$type=ticker$count=12$cols=4$cate=0

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता

SHARE:

प्रस, वीरगंज, १५ फागुन/
    वीरगंजमा भइरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगितामा आज भएको पुरुष दुई सय मिटर इन्डिभिजुअल मेडलीमा शैलेश राणाले स्वर्णपदक जितेका छन् । उनले दुई मिनेट ४२ : ६३ सेकेन्डमा उक्त दूरी पूरा गरेर स्वर्णपदक हात पारेका हुन् । सो इभेन्टमा शिरीष गुरुङले रजत र प्रकाश अधिकारीले कास्य पदक जितेका छन् ।                
यसैगरी महिला २०० मिटर इन्डिभिजुअल मेडलीमा शैला राणाले तीन मिनेट ०६:६३ सेकेन्ड लिएर
स्वर्ण पदक जितेकी छन् । यो इभेन्टमा श्रेया धितालले रजत र ओशिना
भारतीले कास्य पदक हात पारेको बताइएको छ । 
    त्यस्तै पुरुषतर्फको २०० मिटर फ्री स्टाइलमा शिरीष गुरुङले दुई मिनेट १९: ५६ सेकेन्डमा स्वर्ण पदक जिते । यो इभेन्टमा शैलेशले रजत र मिराज प्रजापतिले कास्य पदक जितेका छन् । त्यस्तै महिला एक सय मिटर ब्रेस्ट स्ट्रोकमा एक मिनेट ४२ : १५ सेकेन्डमा शैला राणाले स्वर्ण पदक जितिन् भने श्रेयाले रजत र सोनिरा विष्टले कास्य पदक जितेकी छन् । 
    पुरुष १०० मिटर ब्ेरस्ट स्ट्रोकमा बनिन शहंशाह श्रेष्ठले स्वर्ण जितेका छन् । उनले एक मिनेट १९:८६ सेकेन्डको समयमा दूरी पार गरेर स्वर्णपदक जितेका हुन् । यो इभेन्टमा शैलेश
राणाले रजत र सुमन महर्जनले कास्य पदक जितेका छन् । महिला १०० ब्रेस्ट स्ट्रोकमा श्रेयाले एक मिनेट २७:५६ सेकेन्डमा स्वर्ण जितेकी छिन् भने शैलाले रजत र जित्वेली महर्जनले कास्य पदक जितिन् ।
    पुरुष एक सय मिटरमा शैलेश
राणाले एक मिनेट १७:३८ सेकेन्डका साथ स्वर्ण जितेका छन् । शिरीषले
रजत र प्रकाश अधिकारीले कास्य पदक जिते । महिला एक सय मिटर फ्रिस्टाइलमा श्रेयाले एक मिनेट १५:७५ सेकेन्ड लगाएर स्वर्णपदक जितिन् भने शैलाले रजत र ओशिना भारतीले कास्य पदक जिते । पुरुष एक सय मिटर फ्रिस्टाइलमा शिरीष गुरुङले एक मिनेट ०३:८७ सेकेन्डमा स्वर्ण जिते । शैलेशले रजत र प्रवेश अधिकारीले कास्य पदक जितेको बताइएको छ ।
    त्यसैगरी धनगढीमा हिजो देखि सञ्चालित छैटौं राष्ट्रिय खेलकुद प्रतीयोगिता अन्तर्गत क्रिकेटमा मध्यमाञ्चलको महिला टोलीले विजयी सुरुआत गरेको छ ।
    आज बिहान भएको पहिलो खेलमा सुदूर पश्चिमाञ्चललाई मध्यमाञ्चलले ७ विकेटले पराजित गरेको छ । महिला क्रिकेटतर्फ आज पहिलो ब्याटि· गर्दै ९ विकेटको नोक्सानिमा सुदूर पश्चिमाञ्चलले १०३ रन बनाएको थियो । प्रतिउत्तरमा मध्यमाञ्चलले १९.४ ओभरमा ३ विकेट मात्र गुमाएर १०४ रन बनाई ७ विकेटलले विजय हासिल गर्‍यो । मध्यमाञ्चलको तर्फबाट कप्तान शोभा आलेले २८ रन, कमला राईले २६ रन, उषा भुजेलले अविजित २२ रन, मनिता गौतमले अविजित ७ रन र स·ीता गौचनले ३ रन बनाएका थिए ।
    मध्यमाञ्चलको तर्फबाट स·ीता गौचनले ४ ओभरमा ४ विकेट लिएकी थिइन् भने सुमीना महर्जनले ३ ओभरमा २ विकेट र आर्या अर्याल र शोभा आलेले १–१ विकेट लिएका थिए ।
    चार ओभरमा ४ विकेट लिएर अविजित ३ रन बनाएकी मध्यमाञ्चलकी स·ीता गौचन म्यान अफ दि म्याच घोषित भएकी एम्पायर वासु कर्णले प्रतीकलाई बताए । भोलि मध्यमाञ्चल मध्य पश्चिमाञ्लसँग भिड्ने छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता
छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/02/blog-post_6716.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/02/blog-post_6716.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy