प्रस, पोखरिया, १६ वैशाख/
बहिनी शिक्ष्Fाको लागि दिदी कार्यक्रम अन्तर्गत आसमान नेपालले पोखरिया नगरपालिकामा रहेका सबै विद्यालयमा सुझाव पेटी राख्ने भएको छ ।
पोखरिया नपाको आर्थिक सहयोगमा आसमान नेपालले आज सुझाव पेटी सम्बन्धमा नपामा रहेका २४ वटै विद्यालयका प्रअको भेला गराएर सोबारे जानकारी गराएको थियो ।
पोखरिया नपाका मेयर दीपनारायण रौनियारले सुझाव पेटी प्रभावकारी हुने आशा गरे । उनले खुला गुनासा गर्न नसक्ने विद्यार्थीहरूले विद्यालयको कमी–कमजोरी, समस्याबारे सुझाव पेटीमार्पmत गुनासो गर्न सक्ने बताए ।
उपमेयर सलमा खातुनले बाल, महिला हिंसा, शिक्ष्Fक लापरवाही, भौतिक संरचनाको हानि–नोक्सानीलगायत विषयमा विद्यार्थीहरूले सुझाव पेटीमार्पmत गुनासो गर्न सक्ने बताइन् । उनले पछिल्लो समयमा केही विद्यालयमा राखिएको सुझाव पेटी अति नै प्रभावकारी भएकोले पोखरिया नपाको पहलमा २४ वटा विद्यालयमा सुझाव पेटी राखिने बताइन् ।
आसमान नेपालका जिल्ला संयोजक मुनिलाल बैठाले सुझावपेटीमार्पmत थुप्रै विद्यालयहरूमा सुधार आएको बताए । उनले अलौका शिक्ष्Fकहरू मोबाइलमा व्यस्त हुने गरेको गुनासो सुझाव पेटीमार्पmत सार्वजनिक भएको र सुधार आएको बताए ।
त्यसैगरी पकाहामैनपुरमा विद्यार्थीहरूलाई अध्ययनको लागि टेबुल, कुर्सी नभएको, धोबिनी, बर्वाछटैलीमा सेनेटरी प्याड, खेलकूद सामग्रीको अभाव रहेको कुरा गुनासा पेटीमार्पmत थाहा पाएर पूर्ति गरिएको थियो । आसमान नेपालको पहलमा यस अघि जिल्लाको १२ स्थानमा सुझावपेटी राखिएको थियो जसमध्ये पोखरियाको जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालय पनि हो ।