$type=ticker$count=12$cols=4$cate=0

नेका पर्साद्वारा विरोध प्रदर्शन, अधिनायकवाद स्वीकार्य छैन– वक्ताहरू

SHARE:

प्रस, वीरगंज, १५ साउन/
    नेपाली काङ्ग्रेस, पर्साले केन्द्रीय कार्यक्रम अनुरूप आज वीरगंजमा प्रदर्शन र विरोधसभा गरेको छ ।
    घण्टाघरबाट निकालिएको विरोध प्रदर्शन नगरपरिक्रमापछि सोही स्थानमा पुगेर कोणसभा गरेको थियो । कोणसभाका वक्ताहरू केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्वसांसद अनिल रूँगटा, पूर्वसभापति जनार्दनसिंह क्षत्री, वीरेन्द्रलाल नेपाली र पटेर्वा सुगौली गापाका उपाध्यक्ष्F ममता महतोले वर्तमान नेकपा नेतृत्व सरकारको कडा आलोचना गरेका थिए ।
    उनीहरूले सरकारले प्रजातन्त्रविरुद्ध गतिविधि गरेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको र सो कार्यलाई नेकाले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । वक्ताहरूले विश्वबाट कम्युनिज्म पलायन भइरहेको अवस्थामा नेपालमा उदय भएको र त्यसको उन्माद कम्युनिस्ट सरकारमा देखिएको बताउँदै नेपालको सबैखाले परिवर्तनमा अहम् भूमिका रहेको नेकाले अहिलेको अवस्थामा पनि प्रजातन्त्र गुम्न नदिन जनताको साथ लिएर सरकारविरुद्ध जेहाद छेड्ने बताए ।
    केपी शर्मा ओलीको नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी भएको र राजपाले सरकारलाई समर्थन दिएकोले उनीहरूको चरित्र जनता सामु उदाङ्गो भएको बताए ।
    नेका पर्साका सभापति अजय द्विवेदीले सहजीकरण गर्दै विरोधको यो स्वरूप टेलर मात्र भएको बताए । उनले सरकारले सर्वसत्तावादी सोच नत्यागे योभन्दा बढी विरोध हुने चेतावनी दिए । उनले वीरगंज महानगरपालिकाले बढाएको करको विरोध पनि गरे ।
रवीन्द्रप्रसाद साह, कलैया/
    नेपाली काङ्ग्रेस बाराले आज कलैयामा सरकारविरुद्ध बृहत् विरोध प्रदर्शन गरेको छ ।
    पार्टी कार्यालयबाट निस्केको विरोध ¥यालि कलैया बजार परिक्रमा गरी भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियो । पार्टी सभापित जयचन्द्र चौरिसयाको अधयक्षतामा सम्पन्न विरोध सभामा केन्द्रीय सदस्य राधेचन्द्र यादव, पूर्व सांसद मधु शाही ठकुरी, लालबाबू सिंह, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव, निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, कलावती पासवान, चन्द्रशेखर यादव, कृष्णव्रत सिंह, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, मुस्लिम सङ्घका केन्द्रीय सचिव परवेज आलमलगायतले सरकारको काम कारबाईको चर्काे विरोध गरेको नेपाली काङ्ग्रेस बाराका प्रचार प्रसार समन्वय उपसमितिका सह संयोजक मुकेश यादवले बताए ।
    जुलुसमा सहभागीहरूले एउटै पार्टीको सभामुख, उपसभामुख राख्न पाइँदैन, ६५ वर्षमा वृद्ध भत्ता, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय कार्यन्वयन गर, महँगी नियन्त्रण गर, भ्रष्ट सरकार राजीनामा दे, जनतामारा कर खारेज गर, हत्या बलात्कार बन्द गर, ओलि सरकार कस्तो श्री ३ सरकारजस्तो, संविधानमा एउटा कुरा टाँसिदे, बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाएको जुलुसका सह संयोजक यादवले बताए ।
    भरतचोकमा कोणसभा पछि जुलुस पुनः बजार परिक्रमा गर्दै पार्टी कार्यालयमा आएर समाप्त भएको थियो ।
प्रस, रौतहट/
    वर्तमान सरकारले जनविरोधी  क्रियाकलाप गरेको विरोधमा नेपाली काङ्ग्रेसले आज सदरमुकाम गौरमा भव्य जुलुस प्रदर्शन गरेको छ ।
    गौर राइस मिलदेखि शुरु भएको जुलुसले गौर नगरपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गर्दै नारा लगाएको थियो । सभामुख तथा उपसभामुख पद अलग दलबाट व्यवस्था गर, सवैधानिक व्यवस्थाको पालना गर, स्वतन्त्र न्याय तथा प्रेसमाथिको आक्रमण बन्द गर, पूर्ववर्ती सरकारको जनप्रिय निर्णय कार्यान्वयन गर, ६५ वर्षमैं वृद्ध भत्ता दिने निर्णय गर, गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु ५ हजार जीविकोपार्जन भत्ता कायम गर, भूकम्प पीडितलाई एक लाख अनुदान थप गर्ने निर्णय कार्यान्वयन गर, जनताको ढाड सेक्ने मूल्यवृद्धि र कर वृद्धि फिर्ता गर, बाढी पीडित तथा पहिरो पीडितका लागि विशेष प्याकेज व्यवस्था गर, संवैधानिक निकायमाथिको कार्यकारी हस्तक्षेप बन्द गरजस्ता नारा लगाइएको थियो ।
    क्षेत्र नं २ का सांसद मोहम्मद आफताब आलम, नेपाली काङ्ग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादव, जितेन्द्रकुमार यादव, देवचन्द्र मिश्र लगायत नेताहरूको सक्रियतामा निस्केको जुलुस कोणसभामा परिणात भएको थियो । कोणसभामा मानीनय मोहम्मद आफताब आलमले वर्तमान सरकारको आलोचना गरेका थिए ।
    नेका सभापति कृष्णप्रसाद यादवको अध्यक्षता जितेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेका पर्साद्वारा विरोध प्रदर्शन, अधिनायकवाद स्वीकार्य छैन– वक्ताहरू
नेका पर्साद्वारा विरोध प्रदर्शन, अधिनायकवाद स्वीकार्य छैन– वक्ताहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjO4TKfQV2_QoJWEB_GACfM87OuL2WPCbDgJyEsCKv3NEct1d8IbOXfcQ6IY65UmD_J89QPmgW4sHvSs_gGOfDuhpaipabkJdwz5iTb4o1YDUzQtVhesqXFv53S0UsTYPULxuMrAsXqb6TJ/s640/birodh.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjO4TKfQV2_QoJWEB_GACfM87OuL2WPCbDgJyEsCKv3NEct1d8IbOXfcQ6IY65UmD_J89QPmgW4sHvSs_gGOfDuhpaipabkJdwz5iTb4o1YDUzQtVhesqXFv53S0UsTYPULxuMrAsXqb6TJ/s72-c/birodh.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/07/blog-post_115.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/07/blog-post_115.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy