$type=ticker$count=12$cols=4$cate=0

आर्थिक नगरीमा उल्लासमय किसिमले दीपावली मनाइयो

SHARE:

प्रस, परवानीपुर, १३ कात्तिक/
    आर्थिक नगरी वीरगंज दीपावलीको दिन धपक्कै बलेको थियो । पोहोर–परार भन्दा पनि यसपालि हषोल्लासको साथ सबैले दीपावली मनाएका छन् । घरघरमा दियो बाली, विशेष पूजा आराधना गरी वीरगंजवासीले दीपावली मनाएका छन् । धनतेरसको दिनदेखि वीरगंजमा सर्वसाधारणको घुइँचो लागेको थियो । त्यसको भोलिपल्ट एउटा दियो बालेर दिपावली गरियो भने आइतवार साँझ झिलीमिली पारी पर्सा–बारामा दीपावली गरियो । साँझ ५ बजे पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवको पहलमा समाजवादी पार्टीले मधेस आन्दोनलका शहीदहरूको सम्मानमा पहिलो दियो बालेर आप्mना कार्यकर्ताहरूलाई घरघरमा दीपावली शुरू गर्ने आग्रह गरेका थिए । उद्योगी–व्यवसायीहरूले भगवती लक्ष्मीको विशेष पूजा आराधना गरी घरघरमा दीपावली मनाएका थिए ।
ग्रीनसिटी बन्यो सङ्गमस्थल
    आदर्शनगर ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको क्षेत्रले यसपालि पनि वीरगंजवासीको मन जित्यो । दीपावलीमा राम्रो रमाइलो गर्ने ठाउँ नहुँदा विगतमा वीरगंजका बासिन्दा हेटौंडा, पोखरा, काठमाडौं वा अन्त्य गएर दीपावली मनाउने गर्थे । आन्तरिक पर्यटकलाई रोक्न र वीरगंजमा धुमधामका साथ दीपावली मनाउन केही वर्षदेखि दीपावलीको दिन पूmड फेस्टीभल र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिंदै आएको ग्रीनसिटीका मुरली जलानले बताए । उनले वीरगंजको यस वर्षको दीपावलीमा करीब १० हजारजनाको सहभागिता रहेको बताए । सांस्कृतिक कार्यक्रम, साथाीभाइसँग भेटघाट र शुभकामना आदानप्रदान र सेल्फी प्वाइन्ट निर्माणले गर्दा ग्रीनसिटीको मेला सबैले मन पराएको उनले बताए ।
महँगी आकाशियो
    दीपावालीमा सरोकारवाला निकायको अनुगमन नहुँदा सुनदेखि नुनसम्म वीरगंजको बजारमा सबै कुरा महँगो दाममा सर्वसाधारण किन्न बाध्य भए । किराना तथा खाद्य सामग्रीसहित पूजाका सामान–केराको बोट, पूmलको माला, पुष्पगुच्छा, मिठाई, तेल, हरियो तरकारीलगायत सामानको दाम २० देखि ३० प्रतिशतसम्म महँगोमा बिक्री भएको सर्वसाधारण उपभोक्ताले बताए । पूmलको माला पोहोर ४०/५० मा बिक्री भएको थियो भने यसपालि ७५ देखि १ सय रुपियाँमा बिक्री भयो । मिठाईको दरमा पनि किलोको ५० देखि सय रुपियाँसम्म थपिएको थियो । पूजा सामग्री र किराना समानमा मनपरी ग्राहकलाई ठगिएको थियो । आवश्यक दक्ष जनशिक्त र चाडपर्वमा प्रहरी प्रशासन, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य कार्यालयहरू सक्रिय नहुँदा बजारमा महँगी बढेको र सोबारे स्थानीय प्रहरी प्रशासन गम्भीर बन्न उपभोक्ताहरूले आग्रह गरेका छन् ।
नेवार समुदायले धुमधामले मनायो नयाँ वर्ष, सामूहिक म्हः पूजा पनि
    नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् वीरगंजमा पनि धुमधामले मनाइयो । सोमवार नेवार समुदायले  ११४० औं नेपाल संवत् विविध कार्यक्रम गरी मनाएको हो । नेवा देयँ् दबु पर्सा र वीरगंज नेवार महासङ्घको संयुक्त आयोजनामा बिहान ८ बजे अलखियामठबाट निस्केको प्रभातफेरी घण्टाघर हुँदै माईस्थान मन्दिर नजीकै नेपाल संवत्का संस्थापक शंखधर साख्वाको शालिकमा पुगेर समापन भएको थियो।
    तिथिको गडबढीका कारण सोमवार केही स्थानमा नेपाल संवत् र म्हः पूजा गरिएको थियो भने काठमाडौं उपत्यकाका नेवार समुदायले मङ्गलवार नेपाल संवत् मनाएको थियो ।
वीरगंजको प्रभातफेरीको अवसरमा नेवार समुदायले झाँकी पनि प्रदर्शन गरेको थियो । यसैबीच, सोमवार वीरगंजको आदर्शनगरमा मध्याह्न १२ बजे सामूहिक म्हः पूजा पनि गरिएको थियो । नेवारी विधि अनुसार विभिन्न क्षेत्रका ६५ जना व्यक्तिको म्हःपूजामा सहभागिता रहेको नेवार महासङ्घ वीरगंजका अध्यक्ष चक्रबहादुर शाक्यले बताए ।
    नयाँ वर्ष मनाउन सबैभन्दा पहिले आत्म अर्थात् शरीर–पूजा गर्ने चलन रहेकोले म्हः पूजा गरिएको उनले बताए । नयाँ वर्ष मनाउन म्हः पूजा अनिवार्य रहेकोले केही वर्षदेखि वीरगंजमा सामाजिक सद्भाव अभिवृद्धि गर्न सामूहिक म्हः पूजा गर्ने गरिएको नेवार महासङ्घका सदस्य सुनील श्रेष्ठले बताए ।
    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, पर्सा क्षेत्र नं १ का सङ्घीय सासद प्रदीप यादव, क्षेत्र नं ४ का सङ्घीय सांसद लक्ष्मणलाल कर्ण, प्रदेश सांसद ओमप्रकाश शर्मा, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुबोध गुप्ता, पूर्व अध्यक्षहरू गणेश लाठ, अशोक टेमानीलगायत डाक्टरहरू लक्ष्मी थापा, मनोज गुप्ता, नीरजसिंह, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, रेडियो वीरगंजका प्रबन्ध निर्देशक ध्रुव साहलगायतको सहभागिता थियो ।
    कार्यक्रममा मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीलाई म्हःपूजाको अवसरमा शुभकामना दिएका थिए भने नेवार समुदायको पर्वले सबैमा आपसी मेलमिलाप तथा सद्भाव कायम गर्न सफल देखिएको धारणा राखेका थिए । म्हः पूजाको अवसरमा सहभागीहरूलाई सगुन पनि दिइएको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक नगरीमा उल्लासमय किसिमले दीपावली मनाइयो
आर्थिक नगरीमा उल्लासमय किसिमले दीपावली मनाइयो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEZ8WBXPoqOT5KHyIupW_HUQa6J-_ApkhjHfhgDOvGdzKXPrtoaS0hE6s9pJq4J2ycTeoQdB-T2mK_9RT193XgLLGp6xuTqMZKX7JND5GHxSdMZd1UUsof_o-hXpxXqmlgm9VyBMyOsQW8/s200/mah+puja.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEZ8WBXPoqOT5KHyIupW_HUQa6J-_ApkhjHfhgDOvGdzKXPrtoaS0hE6s9pJq4J2ycTeoQdB-T2mK_9RT193XgLLGp6xuTqMZKX7JND5GHxSdMZd1UUsof_o-hXpxXqmlgm9VyBMyOsQW8/s72-c/mah+puja.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/10/blog-post_987.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/10/blog-post_987.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy