$type=ticker$count=12$cols=4$cate=0

प्रदेश २ मा विकास निर्माण

SHARE:

    मुलुकको सत्तासीन दल नेकपाले प्रदेश २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि जनसभा कार्यक्रम सम्पन्न ग¥यो। निजगढमा भएको सभामा सो पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै विकास निर्माणसँग आप्mनो लभ परेको दाबी गरे। पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले प्रदेश नं २ मा विकासको क्रान्ति नै ल्याउने भन्दै विकास निर्माणबाट यस प्रदेशको मुहार परिवर्तन गरिने बताएका छन्। विकासको मार्गबाट प्रदेश २ मा सकारात्मक परिवर्तन ल्याउने अध्यक्ष्F दाहालले प्रतिबद्धता जनाएका छन्।
    हिजोका दिनमा ११ वर्षसम्म जनयुद्ध हाँकेर ध्वन्सको राजनीति गर्दै हिंडेका अध्यक्ष प्रचण्डको नारा नै थियो ‘ध्वंसपछि निर्माण’ अर्थात् ‘निर्माणका लागि ध्वंस गरौं।’ प्रचण्डको अभिव्यक्तिले अब निर्माणको बेला आएको हो त ? नागरिकमा कौतुहलता जागेको छ। निजगढको कार्यक्रम दुई अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएर कार्यकारी अध्यक्षको पदभार ग्रहण गरेपछिको पहिलो सार्वजनिक कार्यक्रम हो। महŒवपूर्ण सभा भएकोले यसमा जाहेर भएका प्रतिबद्धताहरू अधिकांश कार्यान्वयन  होला कि भन्ने आशा गर्न सकिन्छ। मुलुकका ७ वटा प्रदेशमध्ये नेकपा सबैभन्दा कमजोर प्रदेश नं. २ मा छ। तीनै तहको चुनावमा यहाँ नेकपाले अपेक्षाकृत मत पाउन सकेन। यस प्रदेशका जनतालाई आपूmतर्पm आकर्षित गर्न वर्तमान सङ्घीय सरकारले केही त गर्नैपर्छ। यसको लागि विकास निर्माण सबैभन्दा उत्तम विकल्प हो। दुवै अध्यक्षमा प्रदेश २ मा केही गरौं भन्ने सोच पलाएको हो भने निश्चितरूपमा सार्थकता हासिल गर्न सकिन्छ। मुलुक उपनिर्वाचनको संघारमा छ। प्रदेश २ मा पनि चुनावको माहोल छ। त्यसलाई आपूmतर्पm तान्नको लागि यदि चाल मात्रै चलेको हो भने भाषण केवल भाषणमैं सीमित रहन पनि सक्ला। चुनावको बेलामा भनिएका कुरा र  प्रतिबद्धताहरू अधिकांश पूरा हुँदैनन्। निजगढको सभा पनि त्यस्तै किसिमको चुनावीसभा मात्रै नहोला भन्न सकिन्न।
    अध्यक्ष प्रचण्डको आश्वासन र प्रतिबद्धता पूरा गर्न असम्भव चाहिं छैन। ‘काठमाडौं–निजगढ दु्रत मार्ग परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, रेलमार्ग’लगायतका राष्ट्रिय गौरवका आयोजनाहरू, त्यसैगरी ‘आर्थिक क्षेत्र
(सेज), सुनकोशी—मरिन डाइभर्सन, कोशी—कमला डाइभर्सन, व्यापारिक मार्ग विस्तार, बकैया निजगढदेखि गौरसम्म सडकसहितको तटबन्ध योजना, सिम्रौनगढ–जीतपुर–सिमरा मेगासिटी, निजगढ, महागढीमाई, चन्द्रपुर स्मार्टसिटी, वीरगंज, जनकपुर, कलैयालगायतका शहरको व्यवस्थित विकास, चुरे संरक्षण र पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा र कृषिको विकाससहित समृद्धिका योजनाहरू’ नाम मात्रै सुन्दा पनि यस क्षेत्रका बासिन्दाको मन प्रफुल्ल हुन्छ। अधिकांश योजना सरकार र निर्माण कम्पनीको लापर्बाहीको कारण गति लिन सकेको छैन। वीरगंजलगायतका व्यवस्थित शहरको योजना सरकारी विलम्बताकै कारण पछि परेको छ। हुलाकी सडक निर्माण स्थलमा पनि सरकारकै विभिन्न विभाग र निकायहरूले बखेडा खडा गरेको छ। यसलाई सरकारले ध्यान दिने, पर्याप्त बजेट विनियोजन र अनुगमन गर्ने, निर्माण कम्पनीलाई ताकेता गर्ने हो भने विकास निर्माणले साँच्चिकै गति लिन सक्छ। यसमा स्थानीय बासिन्दाले विवादका लागि विवाद गर्ने परम्परालाई त्याग्न सक्नुपर्छ। उल्लिखित आयोजनाहरू सम्पन्न भएपछि प्रदेश नं. २ को कायापलट त छँदैछ, यसले मुलुकको समग्र विकासमा महŒवपूर्ण योगदान पुग्नेछ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रदेश २ मा विकास निर्माण
प्रदेश २ मा विकास निर्माण
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/11/blog-post_528.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/11/blog-post_528.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy