$type=ticker$count=12$cols=4$cate=0

अमेरिकाद्वारा नेपालमा हङ्गामा, ओली सरकार सङ्कटमा

SHARE:

सुदर्शनराज पाण्डे
    ओली सरकारले ढाकछोप र गोप्य राख्न खोजेको बडो रहस्यमय थियो, एमसिसी । विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिमा नेताहरूले प्रश्न उठाएपछि रहस्यको पर्दा खुलेको छ । एमसिसीका बारेमा सरकार र पार्टीको समान धारणा देखिएन । जसले गर्दा ओली सरकार सङ्कटमा परेको छ । आगामी संसद्बाट एमसिसी परियोजना सम्झौता अनुमोदन हुनेमा विश्वस्त छौं भनेर नेपालस्थित अमेरिकी दूतावासका राजदूत ¥यान्डी डब्लु बेरीले भनेपछि कूटनीतिक हङ्गामा मचिएको छ । अमेरिकाद्वारा नेपालमा विकास र सहयोगका नाममा आप्mनो प्रभाव र प्रभुत्व बढाउन खोजेको छर्लङ्ग छ । छिमेकी राष्ट्र चीनको प्रभाव नेपालमा बढेको भनेर अमेरिका सशङ्कित छ । चीन घेर्ने साम्राज्यवादी रणनीति इन्डो–प्यासिफिक सुरक्ष्Fा रणनीति हो । एमसिसी (अमेरिका) र विआरआई (चीन)को आर्थिक सहयोगमा नेपाल चेपिने अवस्था आएको छ । एमसिसीसम्बन्धी परियोजना नेपाल सरकारकै पहल र अनुरोधमा आएको खुलासा अमेरिकी राजदूतले गरेका छन् । संसद्बाट अनुमोदन गराउन ओली सरकारले सभामुख कृष्णबहादुर महरालाई दबाब दिएको र उनले नमानेपछि षड्यन्त्रपूर्वक महराले सभामुख पद गुमाएर जेलमा सड्नुपरेको कुरा पनि चर्चामा आएको हो । एमसिसीबारे थप रहस्य अभैm खुल्न बाँकी छ । एमसिसी अनुमोदन चीन र अमेरिकाबीच द्वन्द्व बढाउने विषय हो । आगामी हिउँदे अधिवेशनमा एमसिसी परियोजना सम्झौता अनुमोदन हुने कुरामा ओली सरकारले अमेरिकी सरकारलाई विश्वस्त पारेको देखिन्छ तर सत्तारूढ दल नेकपाकै स्थायी समिति सदस्य भीम रावल, देव गुरुङ, योगेश भट्टराई, मणि थापालगायतले प्रखर विरोध गरेपछि ओली सरकार नै अप्ठेरोमा पर्ने, कुनै पनि हालतमा एमसिसी अनुमोदन नहुने र अमेरिकी षड्यन्त्रको वास्तविकता खुल्ने स्थिति आएको छ । अमेरिकी सेना अन्तर्गतको इन्डो–प्यासिफिक सुरक्ष्Fा रणनीतिको अङ्ग हो एमसिसी । संसद्बाट अनुमोदन गर्न नहुने अडान पार्टीका स्थायी समिति सदस्यहरूले राखेपछि ओली सरकार र अमेरिकी सरकार तिलमिलाएको छ । चीनका राष्ट्रपति सी जिनपिड्ढो नेपाल भ्रमण र द्विपक्षीय सम्झौताबाट इन्डो–प्यासिफिक अमेरिकी रणनीतिलाई ठूलो चुनौती मिलेको छ । द्वेध चरित्र र मापदण्डको ओली सरकार यतिखेर चीन र अमेरिका दुवै देशका लागि खतरा साबित हुन गएको छ । लगभग एमसिसी अनुमोदन तुहिने अवस्थामा पुगेको छ ।
    नेपाल सरकार र अमेरिकी सहयोग नियोग (एमसिसी)बीच विकास साझेदारी परियोजनामा झन्डै ५५ अर्ब रुपैयाँ बजेट निर्धारण गरिएको छ । २०७४ भदौ २९ मा मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतामा ५ सय मिलियन अमेरिकी डलर अनुदानस्वरूप उपलब्ध गराउने भनिएको थियो । एमसिसी नेपाल कार्यालय अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्टका कार्यकारी निर्देशक खड्गबहादुर विश्वकर्माले संसद्बाट एमसिसी अनुमोदन गराइछाड्ने सरकारको प्रतिबद्धता रहेको भनेर सरकारी प्रवक्ताले बोल्ने गरी बोलेका छन् । ओली एन्ड दाहाल कम्पनी सरकारले अमेरिका र भारतसँग गोप्य सम्झौता गरेको भनेर शङ्का गर्ने प्रशस्त ठाउँ छ । ओली सरकारले विदेशी ऋण र अनुदानबाट देशको भौतिक विकास गर्ने इच्छा राखेको देखिन्छ । विदेशीको स्वार्थसहितको विकासले देशको उन्नति होइन अवनति हुन्छ । देशमा विदेशी हस्तक्षेपको नकारात्मक प्रभाव पर्ने निश्चित छ । तटस्थ र असंलग्न परराष्ट्र नीति नेपालको भएन भने नेपालको अस्तित्व सुरक्षित रहन सक्दैन र नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बन्ने निश्चित छ । ओली सरकार विदेशी अनुदान र ऋणबाट भएको विकासले मात्र टिक्न सक्दैन । मानवीय विकासलाई जटिल बनाएर गरिने भौतिक विकासले विनाश निम्त्याउँछ । ‘ऋणं कृत्वा घृतम् पिवेत’, घाँटी नहेरी हाड निल्ने ओली सरकारको अर्थ कूटनीतिले राष्ट्रलाई बर्बाद नै पार्छ । राष्ट्र बर्बाद हुँदै गइरहेको छ । अमेरिकी विदेशमन्त्री माइकल रिचर्ड पोम्पेओसँग भेटेर काठमाडौं फर्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यक्त गरेको अभिव्यक्तिले चीन र भारत दुवैलाई सशङ्कित बनाएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले अब अमेरिकाले अर्को देशको चश्माबाट नभई सीधैं नेपाललाई हेर्ने र अमेरिका–नेपाल सम्बन्ध इतिहासकै नयाँ उचाइँमा पुगेको दाबी गरेका थिए । संसद्बाट एमसिसी अनुमोदन भयो भने नेपाल र नेपालीको सर्वोपरी हित कदापि हुन सक्दैन र त्यसपछि क्ष्Fेत्रीय सन्तुलनमा पनि खैलाबैला मचिन सक्छ । आर्थिकरूपमा शक्ति विस्तार गर्दै लगेको चीन अमेरिकाको प्रमुख प्रतिस्पर्धी हो । अमेरिका चीनलाई आप्mनो प्रतिस्पर्धी बन्न दिने पक्षमा छैन । इन्डो–प्यासिफिक सुरक्ष्Fा रणनीतिमा नेपाललाई सहभागी बनाएर चीनलाई अप्ठेरोमा पार्ने अमेरिकी रणनीति निकै खतरापूर्ण छ । देशको सीमा रक्ष्Fा गर्न नसक्ने, अमेरिकालगायतको विदेशी हस्तक्षेप बढाउँदै लैजाने ओली सरकारको नीति नेपाली हावा, पानी, माटो, देश, काल, परिस्थिति सुहाउँदो छैन । एमसिसी संसद्बाट पारित गराउने ओली सरकारको प्रयासलाई विफल तुल्याउन देशभक्त राजनीति शक्ति र व्यक्तिहरूले धुरन्धर विरोध गरी तुहाउन सक्नुपर्दछ । तबमात्र नेपालको कूटनीति प्रभावकारी बन्न सक्दछ ।
    यतिखेर ओली र प्रचण्ड विदेशी पैसाले नेपालको विकास निर्माण हुने र सुखी नेपाली, समृद्ध नेपालको नाराले मूर्तरूप लिने ठानेर नाच्दै, उपँ्रmदै छन् । देशी विदेशी शक्तिको चलखेल र स्वार्थका कारण धरापमा परिसकेको ज्ञान ओली र प्रचण्डलाई छैन जस्तो छ । निर्वाचनमा पैसा खर्च गरेर जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, विद्यमान सबै समस्याको समाधान हो भन्ने कोणबाट जनतामाथि विश्वासघात र देशप्रति राष्ट्रघात गरेका छन् । यो भोलिका दिनमा गएर जघन्य अपराधको परिणाम साबित हुनेछ । ओली सरकारको दुई वर्षे कार्यकाल राष्ट्रघात र जनघातका लागि सुवर्ण अवसर बन्न पुग्यो । ओली सरकारप्रति कुनै वर्ग, तह, तप्का सन्तुष्ट छैनन् । विदेशी शक्तिहरूसँग गलत ढङ्गले साँठगाँठ गर्ने, सैन्य गठबन्धन होइन भनेर सफाइ दिंदै हिंड्ने ओली सरकार जनताले ‘चोरको खुट्टा काट’ भन्दा चोरले आप्mनो खुट्टा झिकेजस्तो अवस्थामा पुगेको छ । ओली सरकारको भनाइ र गराइमा ठूलो अन्तर छ । कालापानी क्ष्Fेत्रको नेपाली भूभाग ओली सरकारकै सहमतिमा भारतले आप्mनो नक्शामा गाभेको हो भनेर सत्य साबित हुने दिन र ओलीको राष्ट्रवादको मुकुण्डो उत्रिने दिन आउँदैछ । इन्डो–प्यासिफिक समिटले इसाईकरण अभियानलाई सघाउने, एमसिसीले नेपालमा अमेरिकी प्रभाव र प्रभुत्व बढाउने बाटो खोल्ने निश्चित छ । सरकार देशभक्त हो भनेर देशप्रति अपनत्व महसूस गराउन विदेशी हस्तक्षेप र भारतीय अतिक्रमणविरुद्ध तत्काल प्रतिक्रिया जनाउन सक्नुपर्छ । तबमात्र भारत र अमेरिकाको गलत स्वार्थको कब्जामा परेको नेपाल मुक्त हुन सक्छ । देश स्वतन्त्र र मुक्त नभएसम्म नेपालीको मानवीय विकास, स्वाधीनताको रक्ष्Fा हुन सक्दैन । देशलाई अफगानिस्तानको अवस्थामा पु¥याए ओली सरकारलाई इतिहासले माफ गर्नेछैन । जनआक्रोशले ओली र प्रचण्डलाई निल्नेछ । एमसिसी नेपालकै पहलमा भएको र संसद्बाट अनुमोदन भयो भने नेपालले अफगानिस्तानको जस्तो नियति अवश्य भोग्नुपर्नेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अमेरिकाद्वारा नेपालमा हङ्गामा, ओली सरकार सङ्कटमा
अमेरिकाद्वारा नेपालमा हङ्गामा, ओली सरकार सङ्कटमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZ4cXqVvRZ_il-3LH5jiZ0e4twh2FudEpsZONOs2xSAkiQu-y0nNcK7zufRdPLNa3W5uFBeruCJ5pjGoQxI7i_V61biVroRP7itQUTztcFVXSRXIRLmIJ2li0cTpG98gTdJH_Kq8RXp_qw/s200/sudarshan+raj+pandey.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZ4cXqVvRZ_il-3LH5jiZ0e4twh2FudEpsZONOs2xSAkiQu-y0nNcK7zufRdPLNa3W5uFBeruCJ5pjGoQxI7i_V61biVroRP7itQUTztcFVXSRXIRLmIJ2li0cTpG98gTdJH_Kq8RXp_qw/s72-c/sudarshan+raj+pandey.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/12/blog-post_745.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/12/blog-post_745.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy