$type=ticker$count=12$cols=4$cate=0

मोतिहारी–चितवन ग्यास पाइपलाइनको सर्भे शुरू, अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गरिने

SHARE:

प्रस, पथलैया, ९ कात्तिक/
    नेपाल आयल निगमले नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन निर्माणको योजना अघि ल्याएको छ । मोतिहारी–अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइन विस्तार सम्पन्न भएपछि निगमले अर्को महŒवपूर्ण योजना ल्याएको हो । 
    ग्यास पाइपलाइन मोतिहारीबाट चितवनको लोथरसम्म लगिनेछ । निगमले ग्यास पाइपलाइनसँगै अमलेखगंजसम्म ल्याइएको पेट्रोलियम पापलाइनलाई पनि लोथर पु¥याउने तयारी गरेको छ । दुवै योजना निर्माणका लागि निगमले सर्भेको काम शुरू गरेको छ ।
    सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अमलेखगंजस्थित आयल निगमको क्षेत्रीय डिपोबाट शनिवार सर्भेको शुभारम्भ गरेका छन् । सर्भेको सुरुआत गर्दै मन्त्री यादवले इन्धन र ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन अर्को दुई महŒवपूर्ण योजना ल्याइएको बताए । मन्त्री यादवले पाइपलाइन विस्तारको कामलाई सरकारले क्रमशः विस्तार गर्दै लैजाने बताए । उनले अमलेखगंजबाट द्रुतमार्ग हुँदै काठमाडौंसम्म पाइपलाइन विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको बताए ।
    आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले दुई योजनाको आन्तरिक काम भइरहे पनि सर्भेको औपचारिक सुरुआत आजबाट गरिएको बताए । पौडलका अनुसार नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनले संयुक्तरूपमा सर्भेको काम गर्नेछ । सर्भे अन्तर्गत स्थलगत निरीक्षण, पाइपलाइन विस्तार गर्न सडक, माटो परीक्षणलगायतका कार्य गरिने पौडेलले बताए ।
    दुई योजना निर्माणका लागि झन्डै २५ अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयल निगमले गरेको छ । योजनाको डिपिआर सम्पन्न भएको र प्रतिवेदन आएपश्चात् योजनाको यकिन विवरण प्राप्त हुने निगमले जनाएको छ । निगमको प्रारम्भिक अनुमान अनुसार ६२ किलोमिटरको अमलेखगंज–चितवन
(लोथर) पाइपलाइन विस्तारका लागि पाँच अर्ब ६७ करोड खर्च हुनेछ । लोथरमा इन्धन भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि चार अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । यसको क्षमता एक लाख किलोलिटरको हुनेछ ।
    यसैगरी, नेपाल–भारत सिमानादेखि लोथरसम्म ९८ किलोमिटर ग्यास पाइपलाइन विस्तार गर्न रु ११ अर्ब १९ करोड र ग्यास भण्डारण गर्ने पूर्वाधार तयार पार्न रु तीन अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । करीब २० हजार मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार निर्माण हुने कार्यकारी निर्देशक पौडेलले बताए । पाइपलाइनको दुवै योजना निर्माण गर्दा रु २४ अर्ब ८६ करोड लागत लाग्ने देखिएको छ । इन्धन र ग्यास भण्डारण गर्ने पूर्वाधार निर्माण गर्न निगमले यसअघि नै लोथरमा २० बिघा जग्गा खरीद गरेको थियो । पाइपमार्पmत् अमलेखगंजबाट लोथरसम्म प्रतिघण्टा २९० किलोलिटर इन्धन र नेपाल–भारत सीमाबाट प्रतिघण्टा एक सय टन ग्यास पाइपबाट आपूर्ति गर्न सकिने निगमको भनाइ छ ।
    भारतमा मोतिहारीसम्म मात्रै ग्यास पाइपलाइन विस्तार भएको छ । इन्डियन आयल कर्पोरेशनले रक्सौलसम्म पाइपलाइन विस्तार गर्ने र नेपाल–भारत सीमाबाट चितवनसम्म नेपाल आयल निगमले विस्तारको काम गर्नेछ । यसका लागि दुवै देशका प्राविधिकहरू सर्भेमा जुट्ने आयल निगमका नायब कार्यकारी निर्देशक इन्जिनीयर सुशील भट्टराईले बताए । देशका अन्य भागमा ढुवानी गर्न सहज हुने देखिएकाले चितवनको लोथरलाई केन्द्र बनाएर कामको थालनी गर्न लागिएको भट्टराईको भनाइ थियो ।
यसअघि गत भदौ २४ गते नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको थियो । मोतिहारीबाट अमलेखगंजसम्म विस्तार गरिएको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । कुल ६९.७ किलोमिटर लम्बाइ रहेको मोतिहारी–अमलेखगंज पाइपलाइन विस्तारमा भारत सरकारले तीन अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चेको थियो । मोतिहारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलदेखि अमलेखगंजसम्म ३६.२ किलोमिटर दूरी छ । पेट्रोलियम पाइपलाइन उद्घाटनपछि सरकारले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको थियो ।
    प्रदेश २ कि विधायक सीता गुरुङले ढुवानी खर्च कम लाग्ने, बन्द र हडतालको समयमा ढुवानी नरोकिने, चुहावट नहुने र सहज आपूर्ति गर्न सकिने हँुदा पेट्रोलियम पाइपलाइनलाई अत्यन्तै सफल परियोजनाको रूपमा लिन सकिने बताइन् । अमलेखगंजपछि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सरकारको प्रयास अत्यन्तै सकारात्मक रहेको उनले बताइन् । सरकारले पाइपबाट ग्यास आउँछ भन्दा नकारात्मक टिप्पणी गर्नेप्रति लक्षित गर्दै विधायक गुरुङले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्नसमेत आग्रह गरिन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मोतिहारी–चितवन ग्यास पाइपलाइनको सर्भे शुरू, अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गरिने
मोतिहारी–चितवन ग्यास पाइपलाइनको सर्भे शुरू, अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गरिने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhPFZ5K-dHj4V5_-yEoU4N0uxiveeX6S9EsBxPCZtso5-0YIGHrHy4h5BtKsJwRANwUDIKYZyGJFkkZArgaq_MzxSQPl7nXV5fnbSE6PPzeI6-hjBZLv2qUDWFAf-dcBShSitf_C2HdIN_K/s640/matrika+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhPFZ5K-dHj4V5_-yEoU4N0uxiveeX6S9EsBxPCZtso5-0YIGHrHy4h5BtKsJwRANwUDIKYZyGJFkkZArgaq_MzxSQPl7nXV5fnbSE6PPzeI6-hjBZLv2qUDWFAf-dcBShSitf_C2HdIN_K/s72-c/matrika+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/10/blog-post_195.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/10/blog-post_195.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy