$type=ticker$count=12$cols=4$cate=0

देश मुठभेडमा गए प्रधामन्त्रीले जिम्मेवारी लिनुपर्छ : नेता नेपाल

SHARE:

प्रस, पथलैया/निजगढ, ११ साउन/
    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर राजनीतिक निकास नदिए देश गम्भीर मुठभेडमा जान सक्ने बताएका छन् ।
    गृह जिल्ला रौतहटमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहीवार बिहान सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले माओवादी आफ्नो अडानमा रहेर प्रधानमन्त्री भट्टराईले राजीनामा नदिने हो भने देशमा मुठभेडको स्थिति निम्तिन सक्ने बताए । उनले देश मुडभेडमा गए यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

    उनले राजनीतिक निकासका लागि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै माओवादी सहमतिमा नआए विगतमा संविधानका विवादित विषयमा दलहरूबीच भएको सहमतिसमेत उल्टिन सक्ने चेतावनी दिएका छन् ।
    माओवादीले वर्तमान सरकारलाई स्विकार्दै अघि बढ्नुपर्ने भन्दै अडान राखेकोमा पूर्ण असहमत रहेको भन्दै नेता नेपालले सरकारबाट प्रधानमन्त्रीले राजीनामा दिए दलहरूबीच न्यूनतम सहमति हुन सक्ने बताए ।
    प्रधानमन्त्री भट्टराईले राजीनामा दिए दलहरूले साझा उम्मेदवारको निर्णय गर्ने समेत उनको भनाइ थियो । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमति जुटन नसक्ने भन्दै तत्काल राजीनामा नदिए दलहरूले आन्दोलन शुरु गर्ने बताए । माओवादी सत्ता कब्जाको मानसिकतामा रहेको भन्दै उनले त्यो अभिलाषा कदापि पूरा हुन नदिने बताए ।
नेता नेपालले पार्टीका जनजाति नेताहरूलाई आफ्नो कुरा पार्टीमा आएर राख्न आग्रह गरे । उनले जिम्मेवारीबाट कसैलाई नहटाएको भन्दै पार्टीको काम नियमित सञ्चालन गर्नुपर्ने भएकोले तत्काल अन्यलाई जिम्मेवारी दिइएको बताए ।
    निजगढ संवाददाताले पठाएको समाचारमा मुलुकमा राजनीतिक सङ्क्रमण लम्बिंदै जाँदा केन्द्रदेखि गाउँबस्तीसम्म विकासका कार्य हुन नसकेको, सङ्क्रमणकालको फाइदा उठाउँदै विकास रकमको दुरुपयोग भएको माधवकुमार नेपालले बिहीवार निजगढमा बताएका थिए । निजगढ पार्टी कार्यालयमा कार्यकर्ताहरूसँग भेटघाट गरी उनले सो कुरा बताएका हुन् । सरकारको आर्थिक विकासतर्फ ध्यान नगएको, भएको संविधानबाट संविधान नबनाई मुलुकलाई बर्बादीतर्फ सरकारले धकेलिरहेको उनले आरोप लगाएका थिए ।
    प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा भ्रष्टाचार मौलाएको, रहरको रूपमा चुनावको घोषणा गरेको, विभिन्नखाले चालबाजी गर्ने, कुरा फेर्ने र सत्ता टिकाइराख्ने ए. माओवादीको चालकै कारण अन्य ठूला राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेको वरिष्ठ एमाले नेता नेपालले बताए ।
    संविधानसभामा मिलेको कुरा मिले बमोजिम र नमिलेको कुरामा जनमत सङ्ग्रहबाट गरी मुलुकलाई उचित निकास दिनुपर्ने उनले बताए । आफू प्रधानमन्त्री भएपछि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय भएको नेता नेपालले खुलासा गरे । निर्माण शुरु भएको फास्टट्रयाकले पनि बेलैमा उचित गति लिन नसक्नुमा सङ्क्रमणकाल नै कारण रहेको उनले बताए । यस्ता विकास निर्माणका काममा स्थानीय सहयोग जुट्नुपर्ने, वनज·ल विनाश हुनबाट जोगाउन उनले आग्रह गरे । मुलुककै ठूला राष्ट्रिय निर्माणका आयोजनाहरू बारा निजगढमा रहेकाले तराईकै पर्यटन विकासको सम्भावना बढ्ने उनले बताए ।         राजनीतिकर्मीहरूले राष्ट्र, जनताप्रति सर्मपित भई इमानदारी अँगाल्नुपर्ने, अन्यथा पैसाको मोहमा पदको दुरुपयोग गरेर जयप्रकाश गुप्ता, गोविन्दराज जोशीको हालत बेहोर्नुपर्ने अवस्था आउने हुँदा बेलैमा सचेत हुन उनले बताए । लामो समयदेखि अस्वस्थ अगुवा महिला कार्यकर्ता नेत्रकुमारी पौडेललाई भेटी नेता माधवकुमार नेपालले स्वास्थ्यलाभको कामना गरेका थिए । उनी अहिले ७७ वर्षकी छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : देश मुठभेडमा गए प्रधामन्त्रीले जिम्मेवारी लिनुपर्छ : नेता नेपाल
देश मुठभेडमा गए प्रधामन्त्रीले जिम्मेवारी लिनुपर्छ : नेता नेपाल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjbwZIDvMaj5ikWNDOj4yTN3WvRUDM2aGyKmBX2XaYobS8o5dcD9-AyaGF53JhCmeRq4pHJprKBzqsJIAnQ0l9_-RL9BhGjYaFSFEXDZwHCyJBi7e14cVdeiUmRqzYGP23orq-pN9QMkvg/s200/main.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjbwZIDvMaj5ikWNDOj4yTN3WvRUDM2aGyKmBX2XaYobS8o5dcD9-AyaGF53JhCmeRq4pHJprKBzqsJIAnQ0l9_-RL9BhGjYaFSFEXDZwHCyJBi7e14cVdeiUmRqzYGP23orq-pN9QMkvg/s72-c/main.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/07/blog-post_5214.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/07/blog-post_5214.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy