डा. रामावतारप्रसाद खेतान
मधुमेह धेरै पुरानो रोग हो। आजभन्दा करिब २५०० वर्ष पहिले नै आयुर्वेदको ‘चरक संहिता’ र ‘सुश्रुत संहिता’ मा यसको उल्लेख पाइन्छ। एलोपेथिक विश्वमा करिब १८०० वर्ष पहिले ‘एरोटियस’ ले यसको नाउँ डाइबेटिस मेलाइटस राखेका थिए।
यो रोग विश्वको सबै ठाउँमा पाइन्छ। भनिन्छ, विश्वभरिका सरदर २ प्रतिशत मानिस यस रोगबाट प्रभावित छन्। विश्वको पूर्ण तथ्याङक नभए पनि अनुमान गरिन्छ कि करिब १५ करोड मानिस यस रोगबाट प्रभावित छन्। त्यसभन्दा पनि बढी डरलाग्दो समस्या यो छ कि करिब १५ करोड मानिस यस्ता छन्, जसलाई थाहै छैन कि उनीहरू मधुमेहका रोगी हुन् र उनीहरू जाँच नगराइ बसेका छन्। यस्ता मानिसहरूमा रोग बढ्दै जान्छ र शरीरका कुनै पनि अङगलाई नराम्रोसँग खराब गरेको हुन्छ। जुनबेला ऊ जचाउन आउँछ, त्यसबेलासम्म उसका धेरै महत्त्वपूर्ण अङगहरू उपचारबाट निको नहुने गरी खराब भइसकेका हुन्छन् ।
भारतमा ४ करोडभन्दा बढी व्यक्तिहरू यस रोगबाट पीडित छन्। हाम्रो देशमा कुनै भरपर्दो तथ्याङक नभए पनि करिब ४ लाख व्यक्तिहरू यसबाट पीडित रहेको अनुमान छ।
सामान्यतया यो रोग उमेर, रङग, लिङग वा ठाउँबाट प्रभावित हुँदैन तर ९० प्रतिशतमा यसका रोगीहरू ४० वर्षभन्दा बढीका हुन्छन्। भर्खरै जन्मेका दूध मात्र आहारा भएका कलिला नानीहरूमा पनि यो रोग हुन सक्छ। भनिन्छ करिब ३ प्रतिशत मधुमेहका रोगी २० वर्षभन्दा कम उमेरका हुन्छन्।
पैसावाल वा गरीब सबैलाई यो रोग हुन सक्छ। तर शहरमा बस्ने उच्च आर्थिक स्थितिका शारीरिक काम कम गर्ने वर्गमा यसको प्रतिशत बढी हुन्छ। केहीमा यो आमाबाबुबाट आएको हुन्छ ।
मधुमेह: मानिसको शरीरमा धेरैप्रकारका रसहरूको निर्माण र सञ्चार हुन्छ। पेन्क्रियाज नाउँ भएको सानो ग्लेन्डबाट निस्कने ‘इन्सुलिन’ को गडबडीबाट यो रोग हुन्छ। कहिले कुनै कारणबाट पेन्क्रियाज सुक्छ र शरीरलाई चाहिने जति इन्सुलिन बन्न सक्तैन वा नराम्रो इन्सुलिन बन्छ, जसले रगतमा भएको चिनी पचाउन सक्दैन अनि रगतमा चिनी बढ्दै जान्छ। शरीरमा यसको मात्रा १८० मिलिग्राम प्रति १०० मिलि लिटर रगतभन्दा बढी भयो भने पिसाबमा पनि चिनी आउन सुरु हुन्छ।
खाली पेट भएको बेला रगतमा १४० मिलिग्राम वा खाना खाएको २ घण्टापछि १८० मिलिग्रामभन्दा बढी चिनी भयो भने पिसाबमा चिनी भए वा नभए पनि यस्तो व्यक्ति मधुमेहको रोगी हो।
रगतमा मिसिएको ग्लुकोज र अक्सिजनले शरीरको चुल्हो बाली राख्दछ । सामान्य मानिसमा खाना पचेर बनेको ग्लुकोज रगतमा पुग्छ र इन्सुलिनले बढी भएकोलाई ग्लाइकोजन बनाइ रिजर्भमा राख्दछ। कुनै बेला व्रत बस्दा वा अरू कुनै कारणबाट खाना खाएनौं भने यस्तो ग्लाइकोजनबाट ग्लुकोज बनाइ शरीरको आवश्यकता पूरा हुन्छ।
कुनै पनि अवस्थामा रगत सधैं प्ष्मलभथ मा छानिन्छ र त्यसमा भएको ग्लुकोज र अरू भ्भिअतचयथितभ हरू रोकेर पानी र थोरै मात्रामा नून गएको हुन्छ। तर मधुमेह रोगीको रगतमा ग्लुकोजको स्तर निकै बढेको हुन्छ, जसलाई रोक्न प्ष्मलभथ को छानिने अङग असमर्थ हुन्छ र चिनी पिसाबमा जान सुरु हुन्छ। यसको साथ पानीको मात्रा पनि बढी हुन्छ। खनिज र
भ्भिअतचयथितभ पनि बढी मात्रामा पिसाबबाट जान सुरु हुन्छ। पिसाब बढी बन्ने भएकोले रोगीलाई धेरैपटक पिसाब फेर्न उठ्नुपर्छ । धेरैपटक पिसाब गरेकोले शरीरमा पानीको कमी हुन जान्छ र जसलाई पूरा गर्न पटक–पटक पानी खानुपर्छ। रोगीको मुख सुक्छ र उसलाई तिर्खा लाग्छ, धेरै पिसाब हुनु मधुमेहका लक्षणहरूमध्ये प्रमुख हुन्।
मधुमेहको उपचार गरिएन भने शरीरमा भएको प्रोटीन र बोसो जलेर ग्लुकोज बन्छ अनि रोगी दुब्लाउँदै जान्छ । खाना बढी खाए पनि शरीर गल्दै जान्छ । धेरै मात्रामा प्रोटीन र बोसो जलाउनाले एसिड बढ्दै जान्छ र प्ष्तय(बअष्मयकष्क भन्ने आपतकालीन अवस्था आउन सक्छ ।
मधुमेह दुईप्रकारका हुन्छन्:
१) इन्सुलिन नभई नहुने क्ष्म्म्ठ:
सामान्यतया बच्चा र तन्नेरीहरूमा देखापर्छ। यस्ता रोगीलाई बाँचुञ्जेल क्ष्लकगष्लि सुई चाहिन्छ। सन् १९२१ मा इन्सुलिनको पत्ता लाग्यो। त्यसभन्दा पहिले यस्ता रोगीहरूको उपचार नहुने भएकोले बहुतै कम उमेर हुन्थ्यो। तर अब इन्सुलिन आवश्यकताअनुरूप लिएर यस्ता
रोगीहरू पनि सामान्य जीवन जीउन सक्छन्।
२) दोस्रो प्रकारको मधुमेह चक्का औषधि खाएर उपचार गर्न सकिन्छ। यस्ता रोगीहरूलाई सामान्यरूपमा इन्सुलिन चाहिंदैन। यो सामान्यतया ४० वर्षभन्दा बढी उमेर भएका, मोटा शरीर भएका, कम श्रम गर्ने व्यक्तिहरूमा बढी पाइन्छ ।
यो विस्तारै बढ्दै जान्छ र रोगीले समयमा चाल पाउँदैन। यस्ता रोगीहरूले शरीरलाई आवश्यक पोषक आहार मिलाएर आवश्यक चक्की औषधि खाने, सधैं व्यायाम गर्ने, चिन्ता र धपेडी गरेनन् भने ठीक रहन्छन्।
महिलाहरूमा पेटमा बच्चा भएको बेला मात्र मधुमेह न्भकतबतष्यलब ि
म्ष्बदभतभक देखापर्दछ, जुन बच्चा पाइसकेपछि आफैं ठीक हुन्छ।
प्रकार १ : इन्सुलिन आवश्यक भएको रोगमा ख्ष्चब िक्ष्लाभअतष्यल ले पेन्क्रियाजबाट पैदा हुने इन्सुलिन रोक्छ ।
प्रकार २: शरीर मोटो हुनु, शारीरिक श्रम कम गर्ने, धेरै पीर गर्ने र परिवारमा अरूलाई भएकाहरूमा बढी पाइन्छ। आमा र बुबा दुवैलाई मधुमेह छ भने ५० प्रतिशत सन्तानमा मधुमेह हुने सम्भावना बढी हुन्छ। बुबाआमामध्ये एउटालाई मात्र पनि छ भने २५ प्रतिशतमा मधुमेह देखापर्दछ।
लक्षणहरू:
धेरै भोक लाग्नु, पिसाब धेरै हुनु, तिर्खा धेरै लाग्नु, मुख सुक्नु, जीउ गल्दै जानु, घाउ खटिरा आउनु, चाँडै निको नहुनु, हातखुट्टामा सुइरो रोपेकोजस्तो बिझाउनु, लाटो भएकोजस्तो हुनु, आँखाको हेर्ने शक्ति घट्नु, पिसाबमा सङ्क्रमण हुनु, बच्चाहरूमा बान्ता हुने वा बेहोस हुन पनि सक्छ।
उपचार:
प्रकार १– बच्चामा हुनेमा आजीवन इन्सुलिनको सुई लिन आवश्यक छ।
तर कुनै पनि मधुमेहमा सन्तुलित खाना खानुपर्दछ। थोरै थोरै खाना ३–३ घण्टामा खानु राम्रो हुन्छ। रेसा भएका खाना, कार्बोहाइड्ेरट र प्रोटीन ठीक र बोसो कम भएको खाना खानु राम्रो। चिनी र गुलियो सकेसम्म नखाने। नियमित व्यायाम गर्ने, पीर कम गर्ने।
प्रकार २– माथिको अनुसार खाना खाने, व्यायाम गर्ने र :भमष्तबतष्यल गर्नु आवश्यक हुन्छ। त्यसबाट कन्ट्रोल भएन भने डाक्टरको सल्लाह अनुसार चक्की औषधि खाने।
मानिसहरूमा गलत धारणा छ कि एकपटक इन्सुलिन सुई सुरु भयो भने सधैं लिनुपर्छ। प्रकार २ मा यो गलत हो । चक्कीले पनि धेरैको कन्ट्रोल हुन्छ । तर यस्ता रोगीहरूलाई केही समयको निमित्त इन्सुलिन लिनुपर्ने हुन्छ।
–चक्की औषधिले कन्ट्रोल भएन भने जीवनरक्षकको रूपमा इन्सुलिन लिनुपर्छ । अरू अवस्थामा फोक्सोको क्षयरोग, आँखा वा मृगौला मधुमेहले नाजुक अवस्थामा पुगेका हुन्छन्।
( ज्भबचत बततबअप
( एबचबथिकष्क
( अपरेशन गर्नुपर्ने बेला
झाडापखाला लागेर न्गिअयकभ( क्बष्लिभ नसाबाट दिनुपर्ने आवश्यक भएमा । प्भतब(बअष्मयकष्क भइ बेहोस भएको अवस्था।
– गर्भवती आमा मधुमेह भएकी छन् र नियन्त्रण भएन।
माथिका अवस्थामा सङकटको बेला मात्र इन्सुलिन लिने, पछि खाने चक्की चलाइ राख्ने।
प्रकार १: दस वर्षभन्दा बढी उमेर भएका रोगीको निमित्त (बेहोसी/अपरेशनबाहेक) आफैं सुई लगाउनु बेस हुन्छ। डाक्टर, नर्स वा कम्पाउन्डरमाथि भर पर्नुहुँदैन। किनभने यी सधैं समयमा उपलब्ध हुन गार्हो हुन सक्छ। आफैं लगाउने वा आफ्नो परिवारका सदस्यबाट लगाउनुपर्छ। अचेल क्ष्लकगष्लिभ मष्कउयकबदभि क्थचष्लनभ पाइन्छ जसमा गलष् िर m िदुवै लेखेको हुन्छ। अझ अहिले क्ष्लकगष्लि एभल पाइन्छ, जसमा ऋबचतचष्बनभ राखेर गलष्त कभत गर्यो भने शरीरमा छुनासाथ त्यति गलष्त जान्छ।
सुई कसरी लगाउने ?
क्गष्अिबतबलभयगक – मासुमाथि र बोसोमुनि लगाउनु बेस हुन्छ। हातको बाहिरी र माथितिर, तिघ्रामा अगाडि र दुवैतिर पेटमा, नाइटो र बेल्ट लगाउने ठाउँ छाडेर।
क्ष्लकगष्लि चिसोमा राख्नुपर्छ।
क्ष्लकगष्लिभ लिने व्यक्तिले खानाअगाडि राखेर मात्र सुई लिनुपर्छ र सकेसम्म एकै मात्रामा खानुपर्छ। इन्सुलिन लिने व्यक्तिले आफ्नो पिसाबको चिनी आफैं नास्ता, दिउँसो खाना, राति खाना अगावै र सुत्नेबेला जाँचेर लेख्नु राम्रो हुन्छ। नभए कम्तीमा इन्सुलिन लिनुअगावै अवश्य जाँच्नुपर्छ।
रगतमा चिनीको मात्रा एकदम कम हुनु खतरनाक हो। इन्सुलिन बढी भएर, चक्की औषधि बिर्सेर बढी खानु वा खाना एकदम कम खानुले यस्तो अवस्था आउन सक्छ। यस्तो बेला चिटचिट पसिना आउने (माघ, पुसको महिनामा समेत पसिना आउने) रिङगटा लाग्ने, निद्रा वा बेहोसजस्तो भयो भने चिनी एकदम कम भएको मान्नुपर्छ र यस्तोबेला चिनी, ग्लुकोज, बिस्कुट, चकलेट तुरून्त खानुपर्छ। रोगीको परिवारले पनि यसबारे थाहा पाइराख्नुपर्छ । पसिना आयो भने तुरून्त अस्पताल लगी ग्लुकोज दिनुपर्छ। चक्की औषधि सन् १९५६ मा पहिलोपटक बजारमा आएको थियो।
अन्त्यमा यो रोग लाग्नै नदिन निम्न उपायहरू अपनाउनुपर्छ:
– सन्तुलित आहार, नियमित व्यायाम, ध्यान र पीर कम गर्ने बानी बसाल्नुपर्छ ।
– आमाबुबामध्ये दुवै वा कुनै एकजना पनि मधुमेहको रोगी छन् भने ४० वर्षपछि प्रत्येक महिनामा खानाको दुई घण्टापछि वा ग्लुकोज ७५ ग्राम खाएर २ घण्टापछि रगतमा चिनी परीक्षण गराउनु बेस।
– सामान्य मानिसले पनि ४० वर्ष उमेरपछि कम्तीमा वर्षको एकपटक खाना वा ग्लुकोज ७५ ग्राम खाएर २ घण्टापछि रगतको चिनी जाँच गराउने।
– इन्सुलिन वा चक्की औषधि खाइरहेकाले घरबाट बाहिर जाँदा खल्तीमा २–४ वटा चकलेट सधैं राख्ने।
– चिनीको औषधि खानेले सधैं कार्ड राख्नुपर्छ जसमा नाम, ठेगाना, टेलिफोन नं., इमेल, डाक्टरको नाम, ठेगाना, फोन नं. र के औषधि कति खाएको वा इन्सुलिन कति लिएको लेखेको हुनुपर्छ। यसले जीवन बचाउन सक्छ।