– प्रियङ्का यादव
एक समयको कुरा हो । रामपुर नाम गरेको गाउँ थियो । त्यस गाउँका मानिसहरू आआप्mनो जीवन राम्ररी बिताइरहेका थिए । त्यस गाउँमा राम र श्याम नाम गरेका दुईजना मानिस थिए । तिनीहरू गाउँका बारेमा विभिन्न कुरा जान्दथिए । तिनीहरू गाउँका मानिसलाई खुशी राख्न विभिन्न कार्यक्रम पनि गरिरहेका हुन्थे । आप्mनो गाउँ सुन्दर र सुरक्षित राख्न विभिन्न योजना पनि बनाउँथे । गाउँका बालबालिकालाई विद्यालयमा भर्ना गराउन विभिन्न कार्यक्रम गर्थे । त्यस गाउँका मानिसहरू खुशीसाथ जीवन बिताइरहेका थिए ।
केही समय बित्दै गयो । गाउँमा विभिन्न साना–ठूला कारखानाहरू निर्माण भए । गाउँलेहरूले जागीर पाए । तिनीहरूलाई आआप्mनो जीविका चलाउन सहज भयो । उनीहरूलाई खान–लाउन समस्या भएन । केही समय बित्दै गयो । गाउँ दिन प्रतिदिन फोहर र प्रदूषित हुन थाल्यो । गाउँमा रहेका कारखानाबाट निस्केका फोहरमैला यताउता फाल्दा गाउँ फोहर हुँदै गयो । मानिसहरू बिरामी हुन थाले । यो सबै देखेर राम र श्यामलाई निकै दुःख लाग्यो । उनीहरू मनमनै यसलाई कसरी सुधार गर्ने भन्ने योजना बनाउन थाले । गाउँका केही मानिसहरू प्रदूषणले गर्दा मर्न थाले । ससाना बालबालिकाहरूको अवस्था झनै दयनीय भयो । यो सबै अवस्था देखेर राम र श्यामले गाउँलाई फेरि सुन्दर र सुरक्षित बनाउन कमर कसे । गाउँका मानिसहरूलाई जम्मा गरी कारखानाका फोहर र प्रदूषणको कारण गाउँ फोहर भएको र फोहर, प्रदूषणका कारण गाउँलेहरू बिरामी पर्ने, अकालमा मर्ने गरेकाबारेमा उनीहरूले बताए ।
उनीहरूले हामी सबैजना मिलेर यसलाई सुधार गर्नुपर्ने र गाउँलाई सुरक्षित बनाउनुपर्ने कुरामा जोड दिए । सबैजना मिलेर फोहरमैलाको राम्रोसँग बन्दोबस्त मिलाउनुपर्ने उपायबारे सम्झाउन थाले ।
गाउँलेहरूले कुरा बुझे र सबैले राम र श्यामको योजना अनुसार काम गर्न थाले । कारखानाबाट निस्केका फोहरमैलाको राम्रोसँग बन्दोबस्त मिलाए । यसले गाउँ पुनः सफा भयो । रोगव्याधि हराएर गयो र सबैजना सुखमय जीवन बिताउन थाले ।
सारांशः यो कथाबाट हामी सबै मानिसले कुनै पनि वस्तु र सुविधा बढी प्रयोग गर्दा त्यसले प्रदूषणमा कस्तो असर पार्छ तथा सरसफाइ गरेर रोगव्याधिबाट मुक्त भई कसरी आप्mनो जीवन खुशीसाथ बिताउन सक्छौं भन्ने शिक्ष्Fा पाउँछौं ।
– कक्ष्Fाः ७, माउन्ट एडमन्ड मावि