$type=ticker$count=12$cols=4$cate=0

एमबिबिएस चिकित्सक नहुँदा पर्साको ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा प्रभावित

SHARE:

ओमप्रकाश चौधरी/धर्मेन्द्र चौरसिया, १६ फागुन/
    सरकारले स्थानीय तहमा कम्तीमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना र एमबिबिएस डाक्टरको व्यवस्था गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि पर्साको ग्रामीण क्ष्Fेत्रमा डाक्टरहरू पुग्न सकेका छैनन्।
    पर्साको १४ वटा स्थानीय तहमध्ये नारायणी उपक्ष्Fेत्रीय अस्पताल, वीरगंज र जिल्ला अस्पताल, पोखरियाबाहेक २ नगरपालिका र १० वटा गाउँपालिका अहिलेसम्म डाक्टरविहीन छन् । स्थानीय तहको दुई नपा र १० गापामा अहिले पनि स्वास्थ्य चौकीहरू एचए र सिएमको भरमा चलिरहेका छन् । एमबिबिएस डाक्टर सरकारले खटनपटन गरेर नपठाएको कारण ग्रामीण क्ष्Fेत्रका बासिन्दा सामान्य उपचारको लागि पनि पोखरिया, वीरगंज धाउन बाध्य छन् ।
    जिल्ला अस्पताल पोखरियामा ६ जना चिकित्सक छन् तर त्यहाँ सबैखाले उपचार नगरिने हुनाले ग्रामीण क्षेत्रका बिरामीहरू वीरगंज आउने गरेका छन् । कतिपय बिरामी सीमावर्ती भारतको इनर्वा, भंगाहा जाने गरेका छन् । ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत नवीन लामाले गापामा प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन भइसकेको तर सो सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयले एमबिबिएस चिकित्सक नपठाउँदा समस्या भएको बताए ।
    पर्सागढी नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईले स्वास्थ्य मन्त्रालयले चिकित्सक नपठाउँदा स्वास्थ्य सेवा प्रभावकारी नभएको बताए । उनले चिकित्सकको अभावमा एचए तथा सिएमएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपरेको बताएका छन् ।
    उनले पर्सागढीका बिरामीहरू सामान्य रोगको लागि पनि वीरगंज धाउनुपरेको बताएका छन् ।
    यसैगरी स्थानीय तहमा पशु सेवा केन्द्रहरू गाभिएपनि चिकित्सक नजाँदा ग्रामीण जनता पशुको उपचार गराउन वीरगंज धाउनुपर्ने बाध्यता छ । केही गाउँपालिकाबाहेक पशु चिकित्सकहरू स्थानीय तहमा नजाँदा समस्या भोग्नुपरेको बताइन्छ ।
    बहुदरमाई नपामा ६ महीनादेखि चिकित्सक छैनन् । एकजना पशु चिकित्सक ५ महीनाअघि सरुवा भएर गएपछि त्यहाँ अर्को पशु चिकित्सक पुग्न सकेका छैनन् ।
    कालिकामाई, धोबिनी र पर्सागढी नपामा पशु चिकित्सकहरू छन्, त्यसबाहेक अन्य गापामा पशु चिकित्सकहरू नभएको बताइन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : एमबिबिएस चिकित्सक नहुँदा पर्साको ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा प्रभावित
एमबिबिएस चिकित्सक नहुँदा पर्साको ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा प्रभावित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjajWHllVRVnDYqPMa6v5vixFEaT9bCPTu4S3HrkL8hEraMp8YkLFnAqhmLp6PhAcxMvs9WuwJqpX2wiQplYW7gCu7ivR0SqO5Hu7-M2KR95LZfEc8wdDv0GLcz_FdERXOwosbNpi4c2zU-/s640/pokhariya+hospital.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjajWHllVRVnDYqPMa6v5vixFEaT9bCPTu4S3HrkL8hEraMp8YkLFnAqhmLp6PhAcxMvs9WuwJqpX2wiQplYW7gCu7ivR0SqO5Hu7-M2KR95LZfEc8wdDv0GLcz_FdERXOwosbNpi4c2zU-/s72-c/pokhariya+hospital.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/02/blog-post_476.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/02/blog-post_476.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy