–अनुरागकुमार गुप्ता
जय गणेश जय गणेश जय गणेश देवा:
कापी, कलम, कपडा काट्यो भक्तको गर्नु सेवा
धर्ती छोड्यो, पहाड छोड्यो चढ्यो अब उकालो
आफ्नो वाहन शान्त गर्नु नत्र छोड्दैछौं हामी बिरालो
आध्यारो भयो दिन हाम्रो, हट्यो कता उज्यालो
आफ्नो वाहनलाई शान्त गर्नु नत्र छोड्दैछौं हामी बिरालो
वाहन तिम्रो मुसा, शत्रु छ जसको बिरालो
तिम्रो अब गयो, आयो हाम्रो पालो
चढाउाछु तिमीलाई लड्डु तर आफै खान्छु मासु
हेरी भक्तको यो लीला नझार्नु है आासु
धानको चामल खायो बााच्यो मात्र भूसा
तिम्रो कस्तो रहेछ, यो सवारी मुसा
नेपाल, भुटान, श्रीलड्ढा, मालदिभ्स भयो देश
तिम्रो कैलाश भवन हरायो हे देवा गणेश
साथी भनूँ तिमीलाई कि म भनूँ हात्ती
चोर्न आयो अन्न सबै बेलुका र राति
शड्ढर पिता, पार्वती माता, कार्तीकेय भाइ
दिनभर भक्तलाई दु:ख दिई आफैं बस्छौं रमाई
पशुलाई दियौं तर दिएनौ हामीलाई पङ्ख
पशुभन्दा माथि जान्छौं हामी रकेट बनाएको चङ्ख
आफ्नो लागि राखेको पाउ, मुसाले नै खायो
भक्तलाई तिम्रो सधैं दु:ख दिन्छ यसको धर्म कता हरायो
बिजुली तार काट्यो, गर्यो यहाा आध्यारो
दुश्मन हाम्रो तर सवारी तिम्रो प्यारो
गाउालाई छोडाई आफ्नो है पठाउने भयो राँची
आफू अगाडि बिरालोलाई पछाडि हिाड्छ दुवै पाटी
जात्रा बिगार्छ जहिले नि हाम्रै बाटोलाई काटी
ठूलो पुच्छर, सानो दाात, कमिलाजस्तो हात
बिगार्छ जहिले नि तर दिंदैन कहिल्यै साथ
हेर्छु अब भने दिन्छु म दुई लात्ती
सुत्न सकेनौं हामी अब आउाछ सधैं राति
जय गणेश जय गणेश जय गणेश देवा
खेतबाली नष्ट गर्यो यसले किसानको गर्नु सेवा ।
कक्षा: १०, एभरग्रीन अ.मावि. जीतपुर–३ पहाडीटोला