प्रस, वीरगंज, १० कात्तिक/
फेसबूक समूह आइ.ओ.ई. इन्ट्रान्स हेल्प डेस्कद्वारा नेशनल इन्फोटेक क्याम्पस, वीरगंजमा शनिवार एक अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो।
अनुभव साझेदारीका लागि प्रतिस्पर्धी विद्यार्थीहरू माझ अन्तत्र्रिmया भएको थियो । प्रदेश २ स्थित बारा, पर्सा, रौटहट जिल्लाबाट छात्रवृत्तिसहित इन्जिनियरिङ र मेडिकलमा नाम निकाल्न सफल भएका विद्यार्थीहरू कार्यक्रमका मुख्य आकर्षक थिए। तीमध्ये अधिकांश विद्यार्थीले प्लस टु वीरगंकै क्याम्पसबाट गरेको बताए। सफल भएका विद्यार्थीहरूले आआप्mनो सङ्घर्ष र सफलताबाट अरूलाई पनि सघाउ पुगोस् भन्ने उद्देश्यले फेसबूक समूह गठन गरेका छन्।
हालसम्म करिब ३ हजार विद्यार्थी सो समूहमा आबद्ध रहेको समूहका संस्थापक मनीष जयसवालले कार्यक्रममा बताए। जयसवालका अनुसार
ककतिपय विद्यार्थी कडा परिश्रम गरे पनि ससाना विषयमा ध्यान नपु¥याउँदा असफल हुने गरेका छन्। यसर्थ पनि अनुभव साझेदारी सफलताको एउटा कोसे ढुङ्गा हो।
कार्यक्रममा अंकु जयसवाल–नेपाल विद्याभूषण पदक २०१८, अतुलकुमार कर्ण–आइओई टपर २०७५, अरबिन्द गुप्ता–आइओई टपर–२०७२, गौरवकुमार गुप्ता– मेडिकल अफिसर बगही, सत्यदेव पण्डित– टेक्निकल अफिसर टुरिज्म एन्ड हस्पिटालिटीलगायतले आपूmहरू साधारण पृष्ठभूमिबाट वीरगंजकै क्याम्समा अध्ययन गरी सफलता हासिल गरेको बताउँदा कार्यक्रमका सहभागी विद्यार्थीहरू उत्साहित भएका थिए।
कार्यक्रमले आपूmहरूमा सफलताको निम्ति जोश जाँगर थपिएको विद्यार्थीहरूले बताए। अनुभव साझेदारीबाट प्राप्त हाँक र हौसलालाई अन्य विद्यार्थीहरूले कसरी व्यवहारमा प्रयोग गर्ने वा आप्mनो
गोरेटो, गति र गन्तव्यका रूपमा कसरी अनुवाद गर्ने, त्यो महŒवपूर्ण रहेको शिक्षा पत्रकार अनन्तकुमार लाल दासले
बताए ।
कार्यक्रम विकेश जयसवाल, दीपेन्द्र ठाकुर र आकाश सर्राफको संयुक्त संयोजकत्वमा भएको थियो। कार्यक्रममा वीरगंजका विभिन्न शैक्षिक संस्थामा प्लस टुमा अध्यायनरत करिब दुई सय विद्यार्थीको सहभागिता थियो।