प्रस, रौतहट, १४ माघ/
सशस्त्र प्रहरी बल नेपाल वाहिनी मुख्यालय महोत्तरी नं. २ बाट खटेको टोलीले एकजनालाई हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला रौतहट ईशनाथ नगरपालिका–१ बन्जरहाघाट बकैया खोला नजीकै जिल्ला रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने अन्दाजी वर्ष ४७ को नकुल पटेललाई शङ्का लागी चेकजाँच गर्दा निजको
साथबाट ढ ःः ब्राउनिङ पेस्तोल जस्तो देखिने (ःब्म्भ् क्ष्ल् क्ष्त्ब्ीथ्) उल्लेख भएको हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
प्लास्टिकको झोलाभित्र राखिएको पेस्तोलको म्यागजिन थान १, कटुवा पेस्तोल थान १, ड ःः बाल राउन्ड ५ वटा र सामसुङ कम्पनीको मोबाइल थान १ बरामद भएको बताइएको छ । धानको बोरामा लुकाएको अवस्थामा फेला पारेकोले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट औरैया रौतहटबाट खटी गएको टोलीले व्यक्तिसहित हातहतियार तथा गोलीगठ्ठा र मोबाइल बुझाएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।
व्यक्ति तथा हतियार आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, गौरमा बुझाएको छ । मङ्गलवार अन्दाजी १० बजे हतियारसहित मानिस पक्राउ गरिएको थियो ।