$type=ticker$count=12$cols=4$cate=0

सरकार छोडी मधेसमा राजनीति गर्न कार्यकर्ताहरूद्वारा मधेसी नेतालाई आह्वान

SHARE:

प्रस, वीरगंज, १७ चैत/
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका पार्टीहरूको पर्सा जिल्लाका नेताहरूले आज पत्रकार सम्मेलन आयोजना गरी मोर्चाबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई सरकार छाडी फिर्ता आउन आग्रह गरेका छन्।
    मधेसी पत्रकार समाज पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका तर्फबाट मधेसी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष शशिकपुर मियाँले चार बुँदे सहमतिको पालना नभएको र अब आएर सहमति पालना हुने आधारहरू पनि खत्तम भइसकेको हुँदा सरकार छोडेर फिर्ता आउन आग्रह गरे।
    अध्यक्ष मियाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको चार बुँदे सहमति पालनाको लागि सरकारमा सहभागी भएकोमा सो पालना हुने आशा नभएपछि सरकारमा बस्नुको औचित्य नरहेको भन्दै मन्त्रीबाट फिर्ता आएर मधेसमा राजनीतिक गर्न आग्रह गरे। उनले मोर्चामाथि केवल सरकारमा बसिरहेको आरोप लागिरहेको र सहमतिसमेत कार्यान्वयन नहुँदा मोर्चाको विश्वासमा कमी आएको कारण स्थानीय तवरबाट सरकार छाड्न आग्रह गरिएको पुष्टि गरेका थिए।
    मोर्चाका तर्फबाट मधेसी जन अधिकार फोरम लोकतान्त्रिक पर्सा अध्यक्ष हरेन्द्र सिंहले चार बुँदे सहमति पालना गर्नेतर्फ सरकार इमानदार नरहेको बताए। उनले मधेसी समुदाय शासकवर्गबाट शोषित हुँदै आएकोमा न्यायालय पनि मधेसप्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए।
    सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले मधेसी दलविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै सरकारबाट फिर्ता आउन आग्रह गरे। उनले समग्र मधेस एक प्रदेशको मुद्दाबाट हट्न नसक्ने बताउँदै संविधानमा मधेस एक प्रदेश हुनैपर्ने जिकिर गरे। उनले मधेस एक प्रदेश भएपछि यहाँको जनताले त्यसउपरान्त जति प्रदेश बनाए पनि आफूलाई मान्य हुने जनाएका थिए।
    समानीले समग्र मधेस एक प्रदेशविरुद्ध राज्यले कहिले मुस्लिम, कहिले चौधरी समुदायलाई मधेसी होइन भनेर अभिव्यक्ति दिन लगाई मधेस प्रदेशको खिलाफ उपयोग गरिरहेको र अहिले आएर दुई प्रदेशको अवधारणा ल्याउनुको साथै वीरगंज र जनकपुर मधेसको राजधानी विवाद सिर्जना गराइरहेको आरोप लगाएका थिए। उनले सबैखाले विवादबाट उन्मुक्त हुन मधेसी समुदायलाई आग्रह गर्दै एक ढिक्का भएर मधेस प्रदेशको लागि आवाज बुलन्द गर्न आग्रह गरे।
    मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको तर्फबाट सङ्घीय सद्भावना पप्पु पटेल, तमलोपा नेपालका गोवद्र्धन मेहता, तमलोपाका योगेन्द्र कुर्मी, मोहन चौधरीलगायतको सहभागिता थियो।
    मोर्चाले पर्साको आवाज केन्द्रमा बसेका मोर्चाका नेताहरूले सुनेर मनन गर्नका लागि आग्रह पनि गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सरकार छोडी मधेसमा राजनीति गर्न कार्यकर्ताहरूद्वारा मधेसी नेतालाई आह्वान
सरकार छोडी मधेसमा राजनीति गर्न कार्यकर्ताहरूद्वारा मधेसी नेतालाई आह्वान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiY6LaJr1ORsi8A9v_N7vJzl7Cs1P-Rz259PReuDGc27noaJBFmTy-JlxEGpetj9tp-91TuG2BrpQci13bkY3hANHxe3RmLEwBTZv5GU5472mD4Kx9lT6jH3uCDzzzQhODXoxbDTYGPO8g/s1600/madhesi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiY6LaJr1ORsi8A9v_N7vJzl7Cs1P-Rz259PReuDGc27noaJBFmTy-JlxEGpetj9tp-91TuG2BrpQci13bkY3hANHxe3RmLEwBTZv5GU5472mD4Kx9lT6jH3uCDzzzQhODXoxbDTYGPO8g/s72-c/madhesi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/03/blog-post_887.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/03/blog-post_887.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy