प्रस, वीरगंज, १३ पुस/
श्रीसिया नदी एवं वीरगंज प्रदूषणमुक्त अभियानका अभियन्ताहरूले आइतवार प्रमुख जिल्ला अधिकारीमार्पmत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
कलकारखानाका रसायनयुक्त पानी सीधैं नदीमा बगाउँदा नदी प्रदूषित भएको भन्दै नदी प्रदूषणमुक्त बनाउन तत्काल पहल गर्न माग गर्दै अभियन्ताहरूले ज्ञापनपत्र बुझाएका हुन् ।
नदीमा विषाक्त रसायन तथा फोहर विसर्जन गर्नेहरूमा सिमेन्ट उद्योग, फलामे, डन्डी, जस्तापाता, दाना, घ्यु, छाला, बैट्री, मासु तथा हाड छाला, हड्डी उद्योगलगायत रहेका अभियानका सहभागीहरूले बताएका छन् ।
श्रीसिया नदी फोहोर हुँदा नदीका जलचर प्राणी नष्ट हुनुका साथै वीरगंज महानगरको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर परेको छ । पूजापाठ, धर्म, जन्म, मरणलगायत सामाजिक तथा धार्मिक संस्कारको लागि पनि समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ ।
आपूmले विसर्जन गरेको फोहरको व्यवस्थापन सम्बन्धित उद्योग आपैंmले गर्नुपर्नेमा त्यसो नगरी नदीमा
बगाउनु गैरकानूनी कार्य भएकोले त्यस्ता उद्योगहरूमाथि कानून अनुसार कारबाई हुनुपर्ने अभियानकर्मीहरूको माग छ ।
यस सम्बन्धमा महानगर सचेत भई निगरानी तथा अनुगमन गर्नुपर्नेमा महानगर आपैंmले नगरका ढलहरू श्रीसिया नदीमा मिसाएको, नगरक्षेत्रबाट उठाएको फोहर श्रीसिया नदीमा लगेर प्mयाँक्ने गरेको र यसले नदीलाई अघोषित डम्पिङ साइटको रूपमा प्रयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
अभियन्ताहरूले श्रीसिया नदीलाई प्रदूषणमुक्त गराउने अभियानमा हस्ताक्षर सङ्कलन गर्दा ७५ हजार हस्ताक्ष्Fर सङ्कलन भएको र सो हस्ताक्षरसहितको ज्ञापनपत्र प्रजिअमार्पmत् प्रधानमन्त्रीलाई पठाएको अभियन्ता जसपाल सिंहले बताए । सिंह नेतृत्वको टोलीले प्रजिअ जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले अभियानकर्मीहरूको माग जायज रहेको बताए । उनले आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । विगतमा स्थानीय प्रशासनले गर्दै आएको कामलाई निरन्तरता दिंदै आपूm पनि सोही अनुसार अगाडि बढ्ने प्रजिअ बस्नेतले जानकारी गराए ।