प्रस, वीरगंज, १५ वैशाख/
आजदेखि शुरू भएको कक्ष्Fा १२ को परीक्ष्Fामा पर्सा जिल्लाका दुईवटा केन्द्राध्यक्षलाई कारबाई भएको छ ।
परीक्ष्Fा सञ्चालनमा लापरवाही गरेको र गतिविधि फितलो भएको भन्दै जिल्ला परीक्ष्Fा समन्वय समिति, पर्साले दुई केन्द्राध्यक्ष्Fलाई परिवर्तन गरेको समितिका सचिव हरि राउतले
बताए ।
समितिका अध्यक्ष्F प्रजिअ नारायणप्रसाद भट्टराईसमेतको टोली वीरगंज महानगरको बिसिसी कलेज र सेन्ट जेभियर्स माविमा अनुगमन गर्दा सो स्थानमा परीक्ष्Fा गतिविधि फितलो देखिएपछि दुवै केन्द्राध्यक्ष्FलFई परिवर्तन गरिएको सचिव राउतले बताए ।
पर्सा जिल्लामा नियमिततर्पm ३९९३ र आंशिकतर्पm ३१०७ जना परीक्ष्Fार्थी सहभागी छन् ।
यसैगरी वीरगंज महानगरको १० वटा र जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमूना विद्यालय पोखरिया र दीपनारायण मावि औराहा पचगावाँमा गरी १२ वटा परीक्ष्Fा केन्द्र छ ।
आज अङ्ग्रेजी विषयको परीक्ष्Fामा दुई स्थानबाहेक अन्य ठाउँमा परीक्ष्Fा मर्यादित तरीकाले सञ्चालित भएको जिल्ला परीक्ष्Fा समन्वय समिति, पर्साले जनाएको छ ।