$type=ticker$count=12$cols=4$cate=0

हुलाकी सडकसँग जोडिएको ठोरीको सडकको स्तरोन्नति

SHARE:

माधव तिमिल्सिना, ठोरी, १६ असार/
    ठोरी गाउँपालिका–३ मा चालू आव २०७६/०७७ मा ५८ लाख रुपैयाँको लागतमा हुलाकी सडकसँग जोडिएका शाखा सडकहरूलाई स्तरोन्नति गरेर पक्की सडक निर्माण गरिएको छ। गापा कार्यालयले चालू आवमा विनियोजन गरेको बजेटबाट वडा नं ३ का विभिन्न ठाउँमा शाखा सडकलाई पक्की सडकमा स्तरोन्नति गरिएको गापा अध्यक्ष पद्मलाल श्रेष्ठले बताए।
    चालू आवमा वडा नं ३ को हुलाकी सडकबाट शुक्रतारा समूहको सार्वजनिक जग्गा जाने १०७ मिटर सडक स्तरोन्नति गरेर पक्की सडक बनाइएको छ। गापाको १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो सडकको चौडाइ ४ मिटर रहेको वडा नं ३ का अध्यक्ष सूर्यबहादुर लामाले बताए।
    सोही वडामा पर्ने हुलाकी सडकसँग जोडिएको मानेचोकबाट ओमशान्ति चोक जाने १०७ मिटर शाखा सडक पनि रु १० लाखको लागतमा निर्माण सम्पन्न भएको छ। उक्त सडकको चौडाइ पनि ४ मिटर नै रहेको वडाध्यक्ष लामाले बताए। यसैगरी, सोही वडाको ब्रह्मानगरको हुलाकी सडकसँग जोडिएको धर्मशालाबाट उत्तरतर्फ जङ्गल जाने शाखा सडकको स्तरोन्नति गरेर पक्की सडक बनाइएको छ।
    १६७.५ मिटर लम्बाइ र ४ मिटर चौडाइको उक्त सडक निर्माणका लागि गापा कार्यालयले रु १५ लाख विनियोजन गरेको हो।
    हाल निर्माण सम्पन्न भइसकेको उक्त सडक सञ्चालनमा रहेको वडाध्यक्ष लामाले बताए। वडाध्यक्ष लामाका अनुसार वडा ३ मा पर्ने बुद्धनगरको दुई ठाउँका शाखा सडक स्तरोन्नतिको काम भइरहेको छ।
    बुद्धनगरको हुलाकी सडकबाट नेरामावि ओडार जाने चालू आर्थिक वर्षमा १०० मिटर सडक ढलान गरेर स्तरोन्नति गर्न रु १० लाख विनियोजन गरिएको छ। ५ मिटर चौडाइको उक्त सडक निर्माण यसै साता सम्पन्न भएर सञ्चालनमा आउने उनले बताए।
    यसैगरी, वडा ३ कै बुद्धनगरमा पर्ने हुलाकी सडकको बुद्धचोकबाट बेलपीपल समूह जाने सडक स्तरोन्नतिका लागि गापा कार्यालयले चालू आवमा रु १३ लाख बजेट विनियोजन गरेको छ। ५ मिटर चौडाइ रहने उक्त सडकको मङ्गलवार ठोरी गापाका अध्यक्ष श्रेष्ठले शिलान्यास गर्दै एक साताभित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिए। १३० मिटर लम्बाइको सडक तोकिएको समयमा सकाउने उपभोक्ता समितिका अध्यक्ष राजु खड्काले बताएका छन्।
    वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने  ठोरी गापाभित्रका सबै शाखा सडकलाई हुलाकी सडकमा जोड्न क्रमैसँग शाखा सडकलाई पक्की सडकमा स्तरोन्नति गर्दै लगिने अभियान गाउँपालिकाले थालेको अध्यक्ष श्रेष्ठले बताए। उनले एकैपटक सबै सडक स्तरोन्नति गर्न बजेट अभाव भएकोले केन्द्र र प्रदेशसँग समन्वय गर्दै र गापा स्तरबाट पनि क्रमशः शाखा सडक स्तरोन्नति गर्दै लगिने प्रस्ट्याए।
    उनले अघिल्ला आर्थिक वर्षहरूमा नदी नियन्त्रणमा ठूलो बजेट खर्च गर्नुपरेको बाध्यता सुनाउँदै आगामी आर्थिक वर्षमा सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको बताएका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हुलाकी सडकसँग जोडिएको ठोरीको सडकको स्तरोन्नति
हुलाकी सडकसँग जोडिएको ठोरीको सडकको स्तरोन्नति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFqOMy7FYdIIeZuRsACfH3bg33831f-LBgXAptQj4X-PU4eLw4OZfZ1mUxzqJfs63Q-b9L1E2w48B_pIhhKdGDwzJuziKBD4E5l6L5rVB0__exDsWzZObIlRTm3P_6V8GqBswBsW1R7t_C/w640-h570/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFqOMy7FYdIIeZuRsACfH3bg33831f-LBgXAptQj4X-PU4eLw4OZfZ1mUxzqJfs63Q-b9L1E2w48B_pIhhKdGDwzJuziKBD4E5l6L5rVB0__exDsWzZObIlRTm3P_6V8GqBswBsW1R7t_C/s72-w640-c-h570/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/06/blog-post_577.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/06/blog-post_577.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy