$type=ticker$count=12$cols=4$cate=0

नेपालमा व्यवस्था फेरियो, सीमान्तकृतको अवस्था फेरिएन

SHARE:

बिन्दुभूषण साह, पकहामैनपुर, १५ जेठ/
    देशमा गणतन्त्र आएको ११ वर्षमा शासन व्यवस्था फेरिएपनि सीमान्तकृत समुदायको अवस्था भने फरिन सकेको छैन । २००७ सालदेखि स्वतन्त्रता आन्दोलन विभिन्न चरणमा सम्पन्न भई प्रजातन्त्र हुँदै गणतन्त्र आएको ११ वर्षमा नेताहरूको आर्थिक हैसियत निकै फेरियो, सीमान्तकृत समुदायको अवस्था नफेरिएको उक्त समुदायका अगुवाहरूको गुनासो छ ।
    गणन्त्रण नेपालमा जनताले चयन गरेको जनप्रतिनिबाट तीन तहको सरकार सञ्चालन भएपनि कुनै पनि सरकारले सीमान्तकृत समुदायको आर्थिक उत्थानको लागि काम गर्न नसकेको दलित अगुवा बृजलाल पासवानले गुनासो गरे ।
    सरकारले प्रदेश सरकार र स्थानीय तहमा सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिक उत्थानको लागि करोडौ रकम पठाएपनि जनप्रतिनिधिहरूले उनीहरूको वृत्ति विकासमा खर्च नगरी आप्mनो मात्र पेट भर्ने काम गरेको पर्सा पकहामैनपुर–३ का करण रामले गुनासो गरे ।
    अधिकार प्राप्तिको लागि गणतन्त्र ल्याउन जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको सीमान्तकृत समुदायले ११ वर्षमा खासै उपलब्धि हासिल गर्न नसकेको दलित महिला अधिकारकर्मी नीला राम दुःखेसो पोख्छिन् । दलित अधिकारकर्मी नीला रामले भने राजतन्त्रको पालामा सबैको अधिकार सङ्कुचित रहेकोले राजतन्त्र फालेर गणतन्त्र ल्याउन सबै तह–तप्काका जनताले बलिदान दिएर गणतन्त्र ल्याउन सफल भयौं तर नेताहरूको आर्थिक हैसियत फेरिएपनि हाम्रो अवस्था जस्ताको त्यस्तै रहेको गुनासो गरिन् ।
    गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फडको मार्ने तर सीमान्तकृत समुदायको अवस्था फेरिने चाहना अझै अधूरो रहेको दलित अधिकारकर्मी रामको गुनासो छ । सीमान्तकृत समुदाय अन्तर्गतका दलितहरू अहिले पनि घरबारविहीन रहेकास गरिबी, अशिक्षा र पछ्यौटेपनको दलदलबाट माथि उठ्न नसकेका, गणतन्त्र र सङ्घीयताजस्ता विषयले छुन नसकेको ठाकुरराम बहुमुखी क्याम्पसका प्रध्यापक डा.विश्वम्भर शर्माले बताए ।
    पर्सा जगरनाथपुर गाउँपालिका जानकीटोला बस्ने डोम समुदायका बालबालिकालगायत जिल्लाका अन्य ठाउँका सीमान्तकृत समुदायका बालबालिका शिक्षाबाट वन्चित रहेकाले जनप्रतिनिधिले विशेष चासोका साथ आर्थिक र सामाजिक अवस्था सुधार्न ध्यान दिनुपर्ने डा.शर्माको सुझाव छ । १०४ वर्ष राजतन्त्रको शासन रहेकोे मुलुकका जनताले गणतन्त्र आइसकेपछि देशमा सुख, शान्ति र समृद्धि आउने र रोजगार सिर्जना हुने आशा राखेकोमा हुन नसकेको आम नागरिकको बुझाइ छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपालमा व्यवस्था फेरियो, सीमान्तकृतको अवस्था फेरिएन
नेपालमा व्यवस्था फेरियो, सीमान्तकृतको अवस्था फेरिएन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjE6pyFv4gpp5rP1ENPS__mWToYAQ9HLMd9yxuzKAV0io4wMMT9I1H2SzZsnTeU74wxhibgEeo5mw31qtJVuLKJhjwp1d7Gm0f8__6ew6cwJSatNEpsr9hyphenhyphenM1A6-BbVzw_UxzzsxFsJVUd7/s200/nepal+ma+bywastha+feriyo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjE6pyFv4gpp5rP1ENPS__mWToYAQ9HLMd9yxuzKAV0io4wMMT9I1H2SzZsnTeU74wxhibgEeo5mw31qtJVuLKJhjwp1d7Gm0f8__6ew6cwJSatNEpsr9hyphenhyphenM1A6-BbVzw_UxzzsxFsJVUd7/s72-c/nepal+ma+bywastha+feriyo.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/05/blog-post_364.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/05/blog-post_364.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy