$type=ticker$count=12$cols=4$cate=0

अनौठो सजाय

SHARE:

विश्वराज अधिकारी
अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले अवश्य पनि प्रहरीलाई खबर गर्नुहुनेछ । अनि मैले जेलमैं बसेर भए पनि आफ्नो पापको प्रायश्चित्त गर्न पाउँछु, तर तपाईंले त्यस्तो केही पनि गर्नु भएन । मप्रति अति नै असाधारण गाँधीवादी दृष्टिकोण राख्नुभयो ।
    दिलाशा मैडमले अड्ढित कुरा सुन्नुभयो तर उसलाई केही पनि भन्नुभएन ।
    अड्ढितले भने – साथीहरूको लहैलहैमा लागेर तपाईं आमाजस्ती मान्छेलाई मैले त्यस्तो गरें । नर्कमा पनि ठाउँ नहुने किसिमको महापराध, अति नै घृणित कार्य भयो मबाट । त्यसैले मेरो त्यो अपराधको लागि मलाई अवश्य पनि सजाय दिनुस्, दिलाशा मैडम । अहिले नै प्रहरीलाई बोलाएर मलाई गिरफ्तार गर्न लगाउनुस् । प्रहरीलाई सबै कुरा भन्नुस्, हामीले एक महिना पहिले, शनिवारको रात तपाँईसँग कस्तो व्यवहार गरेका थियौं । आफ्नो कलेजको शिक्षकसँग पनि कसैले त्यस्तो व्यवहार गर्छ ? तर हामीले त्यस्तो घृणित कार्य गर्‍यौं । कालो इतिहास बनायौं । त्यस घटनामा संलग्न साथीहरूले आफूलाई महाअपराधी नठाने पनि म भने आफूलाई त्यस्तो ठान्दछु । त्यस कारण मैले कुनै गम्भीर सजाय पाउने किसिमबाट मुद्दा अगाडि बढानुस् । तपाईंले त्यस्तो गर्नुभयो भने मेरो आत्माले शान्ति पाउने छ, म मरें भने पनि । यो अवस्थामा त मैले आत्महत्या गरे पनि मेरो मनले शान्ति पाउने देखिरहेको छैन । त्यसैले म आज तपाईं नजिक आएको हो, कुनै किसिमको गम्भीर सजाय तपाईंबाट पाउने अभिप्रायले ।
    लामो मौनतापछि दिलाशा मैडमले भन्नुभयो–तिमीले मप्रति गरेको त्यो घृणित कार्यका लागि म तिमीलाई एउटा सजाय म दिन चाहन्छु ।
    अड्ढितले भन्यो–“मैडम, जस्तोसुकै सजाय दिनु भए पनि म तयार छु, त्यो भोग्न । मलाई आत्महत्या गरेर मर भन्नुभए भने पनि म मर्न तयार छु । तपाईंले भनेर मैले मर्न पाएँ भनें त्यो मेरो पापको प्रायश्चित्त ठान्नेछु ।”
    दिलाशा मैडमले भन्नुभयो–तिम्रो लागि सजाय यो छ, मैले पढाउने स्कूलमा तिमीले पढाउनुपर्नेछ । 
    यो त सजाय नै भएन, मैडम । यो त झन् मलाई पुरस्कृत गरेको जस्तो भयो । अड्ढितले तुरुन्तै उत्तर दियो।
    सजाय यो नै हो । तिमीलाई इच्छा लाग्छ गर, लाग्दैन नगर ?  मैडमले प्रस्ट पार्नुभयो ।
    अड्ढितले स्वीकृति जनायो । मैडमले काम गर्ने स्कूलमा पढाउन शुरु गर्‍यो पनि ।
    स्कूलमा पढाएको एक महिनापछि मैडम समक्ष उपस्थित भयो अड्ढित । उसले भन्यो–मैडम, अरु नै कुनै सजाय दिनुहोस् मलाई, तर यो सजाए नदिनुहोस् । सक्नुहुन्छ भने म रिभल्भर दिन्छु, मलाई गोली ठोक्नुस् । त्यसो गर्नुभयो भने केवल एकचोटी मर्नुपर्छ मैले । सधैं स्कूलमा आउँदा, तपाईंलाई देख्दा, मैले तपाईंलाई बलात्कार गरेको दृश्य नाच्न थाल्छ मेरो आँखामा । मेरो अन्तर्आत्माले धिक्कार्न थाल्छ– आमातुल्यसँग किन त्यस्तो व्यवहार गरिस् भन्दै । म मरेतुल्य हुन्छु । यसरी हेरक दिन स्कूल आउँदा, हरेक दिन तपाईंलाई देख्दा म मरिरहेको छु । म प्रत्येक दिन मर्छु । मलाई यो स्थितिबाट मुक्ति दिनुहोस् । 
    तिम्रो लागि उत्रम सजाय यै हो । एउटै अपराधका लागि प्रत्येक दिन अपराध बोध हुनुभन्दा ठूलो अर्को कुनै सजाय हुन सक्तैन । दिलाशा मौडमको मन्तव्य आयो ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अनौठो सजाय
अनौठो सजाय
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/11/blog-post_2218.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/11/blog-post_2218.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy