$type=ticker$count=12$cols=4$cate=0

प्रहरीको सतर्कतापछि बिरामी भडकाई निजी अस्पताल लग्ने दलाली प्रथामा कमी

SHARE:

प्रस, वीरगंज, १७ जेठ/
    नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना हुन आउने बिरामीहरूलाई अस्पतालबाटै अन्यत्र लैजाने परिपाटीको विकास बढेपछि अस्पतालको आग्रहमा प्रहरीले कार्यवाही शुरु गरेको छ। नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति र सर्जिकल वार्डहरूका बिरामीहरूलाई खासगरी अस्पतालमा रहेका केही दलालहरूले निजी क्लिनिक, नर्सिङ होममा लाने गरेको गुनासो आउन थालेपछि अस्पतालका मेसु डा. बिके झाले प्रहरी बिटलाई त्यस्ता दलालविरुद्ध कार्यवाही गर्न पत्राचार गरेको र प्रहरीले तदाकरुता देखाएपछि दलाली प्रथामा केही सुधार आएको बताइन्छ।
    अस्पतालमा उपचारका लागि आउने प्रसूति वार्डका बिरामीहरूलाई विभिन्न नर्सिङ होम, निजी क्लिनिकबाट खटाइएका दलालहरूले ललाइफकाई लाने गरेका थिए। प्रहरीले कार्यवाही शुरु गरेपछि तीन महिला र एक पुरुष पक्राउ परेका अस्पताल प्रहरी बिटले जनाएको छ। अहिले प्रहरी बिटले अस्पतालमा उपचार्थ आउने बिरामी र तिनका कुरुवाहरू गलत व्यक्तिको शिकार नबनून् भनेर अस्पतालका विभिन्न वार्ड र सिंढीघरमा सर्वसाधारणले सहज देख्नेगरी सूचना टाँस गरी दलालबारे सूचना दिन आग्रह गरेपछि दलाली प्रथामा कमी आएको बताइन्छ।                 अस्पतालका मेसु डा. बिके झा अस्पतालमा आउने बिरामीहरूलाई दलालहरूले अन्यत्र लैजाने कार्य गरेको थाहा पाएर प्रहरीको सहयोग लिन बाध्य भएको बताए। उनले अस्पतालमा आउने बिरामीलाई अस्पतालबाट लैजाने, उनीहरूले खरिद गर्ने औषधि आफूअनुकूल पसलबाट खरिद गराउन लगाउने, ल्याब, भिडिओ एक्स–रेलगायत काम पनि अस्पताल बाहिर गराउन थालेकोमा प्रहरी सक्रियता बढेपछि रोकथाम भएको बताए । उनले अस्पतालका चिकित्सक, कर्मचारीहरूको संलग्नताबारे भने किटानी गर्न चाहेनन्।
    मेसु डा. झाले चिकित्सक, कर्मचारीको संलग्नतापछि दलालीप्रथा बढेको बताएपनि प्रत्यक्षरूपमा  अहिलेसम्म कसैको त्यस्तो संलग्नताको पुष्टि हुन नसकेको बताए। अपराध पुष्टि नहुन्जेल आरोप लगाउनु उचित नहुने उनले बताए। तर अस्पतालका चिकित्सकहरूले विभिन्न बहाना र बाध्यता सृजना गरेर निजी अस्पताल, नर्सिङहोम तथा क्लिनिकहरूमा बिरामी लाने गरेको बताइन्छ। प्रसूतिगृहमा आउने बिरामीहरूलाई अनिवार्य भिडिओ एक्स–रे परीक्षण गराइन्छ र निजी भिडिओ एक्स–रे सञ्चालकहरूले त्यसको अधिक फाइदा लिने गरेको बताइन्छ। त्यस्तै ल्याब परीक्षणमा पनि ओपिडी समय सिद्धिएपछि रिपोर्ट दिन लगाउने र सम्बन्धित चिकित्सकलाई निजी अस्पताल, नर्सिङहोम, क्लिनिकमा रिपोर्ट देखाउन जानुपर्ने अवस्था सृजना गरेर आफ्नो व्यवसाय चलाउने कार्य भइरहेको कर्मचारीहरू बताउँछन्।
    अस्पतालहरूलाई प्रसूति तथा सर्जिकल बिरामीबाट बढी फाइदा हुन्छ । सामान्य अवस्थाका प्रसूतिलाई पनि अप्रेसन गर्न बाध्य पारेर रकम असुलिने काम हुन्छ। जबकि सरकारले प्रसूतिका लागि नाउक्षे अस्पतालमा सम्पूर्ण सुविधा निश्शुल्क प्रदान गर्नुका साथै घर फर्कंदा भाडाबापत रु. पाँच सय पनि प्रदान गर्दै आएको छ।
    विभिन्न प्रलोभनका साथै पुरानो अस्पताल भएको र औजारहरू पनि पुरानो भएको बताउँदै इन्फेक्सनको भय देखाएर बिरामीलाई अन्यत्र लगिने कार्य हुँदै आएको छ। प्रहरी बिटले अस्पतालको आग्रहमा यस्ता कार्यविरुद्ध कार्यवाही शुरु गरेपछि दलालहरू लापता हुनुका साथै प्रतिष्ठा जाने भयले चिकित्सकले पनि अस्पतालको सेवा उपभोग गर्न
बिरामीलाई सल्लाह दिंदै आएका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रहरीको सतर्कतापछि बिरामी भडकाई निजी अस्पताल लग्ने दलाली प्रथामा कमी
प्रहरीको सतर्कतापछि बिरामी भडकाई निजी अस्पताल लग्ने दलाली प्रथामा कमी
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/05/blog-post_9149.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/05/blog-post_9149.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy