$type=ticker$count=12$cols=4$cate=0

सिमेन्टको धूलो–धूवाँबीच मजदूरले कसरी स्वास्थ्य हेरचाह गर्छन् ?

SHARE:


विमला गुप्ता, वीरगंज, १२ मङ्सिर/
    वीरगंज–पथलैया औद्योगिक करिडोरमा एक दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन्। नारायणी, विश्वकर्मा, जगदम्बा, अम्बे, कलश, ओम, शालिमार, कृष्णा, एडभान्स, रिलायन्सलगायत सिमेन्टका उद्योगहरूबाट निस्किने धूलोले मानव शरीरमा प्रत्यक्ष हानि पु¥याउँछ।
    गरीब मजदूरहरूलाई यहाँ काम गर्नुपर्ने बाध्यता पनि छ। तर धेरैलाई मनमा जिज्ञासा पनि हुन्छ, सिमेन्ट उद्योगमा सिमेन्टको धूलोसँग लडेर काम गरिरहेका मजदूरहरू कसरी आप्mनो स्वास्थ्यको रेखदेख गर्छन् ?
    नारायणी सिमेन्ट उद्योग प्रालिको मजदूर युनियनका अध्यक्ष प्रदीप महतोका अनुसार वीरगंज–पथलैया औद्योगिक करिडोर अन्तर्गत रहेको नारायणी सिमेन्ट उद्योगमा उत्पादन हुने ब्रान्ड त्रिशक्ति, बज्रशक्ति तथा त्रिशक्ति सुपर सिमेन्ट हुन्। यो उद्योगको स्थापना २०६० सालमा भएको हो। यहाँ कुल ४५ जना मजदूर कार्यरत छन्। दैनिक यस सिमेन्ट उद्योगमा १० देखि ११ हजारसम्म सिमेन्टका बोरा तयार हुने गर्दछ।
    यस उद्योगले मजदूरहरूको बाहिरी सुरक्षाको लागि माक्स, उद्योग परिसरभित्र लगाइने पोशाक, कपडाको जुत्तालगायत हेल्मेटको व्यवस्था गरेको छ। काम गर्दा सिमेन्टको धूलोले फोक्सोलगायत शरीरका भित्री अङ्गमा असर नगरोस्, त्यसका लागि त्यहाँ काम गर्ने मजदूरलाई हरेक महीना एक मजदूरलाई अढाई किलो मीठा
(भेली, गुड) खानको लागि औषधिको रूपमा दिने गरिएको छ।
    शुरूमा मजदूरलाई काम सकाएर दिनको सयदेखि डेढ सय ग्राम भेली खान दिइन्थ्यो तर काम सकेर कति मजदूर आउने कति नआउने भएर मजदूर युनियनको माग अनुसार उनीहरूलाई एक मजदूरको हिसाबले अढाई किलो भेली बाँड्न थालियो। मजदूरहरूले भेलीलाई घरमा ल्याएर कसैले रोटीसँग, कसैले चिउरासँग दिनहुँ नबिराइ सय ग्राम जति खाने गर्छन्।
मीठाको प्रयोग उपयोगी
    कम्पनी व्यवस्थापकका अनुसार दिनहुँ भेलीको सेवनले शरीरमा प्रवेश गरेका २० देखि २५ प्रतिशतसम्म सिमेन्टको धूलोलाई मलद्वारबाट निकाल्ने काम गर्दछ । वर्षमा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।
    विगत १४ वर्षदेखि सिमेन्ट उद्योगमा काम गर्दै आएका मजदूर प्रदीप महतोले शुरूको समयदेखि नै दिनहुँ औषधि जस्तै नबिर्सिकन प्रत्येक दिन बिहान भिजाएको चनाको साथमा १५० ग्राम जति भेली खाने गरेको बताउँछन्। उनका अनुसार भेली खाएर नै आजसम्म स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको छैन। कहिलेकाहीं सिमेन्टको धूलोले एलर्जी भएर खोकी भएपछि औषधि खाएर मात्र निको हुने गरेको उनले बताए। मजदूर महतो भन्छन्, “मैले स्थापनाकालदेखि यस उद्योगमा काम गरेको छु, आजसम्म कोही पनि मजदूरलाई रोग लागेको देखेको छैन।”
    विश्वकर्मा सिमेन्टका प्रबन्धक विशाल कर्णालीका अनुसार सिमेन्ट उद्योगमा मजदूरहरूलाई दिनहुँ दुई सय ग्राम जति भेली खान दिने गरिन्छ। यहाँ आसपासका सिमेन्ट उद्योगमा पनि यही उपाय अपनाउने गरिएको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सिमेन्टको धूलो–धूवाँबीच मजदूरले कसरी स्वास्थ्य हेरचाह गर्छन् ?
सिमेन्टको धूलो–धूवाँबीच मजदूरले कसरी स्वास्थ्य हेरचाह गर्छन् ?
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/11/blog-post_658.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/11/blog-post_658.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy