$type=ticker$count=12$cols=4$cate=0

शान्ति सुरक्षाको अवस्था सुदृढ ः प्रहरी प्रवक्ता सुवेदी

SHARE:

बिन्दुभूषण साह, वीरगंज, १६ माघ/
    नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपालमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन  नेपाल प्रहरी सफल रहेकोे दाबी गरेका छन् ।
    समुदाय प्रहरी साझेदारी जिल्ला समिति पर्साले महावीरप्रसाद, रघुवीरराम त्रिजुद्ध प्राविधिक माविको सभाहलमा आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता सुवेदीले नेपाल प्रहरीले ४–५ वर्षको तुलनामा अपराध न्यूनीकरण भएको दाबी गरे । नेपाल प्रहरीको सक्रियताका कारण हत्या, हिंसा, भूमिगत समूहलगायत आपराधिक गतिविधि शून्य भएको उनले दाबी गरे ।
    प्रवक्ता सुवेदीले समाजमा केही छिटपुट घटनाहरू सामाजिक सञ्जालको व्यापक दुरुपयोगको कारण भइरहेको तर ठूला तथा सङ्गठित अपराधकर्मीहरूको संलग्नता नरहेको बताए । उनले  हत्या, आत्महत्यासम्मका घटना र ६४ प्रतिशत बलात्कारको घटना बाहिरका व्यक्तिभन्दा आफन्त, नातागोता र नजीक मिल्ने साथीबाट भइरहेको अनुसन्धानबाट देखिएको बताए । उनले बल्तकारजस्ता जघन्य अपराधका ९७ प्रतिशत मुद्दाको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी सफल रहेको बताए ।
    कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्यालगायत केही स्थानको घटनामा नेपाल प्रहरी गम्भीर अनुसन्धानमा रहेको बताए ।   समाजमा हुने आपराधिक क्रियाकलाप, कुरीति रोक्न स्थानीय सरकारको पनि दायित्व रहेको बताउँदै प्रवक्ता सुवेदीले प्रहरी स्थानीयसँग मिलेर भयमुक्त समाज निमार्णको लागि समुदाय प्रहरी साझेदारीको अवधारणा लिएर अगाडि बढेको बताए ।
    कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विगतको तुलनामा जिल्लामा अपराध न्यूनीकरण भएको दाबी गरे । उनले पर्सेली जनताको सक्रियताले पनि विभिन्न आपराधिक घटना, समाजमा रहेका कुरीति हट्दै गएको बताए ।
    प्रहरी उपरीक्षक रेवती ढकालले पर्सा प्रहरी अपराध न्यूनीकरण, लागू औषध तथा कुरीतिहरू हटाउन  विभिन्न अभियानमार्फत सक्रिय रहेको बताए । प्रहरी उपरीक्षक ढकालले समुदाय प्रहरी साझेदारीमार्फत विभिन्न सामाजिक क्षेत्रमा  सक्रिय रहेको र छोटो अवधिमा तस्करी, अपराध न्यूनीकरण र सामाजिक कुरीति हटाउन सफल भएको दाबी गरे ।
    अन्तक्र्रियामा प्रदेशसभा सदस्य रमेश पटेल, ग्रीनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतान, कालिकामाई गाउँपालिकाका वडाध्यक्ष पवन तिवारीले जिज्ञासा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्मद अंसारीको अध्यक्षतामा भएको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शान्ति सुरक्षाको अवस्था सुदृढ ः प्रहरी प्रवक्ता सुवेदी
शान्ति सुरक्षाको अवस्था सुदृढ ः प्रहरी प्रवक्ता सुवेदी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgDM3Fx32XBSUl_oX2FX2Q-EHgkgSOSuUXqII4t_TTGnPs5WNhy_QkVCX9IbXuMJ61CUKCIB3EpH1qzarJSWuhlDAkXB9_e-kgj4c07_1hx2Wg3dzcgA16injnO4OuKaI9wO2bz9oKoqkYz/s320/suwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgDM3Fx32XBSUl_oX2FX2Q-EHgkgSOSuUXqII4t_TTGnPs5WNhy_QkVCX9IbXuMJ61CUKCIB3EpH1qzarJSWuhlDAkXB9_e-kgj4c07_1hx2Wg3dzcgA16injnO4OuKaI9wO2bz9oKoqkYz/s72-c/suwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/01/blog-post_934.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/01/blog-post_934.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy