$type=ticker$count=12$cols=4$cate=0

गणतन्त्र दिवस औपचारिकतामा मात्र पूरा

SHARE:

प्रस, पर्सा, १५ जेठ/
    तेस्रो गणतन्त्र दिवस आज वीरगंजमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो।
    जिल्ला विकास समिति पर्साले अन्तरक्रिया आयोजना गरेर गणतन्त्र दिवस मनाएको छ। निमित्त स्थानीय विकास अधिकारी शेषरमण न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा निमित्त प्रजिअ रामविलास यादव, प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ, तमलोपा, संयुक्त, सद्भावना आदि दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अन्तक्रिर्यामा नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अशोक तिवारीले गणतन्त्र दिवसलाई औपचारिकता पूरा मात्र गर्ने गरी सरकारी निकायबाट मनाउने काम भएकोमा गुनासो गरेका थिए। उनले गणतन्त्र दिवस मनाउने दिन मात्र कार्यक्रम तय गर्नु अनि हतारमा खबर गरेर औपचारिकता पूरा गर्नुभन्दा बिर्सनु उपयुक्त हुने बताए। त्यस्तै काङ्ग्रेसका रामरूप कुर्मी, एमालेका अरविन्द सिंह, माओवादीका योगेन्द्र साहले पनि हतारमा औपचारिकता पूरा गर्नका लागि गरिएको गणतन्त्र दिवसबाट खासै उपलब्धि नहुने बताउंदै गणतन्त्रप्रति उदासीन नहुन आग्रह गरेका थिए।
    त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले ठाराब क्याम्पसमा मैनबत्ती प्रज्ज्वलित गरेर गणतन्त्र दिवस मनाएको एकाइ अध्यक्ष प्रभाकर गुप्ताले बताए। यसैगरी नेपाली काङ्गे्रसले माईस्थान चोकमा दीप प्रज्ज्वलित गरेर मनाएको थियो। पर्सा काङ्ग्रेसका उपाध्यक्ष दीनाप्रसाद गुप्ता, अशोक रौनियार, बैकुण्ठ श्रीवास्तव, महम्मद सहाबुद्दिनलगायतको उपस्थिति थियो। एकीकृत माओवादीले घण्टाघरमा गणतन्त्र दिवस मनाएको थियो। माओवादीले पनि दीप प्रज्ज्वलित गरेर तेस्रो गणतन्त्र दिवस मनाएको थियो। सो अवसरमा माओवादीका बलिराम साहले गणतन्त्रविरोधी प्रतिक्रियावादीहरू सलबलाइरहेको चर्चा गर्दै उनीहरूलाई खबरदारी गरेका थिए। साहले हजारौं वीर शहीदको बलिदानीबाट प्राप्त गणतन्त्रलाई जुनसुकै हालतमा पनि जोगाइ राख्न कार्यकर्तालाई निर्देशन दिएका थिए।
कलैया/
    दोस्रो गणतन्त्र दिवस बाराको कलैयामा शनिवार मनाइएको छ। यस अवसरमा कलैयामा जिल्ला स्काउट बाराको अगुवाइमा कलैेया नगरमा प्रभातफेरी गरिएको थियो। यसैगरी एकीकृत नेकपा माओवादीका कार्यकर्ताले कलैयामा र्‍याली निकालेका थिए। यसै अवसरमा शुक्रवार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरणसमेत गरिएको थियो। जिल्ला विकास समिति बाराको पहलमा यहां गणतन्त्र दिवस मनाइएको थियो।
हेटौंडा/
    गणतन्त्र दिवसमा शहीद परिवार र जनआन्दोलनका घाइतेलाई सम्मान गरिएको छ। मकवानपुरमा गणतन्त्र दिवस आयोजक मूल समारोह समितिले शहीद परिवार र जनआन्दोलनका घाइतेलाई सम्मान गरेको हो।
    शनिवार बिहान जिल्ला विकास समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा जनयुद्धका शहीद रूद्र  पाख्रिनकी धर्मपत्नी राममाया पाख्रिन र जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्तरूपमा दोसल्ला ओढाइ उनीहरूलाई सम्मान गरेका थिए । जनआन्दोलनका मकवानपुरे शहीद बासुदेव घिमिरेको परिवारलाई पनि सम्मान गर्ने कार्यक्रम राखिए पनि घिमिरेको परिवार कार्यक्रममा उपस्थित भएनन्। घरमैं पुगेर शहीद परिवारलाई सम्मान गर्ने जिल्ला विकास समिति मकवानपुरले जनाएको छ।
    कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामेश्वर राना, नेपाली काङ्ग्रेसका सभापति माइकल रामचन्द्र अर्याल, एकीकृत नेकपा माओवादीका प्रतिनिधि आशा नेपाली, राप्रपाका सीताराम बर्तौर्ला, नेकपा एकीकृतका माननाथ तिमल्सिना, जनमोर्चाका जीतबहादुर कंडेल, प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पौडेल, प्रहरी उपरीक्षक सुरेश विक्रम शाह, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरूणराज सुमार्गी, गैसस महासङ्घका जिल्ला अध्यक्ष बुद्धशरण लामा, पुनरावेदन बार एशोसिएसनका अध्यक्ष मुकुन्द अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला अध्यक्ष राममणि दाहाल, उपक्षेत्रीय प्रशासक दिलबहादुर घिमिरे, हेटौंडा नगरपालिकाका कार्यकारी अधिकृत भरतबहादुर ढु·ानालगायतकाले मन्तव्य व्यक्त
गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गणतन्त्र दिवस औपचारिकतामा मात्र पूरा
गणतन्त्र दिवस औपचारिकतामा मात्र पूरा
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/05/blog-post_4558.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/05/blog-post_4558.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy