$type=ticker$count=12$cols=4$cate=0

नेपाल–भारतका पत्रकारहरूको वीरगंजमा अन्तक्र्रिया, सीमाञ्चलको पत्रकारिता चुनौतीपूर्ण

SHARE:

प्रस, वीरगंज, १३ पुस/
    भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा आइतवार नेपाल भारत क्रस बोर्डरमा क्रियाशील पत्रकारहरूको एक दिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो ।
    वीरगंजमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्ध सुदृढ पार्न सीमाञ्चल क्षेत्रका पत्रकारहरूको भूमिकाबारे छलफल केन्द्रित थियो । पछिल्लो समय नेपालमा चीनको प्रभाव बढ्दै गएको भन्दै नेपाली तथा भारतीय सञ्चारकर्मीहरूसँग भारतीय महावाणिज्य दूतावासका अधिकारीहरूले छलफल गर्न र स्थानीयस्तरमा विद्यमान समस्या तथा दुई देशबीचको घटनाक्रमबारे बुभ्mनुका साथै आगामी दिनमा दुई देशबीचको सम्बन्ध सुदृढ पार्न अपनाउनुपर्ने तरीकाहरूबारे विचारविमर्श गर्ने कार्यक्रमको उद्देश्य थियो ।
    कार्यक्रममा भारत बिहारको रक्सौल, मधुवनी, मुजप्mफरपुर, पटनालगायत ठाउँका करीब एक दर्जन भारतीय पत्रकारहरूको सहभागिता थियो भने नेपालतर्पm पर्सा, बारा, रौतहट र सर्लाहीका पत्रकारहरूको सहभागिता थियो ।
    नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा चिसोपन ल्याउनुमा छिमेकी देश चीनको चलखेल बढ्दै गएकोप्रति भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रतिनिधि तथा भारतीय सञ्चारकर्मीहरूले आआप्mनो विचार राखेका थिए ।
    कार्यक्रममा सहभागी भारत, बिहार, मधुवनी जिल्लाका प्रभात खबरका ब्यूरो चिफ ललित झाले नेपालको दुई तिहाइ व्यापार भारतसँग हुने भएकोले दुवै देशको आर्थिक सम्बन्धमा सकारात्मक असर परेको बताए । भारतले नेपालको जलविद्युत् उत्पादनदेखि पेट्रोलियम पाइपलाइनको निर्माण, रेलमार्गको विस्तारलगायत राष्ट्रिय निर्माणका आयोजनामा भरपूर सहयोग गरिरहेको चर्चा गर्दै नेपाल र भारतको सम्बन्ध निकै पुरानो रहेको बताए ।
    उनले विनाशकारी भूकम्पको बेला भारतले नेपाललाई निकै सहयोग गरेको चर्चा गर्दै सडक निर्माण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि एउटा असल छिमेकीको रूपमा सहयोग गरिरहेको बताए । तर यता भारत र नेपालको बढ्दो राम्रो सम्बन्धको बीचमा चीनले आप्mनो वर्चस्व तेजिलो पारिरहेकोले नेपाल र भारतको आर्थिक सम्बन्ध अहिले प्रभावित भइरहेको उनले बताए ।
    विश्वमा धर्मको प्रचार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरिरहेकाले नेपालमा ईसाइ धर्मको प्रचारप्रसार पनि तीव्र गतिमा भइरहेमा उनले चिन्ता व्यक्त गरे ।
    नेपालबाट प्रकाशित हिन्दी म्याग्जिन हिमालिनीकी वरिष्ठ सम्पादक डा श्वेता दीप्तिले नेपाल र भारतको सम्बन्ध रोटीबेटीको मात्र नभई रोजीरोटीको पनि भएको बताइन् । दुई देशबीचमा कुनै विषयमा तनाव उत्पन्न हुँदा त्यसको मुख्य समाधानकर्ता राजनीतिक दल नै भएकाले नेपाल सरकारले यस्तो बेला जनताको मागलाई सही तरीकाले समाधान गर्नेतर्पm ध्यान दिनुपर्ने बताइन् । सरकारले ल्याउने नीति तथा कार्यक्रम जनतासमक्ष सही तरीकाले प्रस्तुत नगर्दा नेपाल र भारतको सम्बन्धमा चिसोपन बढ्दै गएको उनले जिकिर गरिन् । साथै नेपाल सरकारले कुनै पनि मुद्दालाई सही समयमा समाधान गर्न उनले ध्यानाकर्षण गराइन् ।
    भारतीय महावाणिज्य दूतावासका डा कोट्रास्वामी एमले सीमाञ्चलका पत्रकारहरूमा खोजी पत्रकारिताको अवधारणामा पत्रकारिता गर्नु जरूरी रहेको बताए । उनले कुनै समाचारमा पत्रकारले कलम चलाउन संयमित भएर के लेख्दैछु, यसको असर दुवै देशका राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा के पर्छ भन्ने विषयमा आँकलन गरेर सत्य जे छ, त्यही लेख्नुपर्ने विचार प्रकट गरे । सुनदेखि नुनसम्मको तस्करीलाई लगाम लगाउन तथा दुवै देशमा वैधानिक व्यापार एवं आयात–निर्यातको लागि पनि कलम चलाउनुपर्नेमा उनले जोड दिए ।
    कार्यक्रममा आजतकका सम्पादक सुजीतकुमार झाले विनाप्रमाण र समाचार बनाउनु आपैंm खुट्टामा बन्चरो हान्नुसरह भएको बताए । उनले नेपाल र भारतका केही मिडियाले हतारमा समाचार पस्किनेक्रममा  कमीकमजोरी गर्ने गरेको र त्यसलाई सुधार गर्दै लैजाउनुपर्ने धारणा व्यक्त गरे । नेपालबाट अपहरणमा परेको विमानकाण्डपछि भारतले सुरक्षाको दृष्टिकोणले नेपाली सीमालाई कडा निगरानीमा राखेको तर खुला सिमानाको कारण स्थानीयहरूलाई फाइदा पनि हुने गरेको उनले बताए ।
    त्यसैगरी, नेपालको तर्पmबाट स्तम्भकार श्रीमन्नारायण मिश्र, पत्रकारहरू महेश दास, कन्हैयालाल केशरी, अनिल तिवारी, शङ्कर आचार्य, राधेश्याम पटेल, माधुरी महतो, शिवशङ्कर मिश्र, आशिक अन्सारीलगायतले सीमाञ्चल क्षेत्रको पत्रकारिता तथा दुवै देशको नागरिकको भूमिकाबारेमा चर्चा गरेका थिए । वक्ताहरूले सीमाञ्चलका पत्रकारले सीमाञ्चलमा बसेर पत्रकारिता गर्न थप चुनौतीपूर्ण रहेको पनि बताएका थिए । सीमाञ्चलका गतिविधिलाई काठमाडौं र दिल्लीको नजरले हेर्ने चलन छोड्न वक्ताहरूले आग्रह गरेका थिए ।
    निमित्त महावाणिज्यदूत रमेश चतुर्वेदीको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो । दूतावास वीरगंजका सञ्चार प्रमुख बि सुरेश कुमारले कार्यक्रमको सहजीकरण गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपाल–भारतका पत्रकारहरूको वीरगंजमा अन्तक्र्रिया, सीमाञ्चलको पत्रकारिता चुनौतीपूर्ण
नेपाल–भारतका पत्रकारहरूको वीरगंजमा अन्तक्र्रिया, सीमाञ्चलको पत्रकारिता चुनौतीपूर्ण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiLfoxsmPV0Y_cvt7wY4vEsamAOdDxA3QmQKERZ9N873RD5Od7cYqwxA_23Vv0P_5BLxEeZD3N_9ymXLYuN3UrRjn-ynoTWb_UJDO7WxEsoNtV_a4GT7KTVJ0PtWjbJzXuVdg3LKy3WtyZ/s200/vanijya+dootawas.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiLfoxsmPV0Y_cvt7wY4vEsamAOdDxA3QmQKERZ9N873RD5Od7cYqwxA_23Vv0P_5BLxEeZD3N_9ymXLYuN3UrRjn-ynoTWb_UJDO7WxEsoNtV_a4GT7KTVJ0PtWjbJzXuVdg3LKy3WtyZ/s72-c/vanijya+dootawas.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/12/blog-post_421.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/12/blog-post_421.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy