प्रस, वीरगंज, १२ असोज/
नक्कली शिक्ष्Fक नियुक्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै पर्सा जिल्लाको जगरनाथपुर गापाका चौधजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपनि शिक्ष्Fकहरू भने अध्यापनमा संलग्न छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महीना लामो अनुसन्धानपछि पर्सा जिल्लाका विनि राजेश्वर चौरसिया, श्रीराम प्रावि पिपरडारीका प्रअ सेवा निवृत्त शिक्ष्Fक रामविलास पटेल, अर्का नेराप्रावि जमुनियाका नागेन्द्र पटेलसमेत चौधजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एघारजना शिक्ष्Fकविरुद्ध मुद्दा दायर भएको छ ।
बाल विकासतर्पm एकजना र १० जना राहतका शिक्ष्Fकहरू रहेकोमा उनीहरू गत शुक्रवारसम्म विद्यालयमा कार्यरत थिए ।
विद्यालय निरीक्ष्Fक चौरसिया अख्तियारमा पक्राउ परेपछि छुटेका छेैनन् र सेवा निवृत्त प्रअ पटेलबाहेक एकजना प्रअ तथा एघारजना बाल विकास र राहतका शिक्षकहरू अहिले पनि विद्यालयमा अध्यापन गराउँदैछन् । शुक्रवार दशैंको बिदा हुन्जेल उनीहरूले विद्यालयमा पढाएका छन् ।
विशेष अदालतमा मुद्दा दायर भएपछि उनीहरूको अध्यापनमा रोक लगाउनुपर्ने हो तर त्यस्तो केही भएको छैन ।