प्रस, वीरगंज, १६ पुस/
वीरगंज महानगरमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम सम्पन्न नहुँदै दोस्रFे चरणको क्ष्Fेत्रीय शहरी विकास परियोजनाको काम शुरू भएको छ ।
दुई वर्षमा सम्पन्न हुनुपर्ने मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम अहिले चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । कालिका कन्स्ट्रक्शनले जिम्मा पाएको पहिलो योजना नसकिंदै सोही कन्स्ट्रक्शनले क्ष्Fेत्रीय शहरी विकास परियोजनाको काम पाएको छ ।
मङ्सिर ७ गते नृसिंह माविबाट क्षेत्रीय शहरी विकास परियोजनाको काम शुरू भएको हो । रु १ अर्ब ९२ करोड २० लाख लागतमा बाइपास, रेलवे, राधेमाई, घण्टाघर, लिंकरोड, पिपरा लिंकरोड, भिस्वा, कविशिरोमणि टोल, आयुर्वेद, तेजारथ टोल, नहर र नेशनल मेडिकल कलेज क्ष्Fेत्र गरी साढे २१ किलोमिटर कालोपत्र सडक र १४ किलोमिटर नाला निर्माण काम शुरू भएको हो ।
कालिकाले यो परियोजना पनि दुई वर्षमा पूरा गर्ने शर्तमा लिएको छ । कालिकाका प्रबन्ध व्यवस्थापक ठाकुर ढकालले आप्mनो तर्पmबाट परियोजनाको काम तोकिएको समयमा सम्पन्न गर्ने बताएका छन् । उनले पहिलो चरणको मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम ९६ प्रतिशत सम्पन्न भएको र काममा ढिलाइ हुनुको जिम्मेवार कालिका नभएको बताएका छन् । उनले वीरगंज महानगरपालिकाले काम गर्ने साइटको व्यवस्था समयमा नगर्दा र मधेस आन्दोलन, भूकम्प, गिट्टी, बालुवा ढुङ्गाको समस्यासमेतले गर्दा समयमा काम हुन नसकेको बताए । उनले क्ष्Fेत्रीय शहरी विकास परियोजनाको काम तोकेको समयमा सम्पन्न गर्ने दाबी गरेका छन् ।
वीरगंज महानगरका मेयर विजय सरावगीले विभिन्न परिस्थितिवश पहिलो चरणको आयोजनाको काम ढिला हुन गएको भएपनि अबका दिनमा नगरपालिकाको कारण परियोजनाको काम ढिला नहुने बताए । उनले आपूm मेयर भएपछि आयोजनाको लागि म्युचुअल फन्डको व्यवस्था गरेको र दोस्रFे चरणमा चालू परियोजना फन्ड वा महानगरपालिकाकै अन्य कुनै कारणले ढिला नहुने बताए । उनले परियोजनाको लागि आवश्यक म्युचुअल फन्डको व्यवस्था नगरसभाले गर्दै जाने सहमति भएको बताए ।