$type=ticker$count=12$cols=4$cate=0

संसद् विघटन बाध्यात्मक अवस्थामा भएको हो –अर्थमन्त्री पौडेल

SHARE:

प्रस, वीरगंज, १५ पुस/
नेकपाका महासचिव एवं सङ्घीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले मुलुक दुर्घटनातर्फ गइरहेको बेला राजनीतिक स्थिरता ल्याउन संसद् विघटन गर्नुपरेको बताएका छन्।
नेकपाको २ नं प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुक सही दिशातर्फ अगाडि बढ्दै गइरहेको बेला सहयोग गर्नुको साटो  पार्टीभित्रबाटै सरकारलाई काम गर्न नदिने, घेराबन्दी गर्ने र प्रधानमन्त्रीलाई महाभियोग लगाएर अक्षम बनाउनेसम्मको रणनीति अपनाएपछि बाध्य भएर प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको बताए। उनले पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको बेला नेता, कार्यकर्ताहरू तदारूकताका साथ अगाडि बढ्न आग्रह गरे। दुई अध्यक्ष प्रणालीमध्ये प्रथम अध्यक्ष ओलीले सरकार र अर्को अध्यक्ष प्रचण्डले पार्टी चलाउने लिखित सहमति भएपछि पनि प्रचण्डले अहिलेसम्म केन्द्रीय समितिको बैठक एकपटक पनि नबोलाएको र  भित्रभित्रै षड्यन्त्र गरी प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर मुलुकमा राजनीति अस्थिरता ल्याउने प्रपञ्च गरेको पौडेलको आरोप थियो।

नेकपाका महासचिवस पौडेलले पार्टीका केही नेता अहिले सडकबाट संसद् पुनस्र्थापनाको माग गर्नु दिवास्वप्नजस्तै रहेको बताए। ताजा जनादेशको लागि संसदीय निर्वाचनको मिति तय भएको र तोकिएको समयमा निर्वाचन हुने उनले बताए।
महासचिव पौडेलले पार्टीका अध्यक्ष्F प्रचण्डले प्रस्तुत गरेको आरोपपत्र विभाजनकारी रहेको भन्दै सो आरोपपत्र फिर्ता लिएर सच्चिएमा उनलाई अझै एक मौका दिन सकिने र पार्टीको एकता हुने सम्भावना रहेको पनि बताए। प्रचण्डको कार्यकारी अधिकार खोस्नेबाहेक अन्य नेतालाई अहिले पार्टीले केही नगरेको महासचिव पौडेलले बताए।  समयमा संसद् विघटन नभए प्रचण्डले मुलुक र पार्टीको सत्तासमेत कब्जा गर्ने उद्देश्यले अगाडि बढेका थिए भन्दै नेता पौडेलले प्रम ओलीले बाध्यात्मक कदम चालेको बताए।
कार्यक्रममा शहरी विकास निर्माणमन्त्री प्रभु साहले दुश्मनले गर्ने काम पार्टीभित्रका जिम्मेवार व्यक्तिहरूले गर्दै प्रतिक्रान्तिकारीको भूमिका निर्वाह गरेकाले पार्टी विभाजनको संघारमा पुगेको बताए। जनमुक्ति सेनाको बजेटमा भ्रष्टाचार गर्ने, दाम चढाएर दरबारमा लम्पसार पर्न जाने र जनताले नपत्याएर चुनाव हारेकाहरूको गोलबन्द नै प्रचण्ड–नेपाल समूह रहेको भन्दै मन्त्री साहले असली माओवादी क्रान्तिकारीहरू नेकपा मूल पार्टीमा रहेको जिकिर गरे।
नेकपा प्रदेश नं २ का अध्यक्षसमेत रहेका साहले प्रदेश नं २ एक ढिक्का रहेको भन्दै यहाँ केही षड्यन्त्रकारी मात्रै प्रचण्ड–नेपाल समूहमा गएको टिप्पणी गरे। “प्रदेश २ पार्टी कमिटीका  इन्चार्ज, अध्यक्ष्F र सचिव हामी सबैजना एकै ठाउँमा एक ढिक्का छौं,” नेता साहले बताए, “सडकमा कुद्नेहरूको भविष्य छैन, धमिलो पानीमा माछा मार्ने प्रयास नगरे हुन्छ।”
जनताको बीचमा जाने कार्य तथा चुनाव कहिल्यै पनि अलोकतान्त्रिक नहुने भन्दै उनले जनमतले बनेको सरकार बीचैमा हटाउन खोज्ने र चुनावलाई बिथोल्न षड्यन्त्र गर्ने पक्षहरू घोर अलोकतान्त्रिक भएको तर्क दिए। मन्त्री साहले पार्टीलाई मजबूत बनाउन पार्टीभित्र रहेका केही अवसरवादी नेताहरूलाई अझै निकाल्न जरुरी रहेको बताए ।
    सो पार्टी प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको सभापतित्वमा भएको अगुवा भेलामा कानूनमन्त्री लीलानाथ श्रेष्ठ, महिला विकासमन्त्री जुली महतो, पूर्वमन्त्री रघुवीर महासेठ, ज्वलाकुमारी साह, पार्टीका पर्सा अध्यक्ष प्रभु हजरा, प्रदेश सभासद ज्वाला साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । वीरगंज नगर सभागृहमा आयोजित कार्यक्रमको सहजीकरण पार्टी प्रदेश कमिटीका सचिव तथा राष्ट्रिय सभाका सांसद शुमन प्याकुरेल र नेता रामचन्द्र  मण्डलले गरेका थिए ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संसद् विघटन बाध्यात्मक अवस्थामा भएको हो –अर्थमन्त्री पौडेल
संसद् विघटन बाध्यात्मक अवस्थामा भएको हो –अर्थमन्त्री पौडेल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyV1tTq3W8gTwpbUwK8vy5QvkdVovJfd4UCZR8ZjHw1LF9-yu_IiHFrszwQUxLcvXEtP5HQHzoxyCLLOqjN0kSjRIEEklEDvANorJRn-8pwKgEyperry8kLwyaEgIPs7cwCWif1pBUwlCR/w640-h282/arthmantri.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyV1tTq3W8gTwpbUwK8vy5QvkdVovJfd4UCZR8ZjHw1LF9-yu_IiHFrszwQUxLcvXEtP5HQHzoxyCLLOqjN0kSjRIEEklEDvANorJRn-8pwKgEyperry8kLwyaEgIPs7cwCWif1pBUwlCR/s72-w640-c-h282/arthmantri.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/12/blog-post_736.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/12/blog-post_736.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy