$type=ticker$count=12$cols=4$cate=0

वीरगंज–ठोरी सडकको विकल्प बन्दै जनता रोड

SHARE:

जनता रोडबाट गन्तव्यतर्फ जाँदै स्थानीय । तस्वीरः प्रतीक
प्रेम लामा, ठोरी, १५ माघ/
    जीतपुर–रङ्गपुर–वसन्तपुर हँुदै ठोरीसम्म पुग्ने जनता रोडको स्तरोन्नतिसँगै पर्साको सुदूरपश्चिम तथा उत्तरमा रहेका ग्रामीणबस्तीका बासिन्दाहरूको दैनिकीमा सहजता देखिन थालेको छ ।
    जनता रोडको प्रयोग गर्दै ठोरी गाउँपालिका, जीराभवानी गाउँपालिका लगायत जिल्लाको उत्तरी क्षेत्रका  ग्रामीण बासिन्दा जितपुर, वीरगंज, सिमरा हुँदै नेपालका विभिन्न शहर सहजै पुग्न सक्ने भएका छन् ।
    वीरगंज, जीतपुर, सिमरा, हेटौंडा, राजधानीलगायत शहरमा जानका लागि ठोरीका स्थानीयले बढी मात्रामा जनता रोड प्रयोग गर्न थालेको स्थानीय अनन्तकुमार श्रेष्ठले बताए  ।
    ठोरी चौतारादेखि सुवर्णपुर, जीराभवानी गाउँपालिकाको वसन्तपुर रेन्जपोस्ट हुँदै जीतपुर पुग्न सहज र छोटो दूरी पर्छ  । साना सवारी बलेरो, टाटासुमो जनता रोड भएर चल्न थालेका छन् । ठोरीको चौतारादेखि रङ्गपुरसम्म कच्ची सडक छ । रङ्गपुरटाँडीदेखि जीतपुरसम्म झन्डै साढे १७ किलोमिटर सडक कालोपत्रे छ । छोटो दूरी, राम्रो सडक तथा सवारी चाप कम हुने भएकोले छिटै गन्तव्य स्थल पुग्न सकिने हुँदा जनता रोडको प्रयोग गर्ने क्रम बढेको ठोरीका  युवक तीर्थ रिजालको भनाइ छ ।
    वीरगंज जानैपर्ने काम भएकाहरू बाहेक जीतपुरभन्दा भित्र जान चाहने दुई पाङ्ग्रे सवारी साधन भएका यात्रुहरू अधिकांश जनता रोड प्रयोग गर्ने गरेको रिजालले बताए ।
    पर्सा सदरमुकामदेखि सबैभन्दा टाढा रहेको ठोरी पुग्ने सबैभन्दा पुरानो सडक जनता सडकको आप्mनै इतिहास छ । सवारी साधनको त्यति प्रयोग नहुँदा पैदल यात्रुहरूले यही सडक प्रयोग गर्थे ।
    हवाइमार्गको प्रयोग गर्ने यात्रीहरूका लागि समेत जनता रोड भएर सिमरा छिटो पुग्न सकिने तथा प्रदेश २ को राजधानी जनकपुर पुग्नसमेत सहज हुने रिजालले बताए । पथलैया पुगेपछि देशका विभिन्न शहर पुग्न सवारी साधन सहज उपलब्ध हुने भएकोले पनि जनता सडकको प्रयोग बढेको हो ।
    ठोरीदेखि जितपुरसम्म झन्डै ५९ किलोमिटर दूरीमा पर्ने यो सडक भएर यात्रा गर्दा पर्सा राष्ट्रिय निकुञ्जको काखमा रहेको ग्रामीण परिवेश अवलोकन गर्न पाउने यात्रुहरू बाताउँछन् । सडकखण्डमा पर्ने खोलाहरूमा पक्की पुल निर्माण हुन सकेको छैन । पुल निर्माण भए बा¥है महीना यो सडक प्रयोग गर्न सकिने ठोरीका बासिन्दा बताउँछन् ।
    जीराभवानी गाउँपालिकाको शङ्करसरैयादेखि पटेर्वासुगौली सीधै जोड्न सके बाराको जितपुरदेखि ठोरी आइपुग्ने सडकको दूरी अझै ५ किलोमिटर छोटिने र ठोरी–जितपुरको दुरी ५४ किमि मात्र रहने ठोरीका तीर्थ रिजालले बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंज–ठोरी सडकको विकल्प बन्दै जनता रोड
वीरगंज–ठोरी सडकको विकल्प बन्दै जनता रोड
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgoRoQcxrIh6W3Ou7KlR4EKrTvfGgGc5s9DJJJGQGnALTiiqkyI9w52Jlu0gV5INGQ0YouGT2z7rCAEtoX-YGmAcVCP8sRtV2gE9mE6leZEG_bMqbFPGHbVnY69kOGjIaWqgsXM9r6ENz2C/s320/janta+road.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgoRoQcxrIh6W3Ou7KlR4EKrTvfGgGc5s9DJJJGQGnALTiiqkyI9w52Jlu0gV5INGQ0YouGT2z7rCAEtoX-YGmAcVCP8sRtV2gE9mE6leZEG_bMqbFPGHbVnY69kOGjIaWqgsXM9r6ENz2C/s72-c/janta+road.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/01/blog-post_231.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/01/blog-post_231.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy