मिति २०७७ माघ १५ गते बृहस्पतिवारको प्रतीक दैनिकमा “पृथ्वीनारायण शाह — आजको सन्दर्भमा” शीर्षकमा प्रकाशित मेरो लेखबारे मिति २०७७ माघ १७ गते शनिवारको प्रतीक दैनिकमा पाठक प्रतिक्रिया स्तम्भ अन्तर्गत छपकैया, वीरगंजका डा. शिवशङ्कर यादवद्वारा व्यक्त विचारको प्रत्युत्तर–
प्रस्तुति ः– बासुदेवलाल दास, पीएच.डी.
प्राध्यापक तथा विभागीय प्रमुख, इतिहास शिक्षण विभाग,
ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंज (नेपाल) ।
आदरणीय डा. शिवशङ्कर यादवद्वारा “कसैको मूल्याङ्कन उसको गुण–दोष दुवैबाट हुन्छ, केवल गुणबाट होइन” एकदम ठीक र सार्थक रहेको छ । परन्तु, मेरो लेखको विषय पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्नु थिएन । सबै व्यक्तिमा गुण र दोष दुवै हुन्छ । हामीले कसैको मूल्याङ्कन गर्दा निश्चितरूपमा दुवैबारे समालोचना गर्नुपर्दछ । परन्तु, मेरो लेखको विषय भनेको पृथ्वीनारायण शाहमा रहेका गुणहरू आज हाम्रालागि सान्दर्भिक छन् भन्ने थियो । भनिन्छ, कसैको दोषको अन्वेषण गर्नुभन्दा पनि उसमा रहेका गुणहरूलाई ग्रहण गर्नुपर्दछ । रावणलाई उसका दोषका कारण मृत्युको मुखमा पु¥याएर पनि रामले भाइ लक्ष्मणलाई रावणसित नीतिज्ञान प्राप्त गर्न पठाएका थिए भन्ने आख्यान रामायणबाट थाहा पाइन्छ ।
डा. शिवशङ्कर यादव लेख्नुहुन्छ– “आजको जमानामा हाम्रा अकाट्य धर्मग्रन्थ र वेदशास्त्रको पनि आलोचना आजकै सन्दर्भमा गरिन्छ ।” यस सम्बन्धमा मेरो भन्नुपर्ने कुरा यो छ कि हाम्रा धर्मग्रन्थहरू अकाट्य त हुँदै होइनन्, यदि अकाट्य भएका भए ती विषयक अनेकौं टीकाग्रन्थको रचना नै हुने थिएन । अर्कोतिर, वेद भनेको शास्त्र नै होइन । वेद कुनै एक व्यक्तिको रचना होइन– विद्वान्हरू भन्ने गर्दछन् । अतः वेदको आलोचना गर्नु विद्वत्वर्गको पाण्डित्यको प्रदर्शन नै हो जस्तो मलाई लाग्दछ ।
अगाडि डा. यादव लेख्नुहुन्छ– “हिजो त ती सबै ठीक थिए । अतः आजको सन्दर्भमा पृथ्वीनारायण शाह कसरी अब्बल साबित हुन्छन् ? ...पृथ्वीनारायण शाह पनि हिजोको सन्दर्भमा ठीक होलान् तर आजको सन्दर्भमा ठीक नहुन सक्छन् ।” यस सम्बन्धमा मेरो भन्नुपर्ने कुरा यो छ कि हिजो पनि सबै कुरा ठीक थिएन । हिजो धेरै कुरा बेठीक पनि थिए । यो ठीक र बेठीक भन्ने कुरा देश, काल र परिस्थिति सापेक्ष हुने गर्दछ । आज पनि कुनै कुरा एक पक्षका लागि ठीक हुन्छ भने अर्को पक्षका लागि बेठीक हुने गर्दछ । अर्को कुरो, पृथ्वीनारायण शाहलाई मेरो लेखमा अब्बल साबित गरिएकै छैन, अपितु उनमा रहेका केही गुणबारे चर्चा मात्र गरिएको छ ।
यस्तै अगाडि डा. यादव लेख्नुहुन्छ– “भनिन्छ, इतिहासमा मितिबाहेक सारा कुरा बकवास हुन्छ ।” यसमा मेरो भन्नु यतिमात्र छ कि इतिहास विषयबारे अध्ययन, अनुसन्धान र अध्यापन कार्यमा पहिलेदेखि आजसम्म विश्वका सयकडौं विश्वविद्यालय र विद्वान्वर्गको संलग्नता रहेको छ । यसलाई यदि बकवास भनिन्छ भने यस्तो भन्ने व्यक्तिको इतिहास–विषयक ज्ञानको प्रशंसा नै गर्नुपर्छ ।
डा. शिवशङ्कर यादव अगाडि लेख्नुहुन्छ– “पृथ्वीनारायण शाहले हेमकर्ण सेन जिउँदै रहेका बेला आक्रमण गरेनन् भन्ने कुराको मतलब के हो ? हेमकर्ण सेनको आदर गरेकाले हो र ? त्यस बेला फुच्चे भएकाले मात्र हो । तर जब उनीभित्र हिंसा उन्माद चढ्यो, तब आक्रमण मात्र गरेनन्, सालोको छाला काढेर मारे । त्यति बेला हेमकर्ण सेन जिउँदा भएको भए उनको पनि छाला काढिन्थ्यो ।” यस विषयमा मेरो भन्नु यो छ कि हेमकर्ण सेन पृथ्वीनारायण शाहका ससुरा थिए, यो उनीहरूबीचको नाता–सम्बन्ध थियो । परन्तु, कुनै पनि राज्यले अर्को राज्यमाथि आक्रमण गर्दा नाता–सम्बन्धभन्दा तत्कालीन रणनीतिक परिस्थितिबारे विचार पु¥याएको हुन्छ भन्ने कुरा इतिहासको अध्ययनबाट थाहा हुन्छ । यसको एउटा उदाहरण काठमाडौं उपत्यकामाथि गोरखालीको नियन्त्रण भएको सन्दर्भबाट पनि पाइन्छ । कान्तिपुर र ललितपुरमाथि नियन्त्रण कायम भइसकेर पनि भक्तपुरमाथि नियन्त्रण कायम गर्न एक वर्ष प्रतीक्षा गर्नुपरेको थियो । अर्कोतिर, भक्तपुरका राजा रणजीत मल्ल पृथ्वीनारायण शाहका मितबुबा पनि थिए । यस्तै, जहाँसम्म राजा, महाराजा र बादशाहहरूमा हिंसा उन्माद चढ्ने प्रश्न छ, यसबाट सम्राट् अशोकदेखि औरङ्गजेब, नेपोलियन र हिटलरसम्म — सबै प्रभावित रहेको कुरा इतिहासको अध्ययनबाट थाहा पाइन्छ, जसले विश्व–इतिहासको रूपरेखा निर्धारणमा योगदान गरेको थियो ।
डा. शिवशङ्कर यादव लेख्नुहुन्छ– “कसैकसैले भन्छ कि यस्तो विशाल राष्ट्र बनाएर उनले हामीलाई दिए । बिल्कुल भूmट कुरा हो ।” यसमा मेरो भन्नु यो छ कि पृथ्वीनारायण शाहले विशाल राष्ट्र बनाएर हामीलाई दिए भन्ने कुरा मेरो लेखको विषय नै थिएन र यो सत्य पनि होइन, जस्तो कि स्वयम् डा. यादवले लेख्नुभएकै छ । अन्त्यमा, मेरो लेखप्रति अत्यन्त सराहनीय र विचारणीय प्रतिक्रिया व्यक्त गर्नुभएकोमा म डा. शिवशङ्कर यादवप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
$type=ticker$count=12$cols=4$cate=0
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- खेलकूद
- मन्तव्य
- सम्पादकीय
- (७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा)
- (सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- १५ अगस्त
- २० चैत्र २०७१)
- २०७७ सालको वार्षिक राशिफल
- main news
- pramuk samachar
- recent
- अन्तरार्टिय समाचार
- अन्तराष्ट्रिय समाचार
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- अन्तर्वार्ता
- अर्थ विशेष
- अर्थ-उद्योग-वाणिज्य
- अर्थ–उद्योग–वाणिज्य
- अर्थविशेष
- असार १५: धान दिवस
- आइतवार विशेष
- आजको बहस
- आयुर्वेद
- आर्थिक समाचार
- आलेख
- इतिहास
- उपन्यास
- एकाङ्की
- एकाङ्की नाटक
- कथा
- कबीरा खडा बजार
- कविता
- कानुनी परामर्श
- कुरोको चुरो
- कृति समीक्षा
- खेलकूद
- खोजीनीति
- गजब
- गुड फ्राइडे
- गुरुनानक जयन्ती
- गुरुनानक देव जयन्ती विशेष
- चिठ्ठी
- चियोचर्चा
- जनसरोकार
- जीवनी
- जीवशास्त्र
- जीवेम शरदः शतम्
- जीवेम शरद: शतम्
- जैव विविधता दिवस
- टाकन–टुकन
- टाकनटुकन
- तथ्याङ्क
- दृष्टिकोण
- धन्वन्तरि जयन्ती
- धर्म दर्शन
- धर्म संस्कृति
- धर्म–संस्कृति
- नारी हस्ताक्षर
- नारी हस्ताक्षर
- नियतिको फल
- नियात्रा
- नीति वचन
- पाठक पत्र
- पाठक प्रतिक्रिया
- पाठक मञ्च
- पाठकमंच
- पुस्तक समीक्षा
- पोषण
- पोषण/आहार
- प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस
- प्रतीक दैनिक
- प्रमुख समाचार
- प्रविधि
- प्रवृत्ति र मनोवृत्ति
- प्रसङ्गतरङ्ग
- प्रसङ्गवश
- फरक
- फरक मत
- फिचर
- फिचर समाचार
- फोटो
- बाटिका
- बुद्ध जयन्तीको उपलक्ष्यमा
- बेलाको बोली
- ब्रह्मा स्मृति दिवस
- भानु जयन्ती
- भाषा
- भाषा/संस्कृति
- भ्यालेन्टाइन डे
- मजदुर दिवस विशेषः
- मतमतान्तर
- मतान्तर
- मनोरन्जन
- मन्तव्य
- महाभारतबाट सङकलन तथा अनुवाद
- महाभारतबाट सङकलित
- महाशिवरात्री
- महिला सरोकार
- महिला हस्ताक्षर
- मानवीय व्यवहार
- यात्रा
- यात्रा संस्मरण
- यात्रानुभव
- युग परिवर्तन कसरी र कहिले
- युवा आवाज
- राशिफल
- रोचक
- लघुकथा
- लोक/संस्कृति
- लोकविश्वास
- लोहिया जयन्ती
- वाटिका
- वातावरण
- वि.सं. २०७७ सालको वर्षफल
- विज्ञान प्रविधि
- विज्ञापनको लागि सम्पर्क
- विश्लेषण
- विश्व एड्स दिवसको उपलक्ष्यमा
- विश्व सन्दर्भ
- व्यक्तित्व
- व्यङग्य
- व्यङ्ग्य
- व्यङ्ग्यम्
- शिक्षा नेपाल
- शिक्ष्f नेपाल
- सङ्कलन तथा अनुवाद
- सन्दभ: विश्व मधुमेह दिवस
- सन्दर्भ ः विवेकानन्दा दिवस
- सन्दर्भ - महिला हिंसा
- सन्दर्भ - मानव अधिकार दिवस
- सन्दर्भ : क्षयरोग दिवस
- सन्दर्भ : चुरे दिवस
- सन्दर्भ : बाल दिवस
- सन्दर्भ : रमजान
- सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस
- सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस
- सन्दर्भ गाँधी जयन्ती
- सन्दर्भः गुरु नानक जयन्ती
- सन्दर्भ भानुजयन्ती
- सन्दर्भः भारतको स्वतन्त्र दिवस
- सन्दर्भ मोती जयन्ती
- सन्दर्भः योग दिवस
- सन्दर्भ रक्तसञ्चार सेवा दिवस
- सन्दर्भ विश्व रेडक्रस दिवस
- सन्दर्भ- विश्व वातावरण दिवस
- सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी
- सन्दर्भ-विश्व पर्यटन दिवस
- सन्दर्भ– शहीद दिवस
- सन्दर्भ: २६ जनवरी
- सन्दर्भ: नारी दिवस
- सन्दर्भ: बाल दिवस
- सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस
- सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस
- सन्दर्भ: भारतको स्वतन्त्र दिवस
- सन्दर्भ: रमजान पर्व
- सन्दर्भ: रेडक्रस दिवस
- सन्दर्भ: विश्व एड्स दिवस
- सन्दर्भ: विश्व बाल दिवस
- सन्दर्भ: विश्व मौसम दिवस
- सन्दर्भ: विश्व रेडक्रस दिवस
- सन्दर्भ: वीपी जयन्ती
- सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस
- सन्र्दभ विश्व पर्यावरण दिवस
- सम–सामयिक
- समय–सन्दर्भ
- समयान्तर
- समसामयिक
- समाचार विश्लेषण
- समीक्षा
- समीक्षा समाहरण
- सम्पादकीय
- सरोकार
- संस्कृति/साहित्य
- संस्मरण
- साहित्यवार्ता
- साहित्यात्मक
- सिर्सियाँ नदी प्रदूषण प्रकरण
- स्तवतन्त्र विचार
- स्थानीय समाचार
- स्मृति
- स्वतन्त्त विचार
- स्वतन्त्र विचार
- स्वान्त सुखाय
- स्वान्तः सुखाय
- स्वान्तः सुखायः
- स्वान्त सुखाय:
- स्वान्त–सुखाय
- स्वायन्त सुखाय
- स्वास्थ्य चर्चा
- हाम्रो बारेमा
- हास्य एकाङ्की
- हास्यव्यङ्ग्य एकाÍी
हाम्रा पाठकहरु
RECENT$type=list-tab$date=0$au=0$c=5
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- खेलकूद
- मन्तव्य
- सम्पादकीय
- (७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा)
- (सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- १५ अगस्त
- २० चैत्र २०७१)
- २०७७ सालको वार्षिक राशिफल
- main news
- pramuk samachar
- recent
- अन्तरार्टिय समाचार
- अन्तराष्ट्रिय समाचार
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- अन्तर्वार्ता
- अर्थ विशेष
- अर्थ-उद्योग-वाणिज्य
- अर्थ–उद्योग–वाणिज्य
- अर्थविशेष
- असार १५: धान दिवस
- आइतवार विशेष
- आजको बहस
- आयुर्वेद
- आर्थिक समाचार
- आलेख
- इतिहास
- उपन्यास
- एकाङ्की
- एकाङ्की नाटक
- कथा
- कबीरा खडा बजार
- कविता
- कानुनी परामर्श
- कुरोको चुरो
- कृति समीक्षा
- खेलकूद
- खोजीनीति
- गजब
- गुड फ्राइडे
- गुरुनानक जयन्ती
- गुरुनानक देव जयन्ती विशेष
- चिठ्ठी
- चियोचर्चा
- जनसरोकार
- जीवनी
- जीवशास्त्र
- जीवेम शरदः शतम्
- जीवेम शरद: शतम्
- जैव विविधता दिवस
- टाकन–टुकन
- टाकनटुकन
- तथ्याङ्क
- दृष्टिकोण
- धन्वन्तरि जयन्ती
- धर्म दर्शन
- धर्म संस्कृति
- धर्म–संस्कृति
- नारी हस्ताक्षर
- नारी हस्ताक्षर
- नियतिको फल
- नियात्रा
- नीति वचन
- पाठक पत्र
- पाठक प्रतिक्रिया
- पाठक मञ्च
- पाठकमंच
- पुस्तक समीक्षा
- पोषण
- पोषण/आहार
- प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस
- प्रतीक दैनिक
- प्रमुख समाचार
- प्रविधि
- प्रवृत्ति र मनोवृत्ति
- प्रसङ्गतरङ्ग
- प्रसङ्गवश
- फरक
- फरक मत
- फिचर
- फिचर समाचार
- फोटो
- बाटिका
- बुद्ध जयन्तीको उपलक्ष्यमा
- बेलाको बोली
- ब्रह्मा स्मृति दिवस
- भानु जयन्ती
- भाषा
- भाषा/संस्कृति
- भ्यालेन्टाइन डे
- मजदुर दिवस विशेषः
- मतमतान्तर
- मतान्तर
- मनोरन्जन
- मन्तव्य
- महाभारतबाट सङकलन तथा अनुवाद
- महाभारतबाट सङकलित
- महाशिवरात्री
- महिला सरोकार
- महिला हस्ताक्षर
- मानवीय व्यवहार
- यात्रा
- यात्रा संस्मरण
- यात्रानुभव
- युग परिवर्तन कसरी र कहिले
- युवा आवाज
- राशिफल
- रोचक
- लघुकथा
- लोक/संस्कृति
- लोकविश्वास
- लोहिया जयन्ती
- वाटिका
- वातावरण
- वि.सं. २०७७ सालको वर्षफल
- विज्ञान प्रविधि
- विज्ञापनको लागि सम्पर्क
- विश्लेषण
- विश्व एड्स दिवसको उपलक्ष्यमा
- विश्व सन्दर्भ
- व्यक्तित्व
- व्यङग्य
- व्यङ्ग्य
- व्यङ्ग्यम्
- शिक्षा नेपाल
- शिक्ष्f नेपाल
- सङ्कलन तथा अनुवाद
- सन्दभ: विश्व मधुमेह दिवस
- सन्दर्भ ः विवेकानन्दा दिवस
- सन्दर्भ - महिला हिंसा
- सन्दर्भ - मानव अधिकार दिवस
- सन्दर्भ : क्षयरोग दिवस
- सन्दर्भ : चुरे दिवस
- सन्दर्भ : बाल दिवस
- सन्दर्भ : रमजान
- सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस
- सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस
- सन्दर्भ गाँधी जयन्ती
- सन्दर्भः गुरु नानक जयन्ती
- सन्दर्भ भानुजयन्ती
- सन्दर्भः भारतको स्वतन्त्र दिवस
- सन्दर्भ मोती जयन्ती
- सन्दर्भः योग दिवस
- सन्दर्भ रक्तसञ्चार सेवा दिवस
- सन्दर्भ विश्व रेडक्रस दिवस
- सन्दर्भ- विश्व वातावरण दिवस
- सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी
- सन्दर्भ-विश्व पर्यटन दिवस
- सन्दर्भ– शहीद दिवस
- सन्दर्भ: २६ जनवरी
- सन्दर्भ: नारी दिवस
- सन्दर्भ: बाल दिवस
- सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस
- सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस
- सन्दर्भ: भारतको स्वतन्त्र दिवस
- सन्दर्भ: रमजान पर्व
- सन्दर्भ: रेडक्रस दिवस
- सन्दर्भ: विश्व एड्स दिवस
- सन्दर्भ: विश्व बाल दिवस
- सन्दर्भ: विश्व मौसम दिवस
- सन्दर्भ: विश्व रेडक्रस दिवस
- सन्दर्भ: वीपी जयन्ती
- सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस
- सन्र्दभ विश्व पर्यावरण दिवस
- सम–सामयिक
- समय–सन्दर्भ
- समयान्तर
- समसामयिक
- समाचार विश्लेषण
- समीक्षा
- समीक्षा समाहरण
- सम्पादकीय
- सरोकार
- संस्कृति/साहित्य
- संस्मरण
- साहित्यवार्ता
- साहित्यात्मक
- सिर्सियाँ नदी प्रदूषण प्रकरण
- स्तवतन्त्र विचार
- स्थानीय समाचार
- स्मृति
- स्वतन्त्त विचार
- स्वतन्त्र विचार
- स्वान्त सुखाय
- स्वान्तः सुखाय
- स्वान्तः सुखायः
- स्वान्त सुखाय:
- स्वान्त–सुखाय
- स्वायन्त सुखाय
- स्वास्थ्य चर्चा
- हाम्रो बारेमा
- हास्य एकाङ्की
- हास्यव्यङ्ग्य एकाÍी
REPLIES$type=list-tab$com=0$c=4$src=recent-comments
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- खेलकूद
- मन्तव्य
- सम्पादकीय
- (७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा)
- (सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- १५ अगस्त
- २० चैत्र २०७१)
- २०७७ सालको वार्षिक राशिफल
- main news
- pramuk samachar
- recent
- अन्तरार्टिय समाचार
- अन्तराष्ट्रिय समाचार
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- अन्तर्वार्ता
- अर्थ विशेष
- अर्थ-उद्योग-वाणिज्य
- अर्थ–उद्योग–वाणिज्य
- अर्थविशेष
- असार १५: धान दिवस
- आइतवार विशेष
- आजको बहस
- आयुर्वेद
- आर्थिक समाचार
- आलेख
- इतिहास
- उपन्यास
- एकाङ्की
- एकाङ्की नाटक
- कथा
- कबीरा खडा बजार
- कविता
- कानुनी परामर्श
- कुरोको चुरो
- कृति समीक्षा
- खेलकूद
- खोजीनीति
- गजब
- गुड फ्राइडे
- गुरुनानक जयन्ती
- गुरुनानक देव जयन्ती विशेष
- चिठ्ठी
- चियोचर्चा
- जनसरोकार
- जीवनी
- जीवशास्त्र
- जीवेम शरदः शतम्
- जीवेम शरद: शतम्
- जैव विविधता दिवस
- टाकन–टुकन
- टाकनटुकन
- तथ्याङ्क
- दृष्टिकोण
- धन्वन्तरि जयन्ती
- धर्म दर्शन
- धर्म संस्कृति
- धर्म–संस्कृति
- नारी हस्ताक्षर
- नारी हस्ताक्षर
- नियतिको फल
- नियात्रा
- नीति वचन
- पाठक पत्र
- पाठक प्रतिक्रिया
- पाठक मञ्च
- पाठकमंच
- पुस्तक समीक्षा
- पोषण
- पोषण/आहार
- प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस
- प्रतीक दैनिक
- प्रमुख समाचार
- प्रविधि
- प्रवृत्ति र मनोवृत्ति
- प्रसङ्गतरङ्ग
- प्रसङ्गवश
- फरक
- फरक मत
- फिचर
- फिचर समाचार
- फोटो
- बाटिका
- बुद्ध जयन्तीको उपलक्ष्यमा
- बेलाको बोली
- ब्रह्मा स्मृति दिवस
- भानु जयन्ती
- भाषा
- भाषा/संस्कृति
- भ्यालेन्टाइन डे
- मजदुर दिवस विशेषः
- मतमतान्तर
- मतान्तर
- मनोरन्जन
- मन्तव्य
- महाभारतबाट सङकलन तथा अनुवाद
- महाभारतबाट सङकलित
- महाशिवरात्री
- महिला सरोकार
- महिला हस्ताक्षर
- मानवीय व्यवहार
- यात्रा
- यात्रा संस्मरण
- यात्रानुभव
- युग परिवर्तन कसरी र कहिले
- युवा आवाज
- राशिफल
- रोचक
- लघुकथा
- लोक/संस्कृति
- लोकविश्वास
- लोहिया जयन्ती
- वाटिका
- वातावरण
- वि.सं. २०७७ सालको वर्षफल
- विज्ञान प्रविधि
- विज्ञापनको लागि सम्पर्क
- विश्लेषण
- विश्व एड्स दिवसको उपलक्ष्यमा
- विश्व सन्दर्भ
- व्यक्तित्व
- व्यङग्य
- व्यङ्ग्य
- व्यङ्ग्यम्
- शिक्षा नेपाल
- शिक्ष्f नेपाल
- सङ्कलन तथा अनुवाद
- सन्दभ: विश्व मधुमेह दिवस
- सन्दर्भ ः विवेकानन्दा दिवस
- सन्दर्भ - महिला हिंसा
- सन्दर्भ - मानव अधिकार दिवस
- सन्दर्भ : क्षयरोग दिवस
- सन्दर्भ : चुरे दिवस
- सन्दर्भ : बाल दिवस
- सन्दर्भ : रमजान
- सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस
- सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस
- सन्दर्भ गाँधी जयन्ती
- सन्दर्भः गुरु नानक जयन्ती
- सन्दर्भ भानुजयन्ती
- सन्दर्भः भारतको स्वतन्त्र दिवस
- सन्दर्भ मोती जयन्ती
- सन्दर्भः योग दिवस
- सन्दर्भ रक्तसञ्चार सेवा दिवस
- सन्दर्भ विश्व रेडक्रस दिवस
- सन्दर्भ- विश्व वातावरण दिवस
- सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी
- सन्दर्भ-विश्व पर्यटन दिवस
- सन्दर्भ– शहीद दिवस
- सन्दर्भ: २६ जनवरी
- सन्दर्भ: नारी दिवस
- सन्दर्भ: बाल दिवस
- सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस
- सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस
- सन्दर्भ: भारतको स्वतन्त्र दिवस
- सन्दर्भ: रमजान पर्व
- सन्दर्भ: रेडक्रस दिवस
- सन्दर्भ: विश्व एड्स दिवस
- सन्दर्भ: विश्व बाल दिवस
- सन्दर्भ: विश्व मौसम दिवस
- सन्दर्भ: विश्व रेडक्रस दिवस
- सन्दर्भ: वीपी जयन्ती
- सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस
- सन्र्दभ विश्व पर्यावरण दिवस
- सम–सामयिक
- समय–सन्दर्भ
- समयान्तर
- समसामयिक
- समाचार विश्लेषण
- समीक्षा
- समीक्षा समाहरण
- सम्पादकीय
- सरोकार
- संस्कृति/साहित्य
- संस्मरण
- साहित्यवार्ता
- साहित्यात्मक
- सिर्सियाँ नदी प्रदूषण प्रकरण
- स्तवतन्त्र विचार
- स्थानीय समाचार
- स्मृति
- स्वतन्त्त विचार
- स्वतन्त्र विचार
- स्वान्त सुखाय
- स्वान्तः सुखाय
- स्वान्तः सुखायः
- स्वान्त सुखाय:
- स्वान्त–सुखाय
- स्वायन्त सुखाय
- स्वास्थ्य चर्चा
- हाम्रो बारेमा
- हास्य एकाङ्की
- हास्यव्यङ्ग्य एकाÍी
RANDOM$type=list-tab$date=0$au=0$c=5$src=random-posts
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- खेलकूद
- मन्तव्य
- सम्पादकीय
- (७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा)
- (सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस
- (स्थानीय समाचार
- %प्रमुख समाचार
- १५ अगस्त
- २० चैत्र २०७१)
- २०७७ सालको वार्षिक राशिफल
- main news
- pramuk samachar
- recent
- अन्तरार्टिय समाचार
- अन्तराष्ट्रिय समाचार
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- अन्तर्वार्ता
- अर्थ विशेष
- अर्थ-उद्योग-वाणिज्य
- अर्थ–उद्योग–वाणिज्य
- अर्थविशेष
- असार १५: धान दिवस
- आइतवार विशेष
- आजको बहस
- आयुर्वेद
- आर्थिक समाचार
- आलेख
- इतिहास
- उपन्यास
- एकाङ्की
- एकाङ्की नाटक
- कथा
- कबीरा खडा बजार
- कविता
- कानुनी परामर्श
- कुरोको चुरो
- कृति समीक्षा
- खेलकूद
- खोजीनीति
- गजब
- गुड फ्राइडे
- गुरुनानक जयन्ती
- गुरुनानक देव जयन्ती विशेष
- चिठ्ठी
- चियोचर्चा
- जनसरोकार
- जीवनी
- जीवशास्त्र
- जीवेम शरदः शतम्
- जीवेम शरद: शतम्
- जैव विविधता दिवस
- टाकन–टुकन
- टाकनटुकन
- तथ्याङ्क
- दृष्टिकोण
- धन्वन्तरि जयन्ती
- धर्म दर्शन
- धर्म संस्कृति
- धर्म–संस्कृति
- नारी हस्ताक्षर
- नारी हस्ताक्षर
- नियतिको फल
- नियात्रा
- नीति वचन
- पाठक पत्र
- पाठक प्रतिक्रिया
- पाठक मञ्च
- पाठकमंच
- पुस्तक समीक्षा
- पोषण
- पोषण/आहार
- प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस
- प्रतीक दैनिक
- प्रमुख समाचार
- प्रविधि
- प्रवृत्ति र मनोवृत्ति
- प्रसङ्गतरङ्ग
- प्रसङ्गवश
- फरक
- फरक मत
- फिचर
- फिचर समाचार
- फोटो
- बाटिका
- बुद्ध जयन्तीको उपलक्ष्यमा
- बेलाको बोली
- ब्रह्मा स्मृति दिवस
- भानु जयन्ती
- भाषा
- भाषा/संस्कृति
- भ्यालेन्टाइन डे
- मजदुर दिवस विशेषः
- मतमतान्तर
- मतान्तर
- मनोरन्जन
- मन्तव्य
- महाभारतबाट सङकलन तथा अनुवाद
- महाभारतबाट सङकलित
- महाशिवरात्री
- महिला सरोकार
- महिला हस्ताक्षर
- मानवीय व्यवहार
- यात्रा
- यात्रा संस्मरण
- यात्रानुभव
- युग परिवर्तन कसरी र कहिले
- युवा आवाज
- राशिफल
- रोचक
- लघुकथा
- लोक/संस्कृति
- लोकविश्वास
- लोहिया जयन्ती
- वाटिका
- वातावरण
- वि.सं. २०७७ सालको वर्षफल
- विज्ञान प्रविधि
- विज्ञापनको लागि सम्पर्क
- विश्लेषण
- विश्व एड्स दिवसको उपलक्ष्यमा
- विश्व सन्दर्भ
- व्यक्तित्व
- व्यङग्य
- व्यङ्ग्य
- व्यङ्ग्यम्
- शिक्षा नेपाल
- शिक्ष्f नेपाल
- सङ्कलन तथा अनुवाद
- सन्दभ: विश्व मधुमेह दिवस
- सन्दर्भ ः विवेकानन्दा दिवस
- सन्दर्भ - महिला हिंसा
- सन्दर्भ - मानव अधिकार दिवस
- सन्दर्भ : क्षयरोग दिवस
- सन्दर्भ : चुरे दिवस
- सन्दर्भ : बाल दिवस
- सन्दर्भ : रमजान
- सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस
- सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस
- सन्दर्भ गाँधी जयन्ती
- सन्दर्भः गुरु नानक जयन्ती
- सन्दर्भ भानुजयन्ती
- सन्दर्भः भारतको स्वतन्त्र दिवस
- सन्दर्भ मोती जयन्ती
- सन्दर्भः योग दिवस
- सन्दर्भ रक्तसञ्चार सेवा दिवस
- सन्दर्भ विश्व रेडक्रस दिवस
- सन्दर्भ- विश्व वातावरण दिवस
- सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी
- सन्दर्भ-विश्व पर्यटन दिवस
- सन्दर्भ– शहीद दिवस
- सन्दर्भ: २६ जनवरी
- सन्दर्भ: नारी दिवस
- सन्दर्भ: बाल दिवस
- सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस
- सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस
- सन्दर्भ: भारतको स्वतन्त्र दिवस
- सन्दर्भ: रमजान पर्व
- सन्दर्भ: रेडक्रस दिवस
- सन्दर्भ: विश्व एड्स दिवस
- सन्दर्भ: विश्व बाल दिवस
- सन्दर्भ: विश्व मौसम दिवस
- सन्दर्भ: विश्व रेडक्रस दिवस
- सन्दर्भ: वीपी जयन्ती
- सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस
- सन्र्दभ विश्व पर्यावरण दिवस
- सम–सामयिक
- समय–सन्दर्भ
- समयान्तर
- समसामयिक
- समाचार विश्लेषण
- समीक्षा
- समीक्षा समाहरण
- सम्पादकीय
- सरोकार
- संस्कृति/साहित्य
- संस्मरण
- साहित्यवार्ता
- साहित्यात्मक
- सिर्सियाँ नदी प्रदूषण प्रकरण
- स्तवतन्त्र विचार
- स्थानीय समाचार
- स्मृति
- स्वतन्त्त विचार
- स्वतन्त्र विचार
- स्वान्त सुखाय
- स्वान्तः सुखाय
- स्वान्तः सुखायः
- स्वान्त सुखाय:
- स्वान्त–सुखाय
- स्वायन्त सुखाय
- स्वास्थ्य चर्चा
- हाम्रो बारेमा
- हास्य एकाङ्की
- हास्यव्यङ्ग्य एकाÍी
/fa-fire/ सर्वाधिक लोकप्रिय$type=one
-
prateekdaily.com अबदेखि eprateekdaily.com मा अद्यावधिक (अपडेट) भइरहेको हुनाले ताजा समाचार, विचार र ई–पेपरको लागि eprateekdaily.com भिज...
-
– डा. रमेश मिश्र आयुर्वेद चिकित्सा पद्धति विश्वका सबै चिकित्सा पद्धतिमध्ये सबभन्दा पुरानो चिकित्सा पद्धति हो। मानव सभ्यताको विकाससँगै आ...
-
- डा. रमेश मिश्र आधुनिक रहनसहन र खानपानले एकातिर जीवन सहज भएको छ भने अर्कोतिर विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रण गरिरहेको छ । हाल विश...
-
प्रस, परवानीपुर, २२ फागुन/ भोजभगत माविको नयाँ भवनको उद्घाटन भएको छ। बारा जिल्ला परवानीपुर गाउँपालिका–३ लिपनीस्थित भोजभगत माविमा नवनिर्मित भव...
-
प्रस, रौतहट, २२ फागुन/ गत वर्षकै निरन्तरता स्वरूप मौलापुर नगरपालिकाले यस वर्ष पनि स्थानीयको उत्साहवद्र्धक सहयोग, सद्भाव एवं सक्रिया सहभागिता...
-
राजेश मिश्र गत साता जुन व्यक्तिसँग कुराकानी भयो, उनी साधारण किसान परिवारमा जन्मेर पनि आप्mनो कर्मठताले भाग्यलाई बदलेका व्यक्ति हुन् ।...
-
प्रस, वीरगंज, २० फागुन/ वीरगंज, छपकैयाको रेलवे सडकको छेउमा रहेको श्रीराम कोलोनीका तत्कालीन जग्गाधनी प्रेम जाटियालाई ठगी गरेको आरोपमा जिल्ला...
-
ओमप्रकाश खनाल सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई अमान्य ठहर गरेपछि यतिखेर मुलुकको राजनीति सत्तामा एकोह...