प्रस, वीरगंज, १५ साउन/
नेविसङ्घले ठाकुर राम बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साहले चारवटा शाखामा तालाबन्दी गरेको बताए । उनले डेढ महीना अघिदेखि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदासमेत फाँटहरूमा सुधार नभएको, कर्मचारी समयमा नआउने गरेको र टाढा–टाढाबाट आउने विद्यार्थीहरूले दैनिक समस्या झेल्नुपरेको कारण तालाबन्दी गरेको बताए । उनले प्रशासन, स्टोर, लेखा र क्याम्पस प्रमुखको कोठामा अनिश्चितकालीन तालाबन्दी गरेको बताएका छन् ।
एकाइ अध्यक्ष साहले शिक्षा सङ्कायतर्पm प्रयोगात्मक परीक्ष्Fाको लागि १५ सय शुल्क तोकिएकोमा क्याम्पस प्रशासनले आपूmखुशी रु ४५ सय लिइरहेको र त्यसको भर्पाई नदिएको तथा अन्य परीक्ष्Fा शुल्कसमेत असुल गरेर परीक्ष्Fा सञ्चालन नगरेको थुप्रै समस्याहरू भएकाले तालाबन्दी गर्नुपरेको बताए ।
उनले क्याम्पसमा देखिएका समस्या समाधान गर्नेतर्पm नेविसङ्घ एकाइले क्याम्पस प्रमुखको बारम्बार ध्यानाकर्षण गराउँदापनि समस्यातर्पm गम्भीर नदेखिएकाले तालाबन्दीको विकल्प नदेखिएको बताए ।