$type=ticker$count=12$cols=4$cate=0

बकैया खोलामा उत्खनन ठप्प

SHARE:

प्रस, निजगढ, ११ मङ्सिर/
    निजगढस्थित बकैया खोलाको नदीजन्य वस्तु उत्खननले पटकपटक विवाद सृजना भएको छ । निजगढ नगरपालिकाले ठेक्का आह्वान गरी ठेक्का सकार गर्ने ओम सप्लायर्स कलैयाले खोलामा स्काभेटर प्रयोग गरी नदीजन्य वस्तु ग्राभेल, बालुवा, ढुङ्गा निकालेपछि स्थानीयले सोको कडारूपमा विरोध गरी पटकपटक अवरोध गर्दै आइरहेका थिए ।
    कोहल्वी नगरपालिका र निजगढ नगरपालिकाको सीमा विवादका कारण राजमार्गस्थित बकैया पुलदेखि दक्षिणतर्पm स्काभेटर प्रयोग गर्दा तनाव सृजना हुन थालेसँगै जिल्ला समन्वय समिति बाराको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट अनुसार निजगढ नगरपालिकाले पुलको उत्तरतर्पm प्लट नं ३ को खोलाबगरबीचमा स्काभेटरद्वारा उत्खनन गर्न ठेकेदारलाई स्थान दिएको थियो ।
    उक्त अनुसार नै खोला, बस्ती, वनलाई कुनै असर नपर्ने गरी नदीजन्य वस्तु उत्खनन गर्न दिइएको निजगढ नगर प्रमुख सुरेशकुमार खनालले बताए । बकैया खोलाको उत्तरतर्पm ३ र दक्षिणतर्पm १ गरी कुल ४ वटा उत्खनन प्लट रिर्पोटले निर्धारण गरेको छ ।
    जस अनुसार प्लट नं १ मा ८ लाख ४१ हजार ८७५ घनमिटर, प्लट नं २ मा २ लाख ३४ हजार ३७५ घनमिटर, प्लट नं ३ मा ४ लाख ९० हजार १२५ घनमिटर र प्लट नं ४ मा २ लाख १७ हजार ५ सय घनमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिने सो रिर्पोटमा उल्लेख छ । रिपोर्टमा कुल १७ लाख ८३ हजार ८७५ घनमिटर नदीजन्य वस्तु ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन गर्न सकिने जनाएको छ । जसमा नरकट र झाडीबाहेकका क्षेत्रसमेत भनिएको छ ।
    पछिल्लोपटक प्लट नं ३ मा १६ सय ७० मिटर लम्बाइ, ५० मिटर चौडाइ र २ मिटर गहिराइ हुने गरी उत्खनन गर्न सकिने भनिएको थियो भने पुलको दायाँ/बायाँ ५००/५०० मिटरभित्र उत्खनन गर्न निषेध गरिएको छ । पुलदेखि उत्तरतर्पmको खोलाबगरमा स्काभेटरलगायतका मेशिनद्वारा उत्खनन गर्न नहुने, जबरजस्ती उत्खनन गरिए कडा प्रतिवाद गर्दै रोक्नुपर्ने पक्षमा आपूm उभिएको युवा नेता शम्भुबहादुर बुढाथोकीले बताए ।
    अढाई सय घरधुरी सुकुमबासीको दैनिक रोजीरोटी बकैया खोलाबगर भएकोले उनीहरूको रोजीरोटी र जीवनलाई सङ्कटमा पार्ने गरी कुनै उत्खनन कार्य गर्न नहुने स्थानीय नागरिक अगुवाहरूको भनाइ छ । त्यसैगरी, खोलाको भाग उठेको छ भने बीच भागमा खनेर निस्किएका नदीजन्य वस्तु बिक्री नगरी ड्याम बनाउनुपर्ने नदी प्रभावित बासिन्दाहरूको अडान छ ।
    खोलाको विवाद प्राविधिक राखेर समाधान गर्नुपर्ने र व्यक्तिगत स्वार्थ नराखी समग्र निजगढको हितमा लाग्नुपर्ने तर्क निजगढ निवासी वरिष्ठ सिनेकर्मी एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामाको छ । यता कर उठाउने नाममा ठेकेदारको स्वार्थलाई मात्र पूरा गर्ने र निजगढको भविष्यलाई सङ्कटमा पार्ने गरी उत्खनन गर्न दिन नहुने भन्दै नागरिक अगुवा बेनीबहादुर मोक्तान, युवा अगुवा रविराज दङ्गाललगायतले सचेत गराएका छन् ।
    निजगढ नगरपालिकाले ३ करोड ७६ लाख रुपैयाँमा एक वर्षका लागि नदीजन्य वस्तु उत्खनन गरी बिक्री गर्न टेन्डर आह्वान गरेकोमा ओम सप्लायर्स कलैयाले ७ करोड ७७ लाख ७७ हजार ७७७ रुपैयाँमा ठेक्का सकार गरेको थियो । नगरपालिकाले आह्वान गरे अनुसार १ लाख ९२ हजार ८२० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिने स्थानीय विनोद बुढाथोकीले बताए । उक्त परिमाणको नदीजन्य वस्तु दुईवटा स्काभेटरले दैनिक दुई महीनासम्म उत्खनन गर्दा पूरा हुने देखिन्छ, उनले भने । तर बाँकी समयमा पनि उत्खनन हुने हो कि भन्ने चिन्ता रहेको स्थानीयले बताए ।
    तोकिएकोभन्दा बढी नदीजन्य वस्तु ननिस्कने बताउँदै आपूmले ठेक्का सकार गरेको अवधिभर उत्खनन गर्न पाउनुपर्ने ओम सप्लायर्स कलैयाका सञ्चालक ओमशङ्करप्रसाद साहको जिकिर छ । आपूmले नियमसङ्गत कार्य गर्दा अवरोध आएर उत्खनन गर्न नदिए निजगढ नगरपालिकाले क्षतिपूर्तिसहित ठेक्का रकम फिर्ता दिनुपर्ने उनको माग छ ।
    प्राप्त ठेक्का रकमको ६० प्रतिशत प्रदेश सरकार र ४० प्रतिशत स्थानीय निकायले पाउने प्रावधान छ । खोलाको उत्तरतर्पmको दुईवटा प्लट फास्ट ट्र¥याक निर्माण गरिरहेको नेपाली सेनालाई दिने र सोबापत सिंचाइ, ड्यामलगायतका संरचना निर्माण गरिदिनुपर्ने नगरपालिकाको तर्पmबाट आप्mनो भनाइ रहेको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले बताए । यस्तै विभिन्न माग, अडान र तर्क वितर्क तथा विवादका कारण हाल ठेकेदारद्वारा भइरहेको खोला उत्खनन कार्य रोकिएको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बकैया खोलामा उत्खनन ठप्प
बकैया खोलामा उत्खनन ठप्प
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIHQqU3wHUr1OUj7M3keTV6e_98X4cXTIKQW9hCpsbqw_pOmp-XuDhrP7YJ7WqFJPSbaeJ-0M2SO0VoYkWtfiU-mGdBU0ovZbRNWu5_C4-Wg7I8k6clqoK9w7G-ixMaI7uocAWjtn36Nzn/s200/khola.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIHQqU3wHUr1OUj7M3keTV6e_98X4cXTIKQW9hCpsbqw_pOmp-XuDhrP7YJ7WqFJPSbaeJ-0M2SO0VoYkWtfiU-mGdBU0ovZbRNWu5_C4-Wg7I8k6clqoK9w7G-ixMaI7uocAWjtn36Nzn/s72-c/khola.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/11/blog-post_458.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/11/blog-post_458.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy