प्रस, वीरगंज, १५ वैशाख/
व्यवस्थित वीरगंज अभियान अन्तर्गत आज पावरहाउसदेखि प्रतिमा चोकसम्मको सवारी जाम हटाउनेतर्पm पहल भएको छ ।
यातायात व्यवस्था कार्यालयसँगको सहकार्यमा अभियानसँग आबद्ध ट्राफिक, प्रहरी, वडाध्यक्षहरूसमेतको सहभागितामा सवारी पार्किड्ढो व्यवस्था गर्ने र सडक, पूmटपाथमा जथाभावी पार्किङ निषेध गर्ने सहमति भएको छ ।
यातायात व्यवस्था कार्यालय अन्तर्गत सवारी र लाइसेन्स दुवै कार्यालयहरू पावरहाउस र प्रतिमा चोकबीच रहेको कारण दैनिक सो स्थानमा सवारी जाम हुने गरेको गुनासोपछि अभियानले सोबारे पहल गरेको हो ।
यस अघि व्यवस्थित वीरगंज अभियान अन्तर्गत अलखियामठदेखि मालपोत कायर्Fलय रोडसम्म सडक, पूmटपाथमा जथाभावी थुपारिएको निर्माण सामग्री हटाउने कार्य भएको थियो ।
यसैगरी घण्टाघरदेखि माईस्थानको पूmटपाथ अतिक्रमण पनि हटाइएको थियो । अहिले केही दिनदेखि घण्टाघरदेखि मीनाबजारसम्मको क्ष्Fेत्रमा अतिक्रमण हटाउने कामलाई अभियानले तीव्रता दिएको छ ।
सो स्थानमा जथाभावी तरकारी बजारलगायत लाग्दै आउँदा सडक जाम हुने गरेको कारण सो स्थान सफाइ गर्ने काम गरिएको अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।