$type=ticker$count=12$cols=4$cate=0

केही ठाउँमा तरकारी बिक्रीको व्यवस्थापन हुन सकेन लकडाउन बिस्तारै खुकुलो हुँदै

SHARE:

प्रस, वीरगंज, १८ चैत/
    लकडाउनको समयमा खाद्यान्न, तरकारी, दूध, औषधिलगायतका अत्यावश्यक वस्तुहरूको अभाव नहोस् भनेर स्थानीय प्रशासनले समयतालिका र स्थानहरू निर्धारण गरेपनि ठाउँ–ठाउँका तरकारी बजारमा विवाद देखिएको छ।
    स्थानीय प्रशासनले तरकारी बिक्रीको लागि बिहान ५ देखि ९ बजेसम्म समयसीमा निर्धारण गरेको छ। यसैगरी, खुला ठाउँमा तरकारी बिक्री बन्द गरेर छपकैया सामुदायिक सेवा केन्द्र, त्रिजुद्ध मावि, सामुदायिक सेवा केन्द्र कुम्हालटोल, नगवा, मीनाबजार, श्रीपुर मुर्लीलगायतका स्थानमा तरकारी बिक्रीको लागि ठाउँ तोकिएकोमा केही ठाउँमा विवाद उत्पन्न भएको छ।
    माईस्थान, मीनाबजारमा मापदण्डविरुद्ध मानिसहरूको अचाक्ली भीड भएपछि त्यहाँ तरकारी बिक्रीमा रोक लगाइएको छ। त्यहाँ बिक्री हुने तरकारी माईस्थान विद्यापीठअगाडि दैनिक लाग्न थालेको छ। सो स्थानमा प्रहरीले तरकारी विक्रेतालाई लखेट्ने र पुनः बिक्री गर्ने प्रक्रिया केही दिनदेखि जारी छ।
    वडाध्यक्ष धु्रव नेपालले मानिसहरूको भीड भएपछि मीनाबजार र माईस्थानमा लाग्ने तरकारी बजारमा प्रहरीले रोक लगाएको बताए। उनले भीड नियन्त्रण गर्न प्रहरीले त्यसो गरेको बताए पनि मीनाबजारमा लाग्ने आलु र प्याजको थोक विक्रेतालाई सञ्चालनमा आउन दिनुपर्ने माग गरे। उनले तरकारी बिक्री हुने समयमा थोक आलु, प्याजको पसल खुलेको खण्डमा आममानिसले सहज र सहुलियत दरमा आलु, प्याज खरीद गर्न सक्ने उनको भनाइ छ।
    यसैगरी, मुर्लीमा लाग्ने तरकारी बजारमा अत्यधिक भीड भएर दूरी कायम नभएपछि श्रीपुर माविमा बजार राखिएको थियो तर त्यो बजार पनि सोमवारदेखि हटाइएको छ। स्कूलभित्रको बजारमा पनि दूरी कायम नभएर प्रहरीले भीड नियन्त्रण गर्न नसक्दा बजारलाई नै हटाउनुपरेको थियो। अहिले मुर्लीको बजार पूर्वतः ठाउँमा रहेका केही सटरहरूमा मात्र सञ्चालित छ। वडाध्यक्ष प्रद्युम्न सेढाईंले विद्यालयमा सञ्चालित तरकारी बजारमा दूरी कायम हुन नसकेर भीड बढेपछि प्रहरीले हटाएको र त्यसपछि व्यवस्थापन हुन नसकेको बताए।
    यसैगरी, बिर्तामा लाग्ने बजारमा पनि अत्यधिक भीड भएपछि सो बजारलाई सोमवारदेखि त्रिजुद्ध माविमा सारिएको थियो। त्यहाँ दूरी कायम गरेर बिक्री गर्न वडाध्यक्ष जगत साह कानू खटेका छन्।
    यता किरानापसलहरूको सञ्चालनमा भने प्रहरीले क्रमशः खुकुलो गर्दैछ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने किरानापसलहरू वडाध्यक्षहरूको सिफारिशमा प्रत्येक वडामा ५ वटा मात्र सञ्चालन हुनुपर्नेमा अहिले बिस्तारै सो सङ्ख्याभन्दा बढी किरानापसलहरू खुलिरहेका छन्।
    यसैगरी, केही ठाउँमा पानपसल पनि सञ्चालनमा आएका छन्। किरानापसल ११ देखि ३ बजेसम्म खुल्दा अहिले शहरमा सो समयमा मानिसहरूको चहलपहल बढ्दैछ र त्यसलाई प्रहरीले नियन्त्रण गरेको छैन। देशका विभिन्न ठाउँमा खाद्यान्नको किनमेलमा प्रहरीले कडाइ गरेको र दण्डित गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भई केही प्रहरी कारबाईमा परेपछि खाद्यान्न किनमेलको समयमा वीरगंज महानगरमा पनि प्रहरीले खुकुलो पारेको हो। यो समयबाहेक शहरमा चहलपहल कम छ। घरपरिवारकै मानिसबाट बाहिर निस्कन रोक लगाइएको कारण पनि तरकारी, खाद्यान्न, ग्यास, दूध, औषधिको किनमेलबाहेक मानिसहरू घरबाहिर निस्केका छैनन्।
    साँझ ७ बजेपछि शहर सुनसान हुने गरेको छ। प्रहरीले पनि सो समयमा मेनरोडमा ड्युटी गरेर बस्नुपरेको छैन। बिहान ५ देखि साँझ ७ बजेसम्म मेनरोडमा प्रहरीहरू ड्युटीमा हुन्छन्। त्यसपछि केही चोकमा थोरै मात्रामा प्रहरीको उपस्थिति हुने गरेको छ। सबै मानिस घरभित्रै बस्ने हुनाले प्रहरी पनि दिनभरिको थकान मेटाएर ‘ड्युटी अफ’मा बस्ने गरेको पाइएको छ। 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : केही ठाउँमा तरकारी बिक्रीको व्यवस्थापन हुन सकेन लकडाउन बिस्तारै खुकुलो हुँदै
केही ठाउँमा तरकारी बिक्रीको व्यवस्थापन हुन सकेन लकडाउन बिस्तारै खुकुलो हुँदै
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/03/blog-post_809.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/03/blog-post_809.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy