$type=ticker$count=12$cols=4$cate=0

स्पेनको गहिरिंदो आर्थिक सड्ढट

SHARE:

- विश्वराज अधिकारी  
विश्व अर्थ व्यवस्थामा सुधारको सड्ढेत देखिनुको साटो आर्थिक समस्या झन्झन् गहिरिने हो कि भन्ने भय उत्पन्न हुन थालेको छ । विश्व अर्थ व्यवस्थालाई युरोपको अर्थ व्यवस्थाले निकै प्रभाव पार्ने गर्दछ । अर्कोतिर युरोपको आर्थिक समस्यामा सुधार आउन सकिरहेको छैन । युरोपको आर्थिक अवस्थाले विश्व अर्थ व्यवस्थालाई धेरै प्रभाव पार्ने भएकोले विश्व अर्थ व्यवस्थामा अझै सड्ढट आउने हो कि भनी शड्ढा गरिएको हो । युरोपका राष्ट्रहरू– पोर्चुगल, ग्रीस, आयरल्यान्ड, इटली पहिलेदेखि नै समस्यग्रस्त थिए, अब स्पेन पनि गम्भीर आर्थिक समस्याको भुमरिमा पर्ने हो कि भन्ने अनुमान गर्न थालिएको छ । स्पेनले समस्याको समाधान उचित किसिमले गर्न नसकेमा त्यहाँ बेरोजगारी र गरिबी झनै बढ्दै जाने देखिन्छ । स्पेनको खराब आर्थिक अवस्थाको प्रभाव युरोप हुँदै  विश्व अर्थ व्यवस्थामा समेत पर्नेछ ।
    स्पेन युरो जोनभित्र पर्दछ । युरो जोनभित्र पर्ने युरोपका १७ राष्ट्रहरूमध्ये स्पेन चौथो ठूलो अर्थतन्त्र हो । यसैगरी विश्वको बार्‍हौं ठूलो अर्थतन्त्र हो भने युरोपको पाँचौं । तर अहिले स्पेनमा आर्थिक सड्ढट गहिरिएको छ । स्पेनका प्रान्तीय सरकारहरूले केन्द्र सरकारबाट आर्थिक सहयोग माग गरिरहेका छन् । स्पेनमा अहिले हरेक चारजनामा एकजना बेरोजगार रहेको उल्लेख गरिएको पाइन्छ । २५ वर्ष मुनिका रोजगार खोज्ने जनसङ्ख्या ५२ प्रतिशत छ । सरकारले लिने ऋणको लागत निकै बढेको छ । १० वर्षे बन्ड (द्ययलमक) को दर ७.५३ पुगेको छ जुन ज्यादै उच्च मानिन्छ । स्पेनले यस वर्ष (सन् २०१२) ८६ बिलियन युरोको बन्ड निष्कासन गर्ने योजना गरेकोमा ५९ बिलियन निष्कासन गरिसकेको छ । सन् १९९९ देखि २००७ सम्म स्पेनको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा अहिले १ प्रतिशतमा झरेको छ । स्पेनका १७ प्रान्तीय सरकारमाथि ठूलो ऋण भार छ । सरकारी अनुमानले सन् २०१४ देखि मात्र देशको आर्थिक वृद्धि दरमा सुधार आउने उल्लेख गरेको छ ।
    स्पेनको खराब आर्थिक अवस्थाको प्रभाव युरो जोनमा तत्काल पर्ने भएकोले समयमैं स्पेनलाई आर्थिक समस्याबाट बाहिर ल्याउन युरो जोनका १६ राष्ट्रहरूले स्पेनलाई १०० बिलियन युरो ऋण प्रदान गर्ने आश्वासन दिएका छन् । यो रकमको प्रयोग स्पेन सरकारले मुलुकका समस्याग्रस्त बैंकहरूलाई सहयोग गर्नमा खर्च गर्नुपर्नेछ । 
    सरकारद्वारा लागू गरेको आर्थिक अनुशासन (ब्गकतभचष्तथ) विरुद्ध स्पेनमा जन प्रदर्शनहरू भएका छन् । सरकारले देशको आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक अनुशासन लागू गरेको छ । गएको हप्ता राजधानी मेड्रिडमा भएको सरकार विरोधी प्रदर्शनमा १५ जना गिरफ्तार भएका थिए भने घाइते हुनेहरूको सङ्ख्या ४० जति थियो । स्पेनको ८० भन्दा बढी शहरहरूमा भएका प्रदर्शनहरूमा दसौं लाख मानिसले भाग लिएका थिए र भाग लिनेहरूमा कर्मचारी, ट्रेड युनियनका सदस्यहरू एवं सर्वसाधारण पनि थिए । द·ा नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीहरूले रबरको गोली, अश्रुग्याँस तथा लठ्ठीसमेत प्रयोग गर्नुपरेको थियो । प्रदर्शनकारीहरूले सरकारद्वारा गरिएको खर्च कटौतीको व्यापक विरोध गरेका थिए ।
    स्पेनको आर्थिक स्थिति यस किसिमबाट कमजोर हुनुमा खराब लगानी प्रमुख जिम्मेवार रहेको विश्वास गरिन्छ । खासगरी प्रान्तीय सरकारहरूले गरेका खराब लगानीको कारण देशको आर्थिक स्थिति यस अवस्थामा आइपुगेको हो । प्रान्तीय सरकारहरूले भौतिक संरचना, शिक्षा, स्वास्थ्य सुविधा आदिमा आवश्यकताभन्दा बढी लगानी गरे । यसै गरी निजी क्षेत्रहरूले पनि सम्पत्तिमा अर्थात् घर–जग्गा (होटल, भिल्ला निर्माण) मा बढी लगानी गरे । बैंकहरूबाट ऋण लिएर गरिएको यो लगानी त्यति बेला भयो जुन बेला रियल स्टेट (घर जग्गा) को व्यापार तेजीको स्थितिमा थियो । तर अहिले रियल स्टेट व्यापार मन्दीको स्थितिमा छ । र मन्दीको स्थितिले गर्दा लगानीकर्ताहरूलाई लगानीको उचित प्रतिफल पाउन गार्‍हो परिरहेको छ ।
    ५,०५,९९२ वर्गकिलोमिटरमा फैलिएको स्पेनको जनसङ्ख्या (सन् २०११ को अनुमान अनुसार) ४ करोड ७१ लाख ९० हजार ४९३ रहेको छ भने प्रतिव्यक्ति आय अमेरिकाली डलरमा ३२,३६० रहेको छ ।
    १६ औं शताब्दी र  १७ औं शताब्दीका केही वर्षहरूसम्म पनि स्पेन युरोपको अति सम्पन्न र शक्तिशाली राष्ट्र थियो । उपनिवेश कायम गरिएका मुलुकहरूसँग व्यापार र ती राष्ट्रहरूबाट ल्याइएका सम्पत्तिले गर्दा त्यस बेलाको स्पेन विश्वमैं निकै समृद्ध थियो । कुनै समय स्पेनको उपनिवेश दक्षिण अमेरिका, अफ्रिका, एसिया–पेसिफिकका द्वीपहरू र युरोपसम्म पनि फैलिएको थियो । स्पेन इतिहासमा पहिलो त्यस्तो साम्राज्य थियो जहाँ सूर्य कहिले पनि अस्ताउँदैन भन्ने गरिन्थ्यो । कुनै समय त्यति समृद्ध रहेको मुलुक अहिले यो स्थितिमा छ । जबकि धेरैपछि आर्थिक प्रगति गर्न आरम्भ गरेको चीन अहिले विश्वको आर्थिक महाशक्ति राष्ट्र बन्ने सपना देख्दैछ । चीनको यस किसिमको चमत्कारी आर्थिक प्रगतिको श्रेय भने देङ जिआओ पिंगलाई जान्छ । देङ जिआओ पिंगको सट्टा माओ त्से तुङग, अनि उनीजस्ता नेताहरूको चीनमा निरन्तरता भइरहेको भए अहिले आम चिनियाँहरूको हातमा केवल रातो डायरी बाहेक उपलब्धि केही हुने थिएन ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : स्पेनको गहिरिंदो आर्थिक सड्ढट
स्पेनको गहिरिंदो आर्थिक सड्ढट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmpoC8rcOWl0FhdibqJh-c3uAsImk2JFfpsptpTKpXr-Pnnei-kb2AYirVi_4r2HZE1LaHxlTSlN9Oy8NpGf0ib4P3Yl06V3JeU-kyzrWJ8NH-lym801aCrwUg7WXuDqDztKCJDNjaoFM/s200/bishb.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmpoC8rcOWl0FhdibqJh-c3uAsImk2JFfpsptpTKpXr-Pnnei-kb2AYirVi_4r2HZE1LaHxlTSlN9Oy8NpGf0ib4P3Yl06V3JeU-kyzrWJ8NH-lym801aCrwUg7WXuDqDztKCJDNjaoFM/s72-c/bishb.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/07/blog-post_1198.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/07/blog-post_1198.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy