$type=ticker$count=12$cols=4$cate=0

बजेट आएपनि खर्चमा चुनौती, कर्मचारी भएनन् –गापा अध्यक्ष साह

SHARE:

गाउँपालिका अध्यक्ष हरिनारायण साह । तस्वीरः प्रतीक
प्रस, परवानीपुर, १५ माघ/
    देशमा सङ्घीयता आयो, डेढ वर्ष बित्यो तर जनताले विकास अनुभूत गर्न सकेन । सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटा सरकारले काम गरिरहँदा किन विकास र परिवर्तनलाई अनुभूत हुन सकिरहेको छैन, यस्तै प्रश्न लिएर परवानीपुर गाउँपालिका, बारामा प्रतीक दैनिक पुग्यो ।
    गाउँपालिका अध्यक्ष हरिनारायण साहसँग भेट हुँदा स्थानीय तहमा देखिएको विभिन्न समस्या र चुनौतीबारे छलफल चल्यो । एक महीना अघि पत्नीको असामयिक निधन भएको पीडाबाट उनी अहिले पनि शोकमैं छन् रहेको उनको अनुहारबाट झल्किैंदै थियो ।
    उनले क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा सानो ५ वडाको गाउँपालिकाको विकासको लागि सक्दो प्रयास गरिरहेको दाबी गरे । गैरसरकारी संस्थाबाट सामाजिक रूपान्तरणको क्षेत्रमा एक दशक बिताएका अध्यक्ष साह स्वयं जनप्रतिनिधिको रूपमा गाउँपालिकाको विकास सोचे अनुरूप हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् ।
    “म आप्mनो सपना अनुसार गाउँपालिकामा परिवर्तन ल्याउने  प्रयासमा छु, तर केही कुरा र चुनौतीको समना गर्नुपरेको छ”–उनले भने–“आप्mनो ठाउँको विकास गर्न केही समय चाहिन्छ ।” उनले देश अहिलेपनि सङ्क्रमणकालबाट गुज्रिरहेकोले जेठमा बजेट भाषण भए तापनि काम चाहिं कात्तिक–मङ्सिरदेखि मात्र शुरू हुने गरेको बताउँछन् ।
    तीनवटै तह आवश्यक ऐन कानून, कार्यविधि, निर्देशिका बनाउने काममा व्यस्त छन् । चाहिने मात्रामा स्थानीय सरकारसँग कर्मचारी छैनन्, जसले गर्दा केही हदसम्म स्थानीय तहमा काम गर्न समस्या भइरहेको स्पष्ट पारे । गाउँपालिकाको १ बुनियाद,२ रामपुर,३ लिपनी,४ चैनपुर,५ बहुअरी समेटिएको यस गाउँपालिकाको गत वर्षको कुल २४ करोड बजेटमा जम्मा रु १७ करोड खर्च गर्न सकिएको र बाकी सञ्चित कोषमा राखेको बताए ।
    यस वर्ष गाउँपालिकाले करिब रु ३१ करोडको बजेट विनियोजन गरी काम शुरू गरिसकेको बताउँछन् । उनले प्रदेश सरकारसँगै स्थानीय सरकार पनि कर्मचारी अभाव समस्याबाट जुझिरहेको बताए । परवानीपुर गाउँपालिकामा जम्मा ४० जना कर्मचारी हुनुपर्नेमा २५ जना छन् । तीमध्ये पनि आजको अवस्थामा ७/८ जना सक्षम छन् । बाँकी कर्मचारी कार्यालय सहयोगी, तल्ला स्तरको रहेको उनले बताए ।
    गत वर्ष सडक ढलान, नाला, धर्मशाला, शिक्षालय सुधारको लागि प्रविधि जडानलगायत शीर्षकामा खर्च गरेको गाउँपालिकाले यस वर्षपनि विविध शीर्षकमा बजेट छुट्याई खर्च गर्ने क्रम शुरू गरिसकेको छ तर कर्मचारी अभावले गाउँपालिकाको कामले गति लिन सकिरहेको छैन । उनले उपभोक्ता समिति बनाएर काम शुरू गरेको बताए, तर जुन गतिमा काम अघि बढ्नुपथ्र्यो, त्यो नभएको स्विकार्छन् । केही दिन यता, वडा नं २ मा ६० लाखको बाटो ढलानको कामबाट यस वर्षको योजना शुरू भएको उनले बताए । उनले चाँडै सङ्घीय सरकारले आवश्यक कर्मचारी नियुक्त गरी स्थानीय तहमा पठाउनुपर्ने माग गरे । साथै, गाउँघरमा हुने विवाद तथा सही योजना र कामको लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रदेश २ अन्तर्गत १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा यस्तै समस्या रहेको उनले दाबी गरेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बजेट आएपनि खर्चमा चुनौती, कर्मचारी भएनन् –गापा अध्यक्ष साह
बजेट आएपनि खर्चमा चुनौती, कर्मचारी भएनन् –गापा अध्यक्ष साह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjPCkzR6OZElA9yjMqnaV-dH5oxhVpqzlV4JDh7u47jU4LkOomxxrTr0ksO3Ilyb8tU_DgugBYug-Q29g9Pi3UhCIFMJVaPrQJO9kOywZ52QN9ee_UfAp1flKSDGMRQW3s43uruQBf5fYC7/s1600/gapa+adhyaksha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjPCkzR6OZElA9yjMqnaV-dH5oxhVpqzlV4JDh7u47jU4LkOomxxrTr0ksO3Ilyb8tU_DgugBYug-Q29g9Pi3UhCIFMJVaPrQJO9kOywZ52QN9ee_UfAp1flKSDGMRQW3s43uruQBf5fYC7/s72-c/gapa+adhyaksha.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/01/blog-post_729.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/01/blog-post_729.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy