$type=ticker$count=12$cols=4$cate=0

अस्पताल डुलाउँदै बिरामीको मृत्यु, चार दिनमा पनि रिपोर्ट आएन

SHARE:

राधेश्याम पटेल, परवानीपुर, १४ साउन/
    वीरगंजमा एकजना ७० वर्षीय वृद्धको अस्पताल डुलाउँदा डुलाउँदै समयमा सही उपचार नपाएर मृत्यु भएको छ। वीरगंज–६ गहवाका एक वृद्धको बुधवार बिहान ३ बजे नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा भएको परिवारजनले जनाएका छन्। समयमा पिसिआर रिपोर्ट तथा अस्पतालले विनापिसिआर रिपोर्टबेगर वृद्ध बुबाको उपचार तथा भर्ना गर्न नमानेको कारण उनको अवस्था बिग्रिंदै जाँदा उनको मृत्यु भएको निजका छोराले बताएका छन्।
    पहिलेदेखि उच्च रक्तचाप र थाइराइडका रोगी रहेकोमा झाडापखालाको समस्याले उनको अवस्था खराब हुन थालेपछि गत शुक्रवार राति १० बजे वीरगंज हेल्थकेयर अस्पतालमा लगिएको थियो। त्यहाँ आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गरी औषधि लेखेर घर पठाइएको थियो। घर पठाउनुभन्दा पहिले आरडिटी नेगेटिभ आएको थियो। तर पिसिआर रिपोर्ट नआउन्जेलसम्म वार्डमा भर्ना गर्न अस्पतालले नमानेपछि घरमैं लगेको राम्रो हुने भनेर पठाइएको थियो। त्यस रातमा पनि उनको अवस्था सामान्य बनेन। त्यसपछि उनलाई शनिवार बिहान १० बजे घरबाट तराई हस्पिटलमा लगियो। त्यहाँ पनि उनको अवस्था ठीक हुन सकेन। केहीबेर स्लाइन पानी चलाएर र रगतको परीक्षणपछि उनको मृगौलामा खराबी देखिएको थियो। उनको क्रिटिनाइन बढेको थियो। अस्पतालले गण्डक कोभिड अस्पतालमा लैजान भनी पठायो।
    अस्थायी कोभिड अस्पतालमा लगेपछि पिसिआर रिपोर्टविना भर्ना गर्न नसकिने भएकोले भर्ना लिइएन। त्यसपछि उनलाई वयोधा अस्पताल गण्डकमा पनि लगियो। त्यहाँ पनि उनको उपचार गर्न अस्पतालका चिकित्सकले आनाकानी गरे। पिसिआर रिपोर्टविना आफूहरू उपचार गर्न असमर्थ रहेको भन्दै नारायणी अस्पतालमा पठाए। राति ११ बजे नै नारायणी अस्पतालमा लगे पनि आकस्मिक कक्षबाटै घर पठाइयो। आइतवार बिहान पिसिआर परीक्षण गराएर थप उपचार गराउनु भन्दै पठाइयो। राति १२ बजे घर ल्याएर आइतवार बिहान ११ बजे नारायणीमा स्वाब सङ्कलन गर्न लगेर पुनः घरमा लगे परिवारजनले।
    वीरगंजका ठूला अस्पताल नामको मात्र भएको मृतकका छोराको भनाइ छ। अहिलेको अवस्थामा सिकिस्त बिरामीको उपचार गर्ने कुनै अस्पताल नरहेको उनको गुनासो छ। आइतवार पिसिआर परीक्षणको लागि दिइएको स्वाबको रिपोर्ट सोमवार र मङ्गलवारसम्म पनि आएन। मङ्गलवार अपराह्न ४ बजे ती वृद्धको मृगौला खराब भएर श्वासप्रश्वासमा समस्या हुन थाल्यो। त्यसपछि परिवारजनले पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तलाई फोन गरेर नेशनल मेडिकल कलेजमा भर्ना गरी उपचार गराइदिन हारगुहार गरे।
    प्रउ पन्तको भनसुनमा नेशनल मेडिकल कलेजमा उनलाई मङ्गलवार राति ८ बजे भर्ना गरी आकस्मिक कक्षमा उपचार शुरू भयो। त्यहाँ चिकित्सकहरूले बिरामी तथा बिरामीका परिवारजनसँग अपशब्द बोल्दै हप्काएका थिए र निजका छोराबाट पनि कृत्रिम श्वासप्रश्वास प्रवाह गर्न पम्पिङ गराए। अन्त्यमा बुधवार बिहान ३ बजे ती ७० वर्षीय वृद्धको मृत्यु भयो। अहिले शव नेशनल मेडिकल कलेज अस्पतालको आकस्मिक कक्षमैं पिसिआर रिपोर्टको पखाईमा छ। मृतकका तीनजना छोरा घरमैं तनावपूर्ण अवस्थामा छन्।
    यस्तो अवस्था बन्दा नारायणी अस्पतालको ल्याबमा बुझ्दा अपराह्न ३ बजेसम्म रिपोर्ट आउँछ भनी जानकारी गराइएको थियो। यस विषयमा नारायणी अस्पतालले उनको मृत्यु भएको जानकारी आएपछि स्वाब नमूना परीक्षण भइरहेको  बताएको छ। पछिल्लो ३–४ दिनदेखि मृतकको स्वाब नमूना नारायणी प्रयोगशालाले पेन्डिङमा राखेको थियो।
    तराई हस्पिटलका चिकित्सक डा रोशन कुर्मीले वीरगंजमा सिकिस्त बिरामीहरूको पिसिआर रिपोर्ट प्राथमिकताका साथ परीक्षण गर्ने वातावरण बन्यो भने आकस्मिक कक्षमैं त्यतिन्जेल उपचार गरी रिपोर्ट आएपछि भर्ना गर्ने कि कोभिड अस्पताल पठाउने बारेमा नारायणी अस्पताल र यहाँका सरोकारवालाहरू रणनीति बनाएर जानुपर्ने सुझाव दिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अस्पताल डुलाउँदै बिरामीको मृत्यु, चार दिनमा पनि रिपोर्ट आएन
अस्पताल डुलाउँदै बिरामीको मृत्यु, चार दिनमा पनि रिपोर्ट आएन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/07/blog-post_189.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/07/blog-post_189.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy