$type=ticker$count=12$cols=4$cate=0

बगरको बेसारखेतीले किसानमा जगायो आशा

SHARE:

प्रस, गरुडा, १३ मङ्सिर/
सर्लाही र रौतहटको करीब सीमा नदीको रूपमा रहेको वाग्मतीको बगरमा बेसारखेती मौलाएको छ। बगरको बलौटे माटोमा उपयुक्त हावापानी पाएपछि बेसारखेती निकै फस्टाएकोले किसानहरू खुशी देखिएका छन्।


बगरमा उखु, केरा, परवल तथा बदाम खेती फस्टाउने गरेको किसानहरू बताउँछन्। यस वर्ष वर्षाको समयमा औसतभन्दा बढी पानी परेकोले उखु, परवल, सखरखण्ड र बदाम खेती खासै नफस्टाएको तर बेसारखेती भने औसतभन्दा राम्रो भएको रौतहटको गढीमाई नगरपालिका–७ का राजिन्दर साहको भनाइ छ।
वाग्मती नदीको पूर्व सर्लाही र पश्चिम रौतहटका विभिन्न स्थानीय तहका किसानले बगरमा बेसारखेती गरेका छन्। सर्लाहीको धनकौल र रामनगर गाउँपालिका तथा रौतहटको गढीमाई र माधवनारायण नगरपालिकाका किसानले बगरमा गरेको बेसारखेती फस्टाएको हो। सर्लाहीको वाग्मती, बरहथवा तथा रौतहटको वृन्दावन नगरपालिकाका किसानले बगर र आसपासमा लगाएको बेसारखेती औसत वर्षभन्दा राम्रो देखिएको छ।
रौतहटको गढीमाई नगरपालिका–२ का कामेश्वर सहनीले दाजुभाइ मिलेर आफूले डेढ बिघाभन्दा बढी क्षेत्रफलमा बेसारखेती गरेको बताउँदै गाउँका किसानले पचासौं बिघाभन्दा बढीमा बेसारखेती गरेको बताए। किसानको लागि नगदेबालीको रूपमा बेसारखेती देखिएकोले आकर्षण बढेको सहनीको भनाइ छ।
कोरोना महामारीको समयमा बेसारको बारेमा धेरै चर्चा भएकोले सामान्य बजारमा गत वर्षको तुलनामा बेसारको भाउ केही बढी रहेको छ। यस वर्ष किसानले खेतमा लगाएको बेसार खन्ने समय आउन थालेकोले राम्रो मूल्य पाउनेमा किसानहरू आशावादी देखिएका छन्।
उत्पादन पनि राम्रो हुने देखिएको र बजार भाउ पनि राम्रो भएकोले किसानहरूमा बेसारखेतीप्रति सकारात्मक आशा देखिएको सर्लाहीको धनकौल गाउँपालिकाका मुकेश यादवको भनाइ छ। उनी भन्छन्– बेसारमा औषधीय गुण भएको किसानहरूले पनि बुझेको र कोरोनाको समयमा विभिन्न सञ्चारमाध्यममा पनि आएकाले यस वर्ष किसानलाई लाभ हुने देखिन्छ।
बेसारको उत्पादन राम्रो भएको र बजार भाउ पनि राम्रो भएकोले किसानहरूले फाइदा लिने सम्भावना हुँदाहुँदै पनि भारतीय बेसारसित प्रतिस्पर्धा हुने हो कि भन्ने डर किसानलाई भएको सहनी बताउँछन्। बजारमा भारतबाट काँचो बेसार नआउँदा सर्वसाधारण किसानले बेसारखेतीबाट राम्रो फाइदा लिनेमा आशावादी देखिएका छन्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बगरको बेसारखेतीले किसानमा जगायो आशा
बगरको बेसारखेतीले किसानमा जगायो आशा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJu6eU2XruYAb2LYzVJaEWmTzgX3lZ9nfoMLg6-ZA5DaOtE0e6xpDTMZPfCEphB_FGq8uedbLuoD9KxKpkKQivmzL6ef5YhzkDrrULqv5Jqp8LbFi2dlLfMUxbMdG6MJfUF_X9Q5Z8aKcQ/w640-h420/besar+kheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJu6eU2XruYAb2LYzVJaEWmTzgX3lZ9nfoMLg6-ZA5DaOtE0e6xpDTMZPfCEphB_FGq8uedbLuoD9KxKpkKQivmzL6ef5YhzkDrrULqv5Jqp8LbFi2dlLfMUxbMdG6MJfUF_X9Q5Z8aKcQ/s72-w640-c-h420/besar+kheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/11/blog-post_427.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/11/blog-post_427.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy