प्रस, वीरगंज, १२ कात्तिक/
युनिसन विद्यालय समूह पर्साको आयोजनामा नारायणी रङ्गशालामा जारी युनिसन टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि तीन खेल भएको छ । जुनियरतर्पm दुई र सिनियरतर्पm एक खेल भएको खेल संयोजक अरविन्द सिंहले जानकारी गराए ।
आज भएको पहिलो खेलमा जुनियरतर्पm माउन्ट हर्मनले मास्कोट एकेडेमीलाई ८ विकेटको अन्तरले पराजित ग¥यो । टस जितेर बलिङ गरेको माउन्ट हर्मनले मास्कोटलाई १२ ओभरमा ४७ रन मात्र बनाउन दियो । प्रतिउत्तरमा १०.५ ओभरमा २ विकेटको नोक्सानीले माउन्ट हर्मनले विजय लक्ष्य प्राप्त गरेको थियो । यो खेलको म्यान अफ द म्याच विजय दास घोषित भए ।
जुनियरतर्पmको दोस्रो खेलमा होली एन्जलले सनराइजलाई आठ विकेटले पराजित ग¥यो । टस जितेर बलिङ गर्दै होली एन्जलले सनराइजलाई १२.५ मा सबै विकेट लिएर ४५ रनमा सीमित पारेको थियो । प्रतिउत्तरमा होली एन्जलले ६ ओभरमा २ विकेटको नोक्सानीमा विजय लक्ष्य प्राप्त ग¥यो । यो खेलको म्यान अफ द म्याच सुभाष यादव घोषित भए ।
सिनियरतर्पmको खेलमा सनराइज मावि एक विकेटले विजयी भयो । सनराइजले टस जितेर ब्याटिङ गर्दै न्यु वेभलाई १८.४ ओभरमा सबै विकेट गुमाई १३७ रनमा सीमित ग¥यो । प्रतिउत्तरमा सनराइजले १८.२ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त गरेको थियो । खेलको म्यान अफ द म्याच रेयाज हुसेन घोषित भए ।