–ऋषि तिवारी
“ए १ बा मेरो बर्थ डे कहिले हो ? अब हाम्रा बाले अङ्ग्रेजी जानेको भए पो ?” यसो कहिलेकाहीं नातिनातिनाहरूले बोलेको भाषाले गर्दा बाले अलिक अङ्ग्रेजी बुभ्mन थाल्नुभएको थियो ।
“खै बाबु तेरो बर्थ डे कहिले हो ?’ कात्तिकमा होला बाबु ।” “म बासँग रिसाउँछु, हैन बा नागरिकताले भदौमा देखाउँछ, तपाईं कात्तिकमा भन्नुहुन्छ अनि फेसबूकले फागुनमा भन्छ । अनि कसरी हुन्छ बा ?”
अब बाले पनि भन्न थाल्नु‘भो– “यो फेसबूकले तेरो ‘भ्रम डे’ गरे‘छ छोरा, म जिउँदै छु । त चिन्ता न गर तँ कहिले जन्मिस्, म पुरानो पात्रो हेर्छु । तेरो तिन जन्म कसरी भो ? यो भ्रम डेको पछि नहिंड् जे छ आप्mनो वर्तमानलाई सुझबुझ गरेर हिंडेस्, यो नै मेरो शुभकामना र आशीर्वाद छ ।”
“लौ पिताले पनि यही भ्रम डेमा यसरी शुभाशीर्वाद दिनुभएको ।” “कहीं मेरो जन्म यही भ्रमको डेमा नै परेको हैन ?” आपैंm सशङ्कित भएर मन बुझाउँदै पितालाई भने– “भरे पुरानो पात्रो हेरेर मेरो भ्रम डेको छिनोफानो गरिदिनुस् ।”
बा हाँस्तै हुनुहुन्थ्यो । “ल जा अब अफिसतिरै म भरे तेरो भ्रम डेको छिनोफानो गरिदिन्छु ।”
विराटनगर–६, ममतामार्ग