प्रस, वीरगंज, १० कात्तिक/
युनिसन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारदेखि शुरु भएको युनिसन विद्यालय समूह पर्साले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा जुनियरतर्पm माउन्ट हर्मन र सिनियरतर्पm होली एन्जल स्कूल विजयी भएका छन्।
नारायणी रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जुनियतर्पm माउन्ट हर्मनले विद्यासदनलाई ४ विकेटले पराजित गरेको थियो। टस जितेर माउन्ट हर्मनले बलिङ गरेको थियो भने ब्याटिङ गरेको विद्यासदनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। प्रतिउत्तरमा १५.२ ओभरमा ६ विकेट गुमाएर माउन्ट हर्मनले लक्ष्य हासिल गर्दै विजयी भएको हो।
सिनियरतर्पmको खेलमा होली एन्जलले मास्कोट एकेडेमीलाई ७९ रनअन्तरले पराजित गर्दै विजयी हासिल गरेको छ। टस जितेर होली एन्जलले ब्याटिङ गर्दै २० ओभरको खेलमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। प्रतिउत्तरमा मास्कोट एकेडेमी ११.२ ओभरमा सबै विकेट गुमाएर ६९ रनमा सीमित रह्यो। आजको खेलमा जुनियरतर्पm सुभाष पराजुली र सिनियरतर्पm विराज यादव म्यान अफ द म्याच घोषित भए।
यसअघि प्रतियोगिताको उद्घाटन वीरगंज महानगरका मेयर विजय सरावगीले गरेका थिए। उनले नारायणी रङ्गशालाको निर्माण वीरगंजका व्यवसायीहरूले गरेको बताउँदै जीर्णोद्धार महानगरले गर्ने बताए। उनले नारायणी रङ्गशालाको अवस्था बिग्रिंदै गएकोतर्पm चिन्ता व्यक्त गर्दै जीर्णोद्धारको लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। उद्घाटन सत्र युनिसन विद्यालय समूह पर्साका अध्यक्ष्F शम्भु रिमालको अध्यक्ष्Fतामा भएको थियो भने स्वागत सुभाष प्रधान र सहजीकरण कार्यक्रमका संयोजक अरविन्द सिंहले गरेका थिए।
पञ्चम युवा क्लब परसवा गोल्डकपको सेमिफाइनलमा
प्रस, सेढवा, १० कात्तिक/
जीराभवानी गाउँपालिकामा सञ्चालित परसवा गोल्डकपमा न्यू पञ्चम युवा क्लब देकुली धर्मपुर सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिवार देकुली धर्मपुर र देउरियाबीचको खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो। टाइब्रेकरमा देकुली धर्मपुरले देउरियालाई ३/४ गोलले पराजित गरेको हो।
सो खेलको मैन अफ मैच न्यू पञ्चम युवा क्लब धर्मपुरका जर्सी नं ६ का आदित्य चौधरी घोषित भए। आइतवारको दोस्रो क्वाटरफाइनल खेल हाम्रो फूटबल क्लब वीरगंज र युवा प्रगति समाज नेपाल सेढवाबीच हुने आयोजक समितिले जनाएको छ।