प्रेम लामा, ठोरी, १२ असोज/
दशैं तिहारलाई लक्षित गरेर ठोरी नाका भई नेपाल फर्कनेहरूको लर्को लागेको छ ।
भारतको विभिन्न शहरमा काम गर्नेहरू भारतको भिखना ठोरी भएर ठोरी नाका हुँदै नेपाल फर्कने क्रम शुरू भएको छ । दिल्ली, मुम्बई, गुजरात, बेङ्गलोर, पटना शहरमा रोजगारका लागि गएका नेपालीहरू नरकटियागंज स्टेशन भएर भिखना ठोरीबाट ठोरी हुँदै नेपाल फर्कने क्रम हालका दिनमा बढेको छ । ठोरी भएर चितवनबाट देशको विभिन्न स्थानमा जान यो नाका सहज र सरल भएकोले बढी प्रयोगमा आउन लागेको हो । चाडपर्वमा नाकाबाट मानिसहरूको ओइरो लागेपछि अहिले सुरक्ष्Fा व्यवस्था मिलाइएको इप्रका ठोरीका प्रनि केदारराज पन्तले बताए ।
उनले भारतीय सुरक्ष्Fाकर्मीसँग समन्वय गरेर चाडपर्वमा घर फर्कनेहरूलाई शान्ति सुरक्ष्Fाको प्रत्याभूति दिने काम गरिएको उनले बताए । ठोरी नाका भएर चितवन, धादिङ, नुवाकोट, तनहुँ, कास्की, बागलुङ, लमजुङ, पोखरा, काठमाडौंलगायत स्थानमा मानिसहरू जाने गरेको प्रनि पन्तले बताए ।
यस अघिका दिनमा यो नाका भएर मानिसहरू घर फर्कंदा लुटिएको घटना सुन्नमा आएकोले अहिले दुवैतर्पm सुरक्ष्Fा व्यवस्थामा विशेष ध्यान दिइएको प्रनि पन्तले जानकारी गराएका छन् ।