$type=ticker$count=12$cols=4$cate=0

देशले राम्रो नेता पाएन

SHARE:

-के.के. शर्मा-
    भौगोलिक विविधता, जैविक विविधता, सांस्कृतिक विविधता, जातीय विविधता र प्राकृतिक स्रोतसाधनले धनी  देश नेपालमा विकासको लागि चाहिने पूर्वाधार हुंदाहुंदै पनि हाम्रो देशले प्रगति गर्न सकेको छैन। हामीभन्दा पछि विकासका पूर्वाधार तयार भएका देशहरूले विश्व सुन्दरी र विश्वकप फूटबलको आयोजना गरेर संसारलाई चकित पारिदिएका छन्। अरू कैंयौ देश जसको २० वर्षअगाडि प्रतिव्यक्ति आय २०० डलर पनि थिएन। आज तिनै देशका प्रतिव्यक्ति आय ३००० देखि ४००० सम्म पुगिसकेको छ। हामी भने अरूका उदाहरणहरू दिन मात्र अभ्यस्त भएका छौं। देशले अग्रगमन लिन नसक्नुको एउटै कारण्ँ हो-   नेतृत्वको कमजोरी र नेताहरूमा देखिएको वैचारिक सड्ढट, नैतिक स्खलन र स्वार्थले गांजिएको राजनीति।
    २००७ सालपछि जति पनि आन्दोलन र क्रान्तिहरू भए त्यसमा नेपाली जनताले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण्ँको लागि अतुलनीय त्याग, बलिदान र योगदान दिएका छन्। तर प्रत्येकपटक नेताहरूको अन्तरसङ्र्घष्ाले जनतालाई ठग्ने मात्र काम गर्‍यो। जनताको मनोभाव बुझेर राष्टू र राष्ट्रियतालाई अग्रगमनतर्फडोर्‍याउनुको सट्टा हाम्रा देशका नेताहरूले देशलाई विदेशीहरूले चलखेल गर्ने रण्ँभूमि बनाएका छन्। जब-जब देशमा परिवर्तन भएको छ र देश सङ्क्रमण्ँकालबाट गुज्रिएको छ ठीक त्यसैबेला हाम्रो दक्षण्िँी छिमेकीले देशका नेताहरूलाई उनीहरूको धोतीमा बेरेर असमान्य, अलोकतान्त्रिक र विभेदकारी सन्धिमा हस्ताक्षर गराउन बाध्य पारेका छन्। चाहे त्यो १९५० को सन्धि होस्,  गण्डकी सन्धि होस्, महाकाली सन्धि होस् वा कालापानी सन्धि होस् र साथै ठीक त्यस्तै सङ्क्रमणकालको समयमा हाम्रो भूमिमा विदेशीका स्वार्थी नङ्ग्राहरूले कब्जा गरेको अवस्था छ। हाम्रो दक्षण्िाी छिमेकीको नियतमा नै खोट छ। यो तथ्यबाट देशका सारा दलका नेताहरू जानकार नभएका होइनन् तर उनीहरूकै तलुवा चाटेर सत्तामा टिकिराख्ने प्रवृत्तिको विकासले यो राष्ट्रको स्वाभिमान कहां पुगेको छ,   लाजमर्दो कुरो भएको छ। अरूलाई दोष दिनुभन्दा पनि हामीले आफनो घरमा आफैं राम्रो ताल्चा लाउन नसक्नु नै ठूलो विडम्बना भएको छ। देशको विदेश नीतिको खाका स्पष्टरूपले बनाएको भए विदेशीहरूको गिद्धेदृष्टि यो देशमा पर्ने नै थिएन। तर जतिसुकै क्रान्ति र आन्दोलन भए पनि देशको विदेशनीतिको स्पष्ट खाकाको बारेमा देशका नेताहरूले कहिल्यै विचार र मन्थन नै गरेका छैनन्। अरूलाई गाली गरेर मात्रै राष्ट्रभक्त भइंदैन। त्यसको लागि दिगो र विवेकशील कुटनीतिक नीति तथा नियमलाई अङगीकार गर्नु ज्यादै जरूरी हुन्छ।
    २०४६ सालपछि जनताले ठूलो आशा राखेका थिए नेपाली काङ्ग्रेसबाट तर जनताको आशा र भरोसामा काङ्ग्रेसका नेताहरूले बञ्चरो हानेर चिराचिरा पारिदिए। देशलाई छाडातन्त्रको नमूना बनाइ दिए। काङ्ग्रेसइतर जतिलाई यस दलका नेताहरूले आफनो दुश्मन नै ठान्ने गर्थे। मलाई अझ सम्झना छ विराटनगरको अदालतमा एकजनाले मेरो जात परिवर्तन गरी "कोइराला" लेख्न पाउं भनी रिट निवेदन पेश गरेका थिए। किनकी कोइरालावादको दबदबाले योग्य व्यक्तिले कहिल्यै अवसर पाउंदैन्थ्यो त्यसबेला। नातावाद र कृपावादले पराकाष्ठा नाघेको थियो। आग्रह, पर्ूवाग्रह, भ्रमाग्रह, हठाग्रहले गर्दा काङ्ग्रेसभित्र कै कति त्यागी र योग्य व्यक्तिहरूले लाजमर्दो अपमान सहनुपरेको थियो। माओवादीलाई शान्तिवार्तामा ल्याएर महामानव कहलिएका व्यक्ति नै यो देशको धुन्धकारी थिए भन्दा कुनै अतिशयोक्ति नहोला। आज जतिसुकै माओवादीलाई गाली गरे पनि तिनै काङ्ग्रेसजनहरूको अकर्मण्यताले गर्दा देशमा माओवादीको जन्म भएको सही हो।
    त्यसको साथै एमालेबाट पनि जनताले अपेक्षा गरेका थिए। उनीहरू पनि काठमाडौंमा जग्गा, घर र पजेरो जोड्नमै व्यस्त रहे। जनताको पीरमर्कालाई सम्बोधन गर्ने कोशिश नै गरेनन्। उनीहरूको काम त मात्रै सरकारको विरोध गर्नु र काठमाडौंका सडकका रेलिङहरू भांच्नेबाहेक केही थिएन। यसरी २०४६ पछि जति पनि नेताहरू देशमा उम्रिए, तिनीहरूले राष्ट्रको पिता बन्ने अवसरबाट आफूलाई वञ्चित गरे।
    २०५२ सालपछि देशमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो र सामन्तवादका अवशेषहरू निमिट्यान्न पार्न थालियो तर सामन्तवादको विनाशको नाममा धेरै निर्दोष र निमुखा जनताले आफनो जीवन गुमाउनुपर्‍यो। यद्यपि सशस्त्र द्वन्द्व कहिल्यै भावुक हुंदैन। भावुक भएमा सशस्त्र द्वन्द्व नै हुंदैन। १० वर्षम्मको सशस्त्र द्वन्द्वको धरातल र २०६२/६३ को दोस्रो जनआन्दोलनको राप र तापबाट २४० वर्षेखिको राजतन्त्रले देशबाट बिनारक्तपात बिदा लिन बाध्य भयो। सानो राजनीतिक उपलब्धि होइन यो। यसबीचमा माओवादी संविधानसभाको चुनावमार्फ् देशको ठूलो दल बन्न सफल भयो र जनताले उसमाथि ठूलो आशा र भरोसा गरेका थिए तर सरकारमा पुगेपछि प्रचण्डले सहमति, सहकार्य र एकताको सूत्रमा देशलाई अग्रगमनतर्फलग्नुको सट्टामा युद्ध कै धङ्धङीबाट ग्रस्त भएर आफना विरोधहरूलाई गाली मात्र गर्न भ्याए। जुन अवस्थामा प्रचण्ड देशको प्रधानमन्त्री भएका थिए यदि त्यसबेला उनले आफनो विवेकलाई ठीक ढङगले प्रयोग गर्न सकेको भए एसियाका उनी नेल्सन मण्डेला हुने थिए तर त्यत्रो ठूलो अवसर उनले गुमाए। एउटा रक्षामन्त्रीको पद काङ्ग्रेसलाई नदिएर प्रचण्डले सहमतिको राजनीतिलाई पर्ूण्ाविराम लगाइदिए। आफूलाई ज्यादा क्रान्तिकारी र आफनो दल मात्र अग्रगमनको हिमायती हो भन्ने भ्रमबाट उद्वेलित हुनु नै उनको लागि घँतक भयो र ९ महिनापछि सत्ता छाड्नुपर्‍यो। २ वर्षभत्रमा देशमा संविधान आउंछ भन्ने जुन जनतामा आशा थियो त्यसमा पनि यी देशका फटाहा नेताहरूले तुषारापात गरिदिए र राष्ट्रको ढुकुटी बर्बाद गरे। तैपनि जनताले उनीहरूलाई संविधानसभाको म्याद १ वर्षथप्नको लागि अनुरोध गरे र उनीहरूको अकर्मण्यतालाई माफ गरिदिए। जतिसुकै राजनीतिक परिवर्तन भए पनि देश झन्झन्
गरिब भइरहेको छ।
देशको अर्थतन्त्र कहालिलाग्दो छ।
    देशलाई समृद्धशाली बनाउने सारा पूर्वाधार हुंदाहुंदै पनि देशले एउटा राम्रो दल र दलभित्र गतिलो नेतृत्व नपाउनु नै यो देश पिछडिनुको मुख्य कारण हो। देशमा दृष्यावलोकन नै नभएका नेता छैनन् भन्न खोजिएको होइन तर त्यस्ता इमानदार, त्यागी, राष्ट्रहितको बारेमा सोच्न सक्ने क्षमता भएकाहरूलाई सधैं पाखा लगाइएको हामी पाउंछौ। चाहे ती सिके प्रर्साई हुन्, चाहे मदन भण्डारी हुन्, चाहे नरहरि आचार्य हुन् या डा. बाबुराम भट्टर्राई नै किन नहोऊन्।
    राष्ट्रले जबसम्म एउटा कुशल नेतृत्व पाउंदैन त्यहां राजनीतिक स्थायित्व हुंदैन र जबसम्म राजनीतिक स्थायित्व रहंदैन आर्थिक विकासका फोस्रा वाचाहरू दलहरूका घोषणापत्रमा मात्र सीमित रहन्छन्। सांच्चै यो देशलाई सतीकै सराप परेको हो कि क्या हो।
जांदाजांदै,
    भीमराज नौलखाको कविताको एक पङ्क्ति-
नेपालीको अनुहारबाट डराइरहेको छ नेपाली।
नेपालीलाई मारेर घर भरिरहेको छ नेपाली।।
नेपाली नै मारिरहेका छन्, मर्ने पनि नेपाली।
बुभ\mन सकिनं मैले यो कुरा, आखिर के गरिरहेका छन् नेपाली।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : देशले राम्रो नेता पाएन
देशले राम्रो नेता पाएन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/06/blog-post_9975.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/06/blog-post_9975.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy