$type=ticker$count=12$cols=4$cate=0

विपत्तिमा सहयोग गर्न सङ्घीय सरकारलाई प्रदेशको आग्रह

SHARE:

प्रस, वीरगंज, १२ साउन/
    मुख्यमन्त्री लालबाबू राउतले बाढी बाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपीशर्मा ओलीलाई जानकारी गराएका छन्।
    मुख्यमन्त्री राउतको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौं पुगेको सर्वदलीय टोलीले आइतवार प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेश २ मा बाढीले पु¥याएको क्षतिबारे अवगत गराएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट भएको जनधनको क्षतिपूर्ति प्रदेश सरकारको बुताभन्दा बाहिर रहेको बताउँदै विस्थापितहरूको पुनर्वास र पुनर्निमाण र नदी नियन्त्रण तथा सडक मरम्मतका लागि लागि सहयोग गर्न सङ्घीय सरकारसँग अनुरोध गरेका थिए ।
    सो अवसरमा प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्रको छिट्टै भ्रमण गर्ने बताउँदै विपत्तिमा सहयोग गर्न सङ्घीय सरकार तयार रहेको र आवश्यक सहयोग गर्ने बताए।
    नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको समेत उपस्थिति रहेको उक्त भेटमा प्रदेश २  सर्वदलीय टोलीका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायत सदस्य थिए।
    भीषण बाढीका कारण प्रदेश नं. २ मा क्षतिग्रस्त भएका मुख्य सडकहरूको मरम्मत कार्य तत्काल शुरू हुने भएको छ।
    बाढीबाट प्रदेशमा भएको व्यापक क्षतिबारे जानकारी गराउनुका साथै पुनर्निर्माणका लागि सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौ पुगेका मुख्यमन्त्री लालबाबू राउतसहितको टोलीसँग सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडकहरूको तत्काल मरम्मत शुरू गर्ने प्रतिबद्धता जनाएको हो।
    आजै बिहान प्रधानमन्त्रीसँग छलफल गरेको सर्वदलीय टोलीले दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, हुलाकी राजमार्ग परियोजनाका प्रमुख सहितसँग सामूहिक छलफल गरेको थियो । छलफलमा मुख्यमन्त्री लालबाबू राउतले बाढीका कारण प्रदेशका सबै सडकप्रायः अवरुद्ध भएकोले राहत वितरणमा समेत समस्या भइरहेको गुनासो गरेपछि सडकको मरम्मत कार्य तत्काल शुरू हुने भएको हो ।
    छलफलमा सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक मरम्मतका लागि सबै शक्ति परिचालन गर्न निर्देशन दिएका छन्।
    प्रदेश नं. २ को सडक मरम्मतका लागि सङ्घीय सरकार मातहतका सडक डिभिजन कार्यालय, प्रदेश सरकारको मेकानिज्म र आवश्यक परे अन्य प्रदेश बाटसमेत प्राविधिक सहायता जुटाउने सहमति भएको मुख्यमन्त्री राउतले जनाएका छन्।
    छलफलमा प्रदेशको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलसहितको सहभागिता थियो।
    पुनर्वास तथा पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेको सर्वदलीय टोली सम्बन्धित पक्षसँग भोलि पनि छलफल गर्ने बताइएको छ। 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विपत्तिमा सहयोग गर्न सङ्घीय सरकारलाई प्रदेशको आग्रह
विपत्तिमा सहयोग गर्न सङ्घीय सरकारलाई प्रदेशको आग्रह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYnwXDt2C5YD04ApLIROza4OSgt2hDxqFLBPOOiy8gfLS8iqR19rU17VjNHfjCQLYvveobTh9a0rfwelip3wxUdWshKqFlYcwf49MYsTuEkie2tSD-f5g8XEhjQ96tgyOxcJfHfyfyDcM3/s640/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYnwXDt2C5YD04ApLIROza4OSgt2hDxqFLBPOOiy8gfLS8iqR19rU17VjNHfjCQLYvveobTh9a0rfwelip3wxUdWshKqFlYcwf49MYsTuEkie2tSD-f5g8XEhjQ96tgyOxcJfHfyfyDcM3/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/07/blog-post_579.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/07/blog-post_579.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy