$type=ticker$count=12$cols=4$cate=0

को बन्छ करोडपति ? सांसद बन्छ करोडपति

SHARE:

कुमार रुपाखेती
    अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’ अथवा राजेश हमालको ‘को बन्छ करोगपति’को हटसिटमा बस्न राम्रो अध्ययन, समसामयिक घटनाबारे जानकारी, इतिहासको ज्ञान, सामान्यज्ञान आदिमा पोख्त हुन जरुरी हुन्छ । राम्रै पढाकुहरूले समेत करोड रुपैयाँ जित्न जितोड मेहनत गर्छन् र केही भाग्यमानीले मात्र सबै प्रश्नहरूको सही जवाफ दिएर करोडपति बन्छन् ।
    तर हाम्रा भाग्यमानी सांसदहरूले अलि होहल्ला, टेबुल ठोकाइ गरेर विनामेहनत करोडपति बन्ने सौभाग्य पाएका छन् । करोडपति मात्र नभै ६ करोडपति बनेका छन् । विकास निर्माण गर्न रकम छैन भन्ने गरीब सरकारले नवधनाढ्य सांसदहरूका लागि लखटिया (१ लाख पर्र्ने) ल्यापटप समेत दाइजो दिने भएको छ । को बन्छ करोडपतिमा भाग्यले एकजना मात्र करोडपति बन्दछ भने यहाँ त एकमुस्ट होलसेलमा ३३४ सांसदको तालुमा आलु फल्दैछ । नेपालको सङ्घीय संसद्ले यी दुईवटा सुविधा घोषणा नगरून्जेल विचरा सांसदहरूको दिनको चैन र रातको निद्रा हराम भएको थियो । निर्वाचन क्षेत्र विकासको नाममा आगामी आर्थिक वर्षका लागि प्रत्येक सांसदको टाउको गन्तीका हिसाबले बजेट छुट्याइएको छ । अब भन्नुस् बच्चन र हमालको हटसिटभन्दा हाम्रा सांसदहरूको हटसिट कमालको छ कि छैन ? भन्नेहरू त भन्छन् अब त सरकारले सांसदका अर्धाङ्गिनीहरूलाई समेत गुन्यूचोलोलाई भन्दै श्रीमती पोशाकभत्ता उपलब्ध गराइदिए सुनमा सुगन्ध थपिने थियो । किनकि ६ करोड पाएपछि सांसदहरू अब आप्mनो निर्वाचन क्षेत्रबाट अलप, गायब र छुमन्तर हुने भएकाले कमसेकम विचरा मतदाताहरूले ड्रेस लगाएका श्रीमती सांसदहरूलाई देख्दा आहा क्या खासा भन्दै चित्त बुझाउँथे होलान् । सबैलाई थाहै छ सरकारले भर्खरै पेश गरेको बजेट भाषणमा वैदेशिक सहायता र वैदेशिक अनुदानको ठूलो महŒव छ । पुरानो भाषामा भिक्ष्Fा, त्यसपछिकाले भीख र अचेल राजनीतिक भाषामा वैदेशिक सहायता र अनुदान भन्ने चलन छ । जनताको करको पैसा र वैदेशिक भिक्षा पाउने ग्यारेन्टी भएपछि दरिद्र राजा हरिश्चन्द्र बन्न केको लाज ?
    लिन जान्ने दिन नजान्ने हाम्रा सांसदहरूले यसअघिको सरकारले दिएको झन्डै अढाई दर्जन ल्यापटप फिर्ता नगरी पचाए । त्यो ल्यापटप चीन सरकारको सहयोगमा दिइएको थियो ।
    स्मरण रहोस्, वर्तमान बजेट कृत्रिमरूपमा आकार मात्र ठूलो पारिएको हो भन्नेसमेत चर्चा छ । संसद्को विकास खर्चको रकमले सांसदलाई विलासी सामान खरीद गर्नु कति जायज होला ? संसदीय समितिका सभापतिका लागि भन्दै संसदीय विकास कोषबाट ६.५० करोडको ११ थान गाडी खरीद गरिंदैछ । भनिन्छ, ठूलाबडा र सानाबडासमेतलाई गरी काठमाडौंमा मात्रै करीब ८ सय थान सरकारी गाडी
(कार, स्कार्पियो, जीप आदि) राजधानीको सडकमा ठेलमठेल गरेर गुडिरहन्छन् ।
    पुरानो जमानामा राजा महेन्द्रले आप्mना करीब एक दर्जन मन्त्रीलाई काठमाडौंमा घर किन्न जनही रु १/१ लाख दिएका थिए, जसको थुप्रै आलोचना पनि भयो ।    
    अचेल राजनीतिक नेता र व्यापारीहरूबीच लुकाछिपी बढ्दो छ । साँठगाँठलाई मुलुकमा सङ्कट निम्त्याउने साँठगाँठ भन्न थालिएको छ । अधिकांश नेताहरू व्यापारीहरूको आतिथ्य स्वीकार गरिरहेको सम्साँभैm देख्न सकिन्छ, राजधानीमा यो क्रम बढ्दो छ ।
    अघाइल बकुला के पोठिया तित भनेभैंm र धमिलो पानीमा माछा मार्न पल्केका केही सांसदले नयाँ इस्यु नागरिकता गुल्लरको पूmलसरह भयो भनी रोदन, क्रन्दन गर्न थालेका छन् । तर सबैभन्दा ठूलो कुरा त हाम्रा सांसदहरूको निम्ति त्यो ६ करोड रुपैयाँ भएको छ । यति मोटो रकम त विचरा हाम्रा कतिपय सांसदले जिन्दगीमा कहिल्यै खर्च गर्न, भोग्न नपाएका होलान् । ‘जब मिल गया लाठी, वन गया हवलदार’ पारामा थुप्रै सांसद लठ्ठिने पक्कापक्की छ ।
    महमुदले गीत नै गाएका छन्– बाप बडा ना भैया सबसे बडा रुपैयाँ । करोडपति सांसदहरूले खाकपति मतदातालाई हेर्लान् त ? कृष्ण र सुदामाको कथा दोहोरिएला त ? तर जेसुकै भएपनि को बन्छ करोडपतिका सञ्चालक राजेश हमालले यदि कुनै नेपालीलाई यो प्र्रश्न सोध्छन् कि– ‘सजिलै नेपालमा को बन्छ करोडपति ?’ को जवाफ दिन नेपालका बच्चाबच्चाले सजिलै दिन सक्नेछन् ।
    राजेश हमालको यो प्रश्नको सही जवाफ हो– सांसद बन्छन् करोडपति । रातारात सजिलै, मिलेमतोबाट ६ करोडपति बनेका सांसदहरूलाई वीरगंजवासीको तर्पmबाट मेरो पनि बधाई तथा शुभकामना छ । हाय रे १ सांसदको हटसिट ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : को बन्छ करोडपति ? सांसद बन्छ करोडपति
को बन्छ करोडपति ? सांसद बन्छ करोडपति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9GHaICh_jhvLYqxsFZlsLzoQftbjcsx3qn7FF_m9RzyZorUjVdi8tMgE_Aa2mnHy5eDmydsVnyX8tat0jTgGDNR6N4tq1IxBV_Mvqog-Cu-c8e5saBjC0BGhXF060ywmPTOAKufBHl3Mr/s200/rupakheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9GHaICh_jhvLYqxsFZlsLzoQftbjcsx3qn7FF_m9RzyZorUjVdi8tMgE_Aa2mnHy5eDmydsVnyX8tat0jTgGDNR6N4tq1IxBV_Mvqog-Cu-c8e5saBjC0BGhXF060ywmPTOAKufBHl3Mr/s72-c/rupakheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/06/blog-post_469.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/06/blog-post_469.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy