले आवश्यक मल र घर परिवारका लागि आवश्यक सामग्रीसमेत भारतबाट ल्याउन सुरक्षााकर्मीले रोकेको, सिंचाइको अभाव, गाविस सचिवको गाविसमा अनुपस्थिति, गाविस भवन निर्माण हुन नसकेकोलगायत गुनासाहरू अधिकारीहरू समक्ष पोखेका थिए । त्यसैगरी चाडबाड, भोज–भतेर, विवाह आदिको समयमा नेपाल–भारतको सवारी साधन सीमा क्षेत्रमा आवतजावत गर्न पाउनुपर्ने माग उनीहरूले राखेका थिए ।
    सो अवसरमा सेढवाका निवर्तमान गाविस अध्यक्ष महादेव महतो, सेढवा माविका प्रअ महेशप्रसाद यादव, सामाजिक परिचालक गोमा कठायतले जनताको समस्या प्रस्तुत गरेका थिए ।
    सशस्त्र प्रहरी नायब उपरीक्षक आरके क्षत्रीको पनि सहभागिता रहेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले किसानका लागि दुई बोरासम्म भारतीय मल ल्याउन पाउने, घरपरिवारका लागि आवश्यक नुन, तेल, खाद्यान्न तथा अन्य सामग्री ल्याउन प्रहरीले बन्देज नगर्ने बताए ।
    उपरीक्षक अधिकारीले खुला मदिरा तथा तास जुवाविरुद्ध तुरुन्त कारबाई थाल्न प्रहरी एकाइलाई निर्देशन दिएका छन् । महिला एवं बाल हिंसामा संलग्न व्यक्तिहरूलाई कडा कानुनी दायरामा ल्याउन सहयोग गर्न सबै पक्षलाई उपरीक्षक अधिकारीले आग्रह गरे ।
    ठोरी पुल निर्माण, हुलाकी सडक र ग्रामीण विद्युतीकरण सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्ने र यथाशीघ्र कार्य सम्पन्न गर्नका लागि ताकेता एवं कारबाई अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी बजिमयले जनसमुदायसमक्ष प्रतिबद्धता जाहेर गरेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : जनताको गुनासो सुन्दै जिल्ला प्रमुख गाउँमा, समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर
जनताको गुनासो सुन्दै जिल्ला प्रमुख गाउँमा, समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjiJVz3Ma6hZQaV1uIVNhz6XtnRZopKvE7uzgEnsPutq67VIKAJc80J2qbfPZ_gS3T3hPtl7NXGI_1C11xmmi_F7nKB9lqx3RPI-lpPTEGzpUj6Ywz-nkj-39gbUXCDmxK7P8fOWp78y4T/s200/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjiJVz3Ma6hZQaV1uIVNhz6XtnRZopKvE7uzgEnsPutq67VIKAJc80J2qbfPZ_gS3T3hPtl7NXGI_1C11xmmi_F7nKB9lqx3RPI-lpPTEGzpUj6Ywz-nkj-39gbUXCDmxK7P8fOWp78y4T/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/11/blog-post_7821.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/11/blog-post_7821.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy