$type=ticker$count=12$cols=4$cate=0

खोपको इतिहास

SHARE:

    विश्वमा महामारीको इतिहास एकदमै पुरानो छ, तर विज्ञानको प्रगति हु“दै गएपछि मानिसले ती अदृश्य शत्रु भाइरस र ब्याक्टेरियाबाट फैलिने रोगहरूलाई नियन्त्रण गर्न सिक्यो । पहिलोपटक सन् १७९६ मा बेलायती चिकित्सक डा एडवर्ड जेनरले बिफर

(स्मलपक्स) रोगबाट लड्नको लागि खोप तयार पारेर दुनियालाई रोगहरूविरुद्ध लड्ने सकिने बाटो देखाए । त्यसपछि यो सिलसिला चल्न शुरू भयो र अहिलेसम्म विश्वभरि थुप्रै रोगको खोप तयार भइसकेका छन् । कोरोना महामारीविरुद्ध पनि खोप तयार गरिएको छ । खोपको इतिहास यस प्रकार छन्–

सन् १७९६ मा बेलायती चिकित्सक एडवर्ड जेनरले सबैभन्दा पहिले बिफर रोगको खोप तयार गरेका थिए । 

सन् १८५३ मा अमेरिकामा पहिलोपटक खोपबारेमा कानून बनाइयो । अमेरिकामा सबैका लागि बिफर खोप अनिवार्य गरिएको थियो । १८९८ मा सो कानून अद्यावधिक गरिएको थियो ।

सन् १८८५ मा कुकुरको टोकाइबाट हुने रेबिज रोगबाट बच्न फ्रान्सेली वैज्ञानिक लुइ पाश्चरले रेबिज भ्याक्सिन पत्ता लगाएका थिए ।

सन् १९२१ मा क्षयरोगबाट बच्नको लागि बिसिजी खोपको खोज भयो ।

१९२३ मा डिप्थिरिया रोग रोक्न खोप सृजना गरियो ।

१९२६ मा टिटानस रोगबाट बचाउनको लागि खोप आविष्कार गरियो ।

१९३६ मा मैक्स थैलर र उनका सहयोगीले पहिलोपटक पीत ज्वरो (येलो फिभर)बाट बच्न खोपको आविष्कार गरे । 

१९४४ मा जापानी इन्सेप्mलाइटिस ज्वरोको कारण धेरैजनाको मृत्यु भएपछि खोपको खोज गरिएको थियो । 

१९४५ मा पहिलोपटक प्mलू खोप अभियान शुरू गरिएको थियो । 

सन् १९६० मा अल्बर्ट सैबिनको पोलियो भाइरस खोपले अमेरिकामा लाइसेन्स प्राप्त ग¥यो । यो खोपबाट टाइप १ पोलिभाइरसबाट सुरक्षा प्राप्त भयो । त्यसपछि पोलिया भाइरसको टाइप २ र टाइप– ३ ले पनि लाइसेन्स पायो । सन् १९६३ को खोपमा सबै तीन प्रकारका सामेल थियो । 

सन् १९६३ मा दादुरा (खसरा) खोपले लाइसेन्स प्राप्त ग¥यो । यो खोप पहिलोपटक बा“दर र त्यसपछि मानवमा प्रयोग गरिएको थियो । जोन एन्डर्स र उनका सहकर्मीहरूले दादुरा खोप घोषणा गरेका थिए । अमेरिकामा १९६३ पछि दादुरा खोपलाई लाइसेन्स दिइएको थियो । त्यसपछि सन् १९६९ मा रूबेला भाइरसको खोपले मान्यता पाएको थियो । 

१९७१ मा दादुरा, गलसुआ र रूबेलाको संयुक्त खोप (एमएमआर)ले लाइसेन्स पायो । यी खोप यी तीन रोगको रोकथाममा निकै प्रभावकारी थियो । 

सन् १९७७ मा न्युमोकोकल खोपलाई मन्जूरी दिइयो । यो एउटा मल्टी–सेरोटाइप खोप थियो, जसलाई पेन्सल्भेनिया विश्वविद्यालयका एमडी रोबर्ट एस्ट्रिअन (१९१६–२००७)ले वर्षौंसम्म अध्ययन गरेपछि तयार पारेका थिए । यस खोपको साथसाथै अमेरिकामा स्वाइन प्mलू खोपको लागि काम शुरू गरियो ।

सन् १९८६ मा हेपाटाइटिस ‘बी’को रिकम्बिनेन्ट भ्याक्सिनले लाइसेन्स प्राप्त ग¥यो । यो हेपाटाइटिस ‘बी’ खोप रिकम्बिनेन्ट डिएनए विधिबाट तयार पहिलो मानव खोप थियो । यस खोपलाई यस कारण विकसित गरिएको थियो किनभने शोधकर्ता पछिल्लो हेपटाइटिस बी खोपको समस्याबाट जोगिन चाहन्थे । त्यसपछि सन् १९९५ मा हेपाटाइटिस–ए र चिकनपक्सको खोप पनि तयार गरेका थिए । 

सन् २००२ मा युरोपलाई पोलियोमुक्त घोषित गरियो । 

सन् २००९ मा एच१एन१ विरुद्ध खोप बनाउन सफलता पायो ।

सन् २०२० अगस्तमा सम्पूर्ण अफ्रिकी महाद्वीप पोलियोबाट मुक्त भएको घोषणा गरियो । 

डिसेम्बर २०२० मा कोरोनाविरुद्धको फाइजर, अक्सफोर्ड र केही अन्य कम्पनीले खोप बनाउनमा सफलता पायो ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : खोपको इतिहास
खोपको इतिहास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgvuRoFDNl8CCtXsgv5UV__TwQ76HGCkNK06VI5wYzJlbvqOc0Pnhi3dANnljGOSLAD-P6I10SWMFKgiUjGTKpAVBRXaPvXN32G58eJVSIGgcI4d4SsS0XWYlP1uSCQW9ESl6n-mswCUyuq/s320/farak.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgvuRoFDNl8CCtXsgv5UV__TwQ76HGCkNK06VI5wYzJlbvqOc0Pnhi3dANnljGOSLAD-P6I10SWMFKgiUjGTKpAVBRXaPvXN32G58eJVSIGgcI4d4SsS0XWYlP1uSCQW9ESl6n-mswCUyuq/s72-c/farak.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/12/blog-post_177.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/12/blog-post_177.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy