$type=ticker$count=12$cols=4$cate=0

लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन

SHARE:



राधेश्याम पटेल, वीरगंज, १३ असोज/
    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजअगाडि मङ्गलवार बिहान धर्ना र प्रदर्शन भएको छ।
    जनता समाजवादी पार्टी नगर कमिटीको आयोजनामा बिहान १० देखि ११ बजेसम्म धर्ना तथा प्रदर्शन भएको हो। सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, वीरगंज–१३ का अध्यक्ष तुफान अन्सारी, सुन्दर कुर्मी, तबरेज अहमद, सरोज यादवलगायत ५० जनाभन्दा बढी नेता, कार्यकर्ताहरू वितरण केन्द्र वीरगंजको मूलगेट अगाडि धर्नामा बसेका थिए। लकडाउनको अवधिमा जरिवाना लिन पाइँदैन, अनावश्यक लोडसेडिङ अन्त्य गर भन्दै नेता, कार्यकर्ताहरूले नाराबाजी समेत लगाएका थिए। धर्ना कार्यक्रममा सांसद प्रदीप यादवले लकडाउनमा भोकमरीले मरिरहेको जनतासँग राज्यले हरेक महीनामा २५ प्रतिशत जरिवाना असुल्ने कार्य सर्वाेच्च अदालतको आदेशविपरीत भएको भन्दै लकडाउन अवधिभरिको अवधिलाई शून्य मानिएकोले लकडाउनको बेला असुलेको जरिवाना फिर्ता गर्न माग गरे। उनले कार्यकारी निर्देशक कुलमान घिसिड्ढो अवकासपछि वीरगंज क्षेत्रमा विद्युत् सेवामा अवरोध तथा पटकपटक ट्रिपिङ बढ्दै गएकाले आगामी दिनमा सुधार नभए वितरण केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए।
जिपी फाउन्डेशनद्वारा वितरण केन्द्र प्रमुखलाई ज्ञापन


    यसैबीच, गिरिजाप्रसाद कोइराला फाउन्डेशन पर्साले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। वितरण केन्द्रको अव्यावहारिक महसूल असुल्ने गतिविधि तथा पटकपटक विद्युत् जाने समस्या तत्कालै समाधान नभए कडा आन्दोलन गर्ने चेतावनीसहित ज्ञापनपत्र बुझाइएको हो। फाउन्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको नेतृत्वको टोलीले वितरण केन्द्र प्रमुख शम्भु कुशियत रायलाई ज्ञापनपत्र बुझाएको हो। कोरोना महामारीका कारण नेपाललगायत विश्व नै आक्रान्त बनेको अवस्थामा सेवा प्रभावकारी नदिने, मिटर रिडिङ गर्न नआएको र बिलमा थपेर रकम लिने परिपाटी अन्त्य गर्न ज्ञापनपत्रमा चेतावनी दिइएको छ।

शुल्क मिनहा हुन्छ –वितरण केन्द्र
    यस विषयमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियत रायले असोज १५ गतेभित्र साउन र भदौको महसूल बुझाए जरिवाना बिलमा देखाए तापनि असोजको महिनामा उक्त रकम मिनहा गरिने बताएका छन्।
    वीरगंज, सिमरालगायत देशभरिका तीनवटा शाखाको बिलिङ काउन्टरमा यस्तो समस्या देखिएकोले त्यसलाई सुधार गर्ने प्रयास भइरहेको बताए। भदौ ३१ गतेदेखि वीरगंजमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि बिलिङ काउन्टर शुरू भएको र असोज ७ गतेसम्म महसूल तिर्ने ग्राहकले नियम अनुसार छुट पनि पाएको उनले बताए।
    असोज ८ देखि १५ गतेको बीचमा महसूल तिर्ने ग्राहकले जरिवाना बेहोर्नुनपर्ने र आगामी महीनामा गत भदौमा साउनको र असोजमा भदौको जरिवाना तिरेको भए सो शुल्क कम्प्युटरले आफैं मिनहा गर्ने प्रस्ट पारे।


neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन
लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhH3zz5SYqj5aRSJv0zWi_ygN7Hbl2D1LAT-hMgnZWYKJl2i4WdfhWlM12z6BSh-cZsFQQ0iieHMJpgaYX_Hy4ux9NYE1HwRi-HHUXScQhKGuRWnKaW-3G5hG9lrR3AoEgkipT1e_8HS2jk/w640-h366/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhH3zz5SYqj5aRSJv0zWi_ygN7Hbl2D1LAT-hMgnZWYKJl2i4WdfhWlM12z6BSh-cZsFQQ0iieHMJpgaYX_Hy4ux9NYE1HwRi-HHUXScQhKGuRWnKaW-3G5hG9lrR3AoEgkipT1e_8HS2jk/s72-w640-c-h366/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/09/blog-post_143.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/09/blog-post_143.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy