$type=ticker$count=12$cols=4$cate=0

वृद्धावस्था र हाम्रो स्वास्थ्य

SHARE:

डा. रमेश मिश्र
    संसारका सबै जीव, वनस्पति जन्म लिन्छ, बिस्तारै बढ्दै जान्छ र एक दिन अन्त हुन्छ । तीमध्ये मनुष्य पनि एक हो । जन्म हुन्छ, बाल्यावस्था, युवावस्था, प्रौढावस्था र वृद्धावस्था हुँदै व्यक्ति मृत्युसम्म पुग्दछ । एउटा सुखी जीवन बाँच्ने सबैको चाहना हुन्छ र यसको लागि स्वस्थ शरीर, स्वस्थ मन र धनको व्यवस्थामा सबै लागेका हुन्छन् र यी सबैको लागि नै संयुक्त परिवारको व्यवस्था गरिएको थियो, जहाँ बाल्यावस्थादेखि वृद्धावस्थासम्म सुखी जीवन बिताउन परिवारका सबै सदस्य एकार्काको सहयोगी हुन्थ्यो र अहिले पनि केही परिवारमा यस्तो व्यवस्था छ । बदलिंदो समाजमा हाल संयुक्त परिवारको व्यवस्था बिग्रिंदै गएको छ । परिणामस्वरूप केही परिवारका वृद्धवृद्धाहरू कष्टकर जीवन बिताउन बाध्य भइसकेका छन् ।
    वृद्धावस्थामा शरीर पनि आप्mनो पहिलेको अवस्थामा जस्तो रहँदैन । शरीरका अङ्गहरू बिस्तारैबिस्तारै कमजोर हुँदै जान्छ । केही अङ्गहरूमा खराबी पनि हुन थाल्छ । विशेषगरी वात रोग, उच्च रक्तचाप, मूत्रसम्बन्धी विकार, अवसाद, मधुमेह जस्ता रोगहरू बढ्दै गएका हुन्छन् । यस अवस्थामा एक्लै बस्न सा¥है कठिन हुन्छ । यस अवस्थामा परिवारका सदस्यहरूको सहयोग र स्नेहको अति नै आवश्यक हुन्छ । वृद्धावस्थामा वृद्धहरूको राम्रोसँग देखभाल र जीवनशैली व्यवस्थापन गर्नु अति नै आवश्यक हुन्छ । यसको लागि वातरोगको लागि नियमित तेल मालिस, अश्वगन्धा चूर्णको सेवन गराउने आयुर्वेदमा उल्लेख छ ।
    स्वस्थ जीवनको लागि स्वस्थकारी आहारको धेरै महŒव छ । भोजनको समय, भोजनबीचको अन्तर र भोजनको प्रकार शारीरिक क्षमता र रोगानुसार व्यवस्था गर्नुपर्दछ । किनकि वृद्धावस्थामा हाम्रFे पाचन संस्थान पनि कमजोर भइसकेको हुन्छ ।
    भोजन ताजा, सुपाच्य, स्वादिष्ट हुनुपर्दछ । भोजनको बीचको अन्तर कम्तीमा ४ घण्टाको हुनुपर्दछ ।
    परस्परविरुद्ध खानेकुरा सँगै दिनुहुँदैन जस्तैः दूध र नुन, दूध र सुन्तला ।
    भोजन हलुका हुनुपर्दछ । भोजन भोक लागेपछि मात्र दिनुपर्दछ ।
    शरीरका क्रियाकलापहरूमा सन्तुलन बनाइराख्नको लागि उपयुक्त र नियमानुसार निद्राको आवश्यकता पर्दछ । अतः शान्त वातावरणमा सुत्ने व्यवस्था मिलाउनुपर्दछ । उपयुक्त व्यायाम, योग, प्राणायाम, शरीरको सफाइमा ध्यान दिनुपर्दछ । ऋतु अनुसार र रोगानुसार वृद्धवृद्धाहरूको देखभाल र उपचारको व्यवस्था आयुर्वेदमा गरे अनुसार कब्जियत रोगको उपचार निम्न प्रकारले गर्नुपर्दछ  किनकि धेरैजसो वृद्धवृद्धा कब्जियत रोगबाट दुःख पाइराखेका हुन्छन् । कब्जियत अर्थात् विवन्ध यो एउटा पाचन संस्थानको आमरोग हो । राम्रोसँग मल त्याग नभएमा मलमा भएका विषाणु, जीवाणु र अन्य द्रव्यहरू शरीरका अन्य भागमा पुग्न थाल्छन् । परिणामस्वरूप रूमेटिज्म, आथ्राइटिस, बवासिर, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरू हुने सम्भावना बढी हुन्छ । अतः कब्जियतको उपचार समयमा नै गर्नुपर्दछ ।
    यसको लागि आयुर्वेदमा थुप्रै जडीबुटी जस्तैः अमला, हर्रो, वायविग्गं, सनायपति छन् । जडीबुटीहरूको प्रयोग मात्रानुसार प्रयोग गरिन्छ । अतः परिवारमा भएका वृद्धवृद्धाहरूको सेवा सकेसम्म राम्रोसँग गर्नुपर्दछ । यो याद राखौं कि एक दिन हामी पनि वृद्धवृद्धा हुन्छौं र हामीलाई पनि कसैको सहारा चाहिन्छ । वृद्धवृद्धाको सेवा घरमैं गरौं, वृद्धाश्रम पठाउने कल्पना नगरौं ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्सा
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वृद्धावस्था र हाम्रो स्वास्थ्य
वृद्धावस्था र हाम्रो स्वास्थ्य
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglYPkxs1xqDr3pU6auO0wC_PNEEjGUwcYxKvzzkg3sbkba2PePHtgN7XZOfS7lCo7vZ7LDs2NkAfQL7REViTYFGoCS-k2KgmVP_HbGsb35ggz-zu_8kAmI2WfQ2xkSHsEZZgaNP5_896ss/s200/ramesh+mishra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglYPkxs1xqDr3pU6auO0wC_PNEEjGUwcYxKvzzkg3sbkba2PePHtgN7XZOfS7lCo7vZ7LDs2NkAfQL7REViTYFGoCS-k2KgmVP_HbGsb35ggz-zu_8kAmI2WfQ2xkSHsEZZgaNP5_896ss/s72-c/ramesh+mishra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/04/blog-post_98.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/04/blog-post_98.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy