प्रस, पोखरिया, १४ असार/
विद्यालय भर्ना अभियानबाट पर्साको ग्रामीण क्षेत्रमा विद्यार्थीहरूको सङ्ख्या वृद्धि भए पनि सो अनुरूप शिक्ष्Fकहरू नहुँदा पठनपाठनमा ठूलो समस्या सिर्जना भएको छ ।
विद्यालय भर्ना अभियान अन्तर्गत जिल्ला उच्चाङ्गल रामदेव कलवार नमुना प्राविधिक माविमा मात्र करिब तीन सयको हाराहारीमा विद्यार्थी यस शैक्षिक सत्रमा भर्ना भएका छन् । सो विद्यालयमा यस अघि १८ सय विद्यार्थी अध्ययनरत थिए, अहिले तीन सय विद्यार्थी भर्ना अभियानबाट बढेको तर सो अनुरूप शिक्ष्Fकहरूको व्यवस्था नहुँदा पठनपाठनमा समस्या भएको प्रअ व्यास महतोले बताए ।
विद्यालयमा कक्ष्Fा ९ मा मात्र चार सेक्सन छ । एउटा सेक्सनमा ९० जनाको हाराहारीमा विद्यार्थी छन् । विद्यार्थी सङ्ख्या बढेपछि एउटै टेबुल कुर्सीमा ६ जनासम्म विद्यार्थी कोचिएर पढ्नुपर्ने बाध्यता छ । यसैगरी विद्यालयले सङ्ख्या बढेपछि अहिले दुई चरणमा अध्यापन शुरु गरेको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म आधारभूत बाल विकास अन्तर्गत कक्षा एकदेखि आठसम्म र बिहान एघार बजेदेखि अपराह्न साढे चार बजेसम्म कक्ष्Fा नौदेखि बा¥हसम्मको अध्यापन भइरहेको छ । पोखरियामा दरबन्दीमा २३ जना र निजी स्रोतबाट सातजना गरी तीसजना शिक्ष्Fक–शिक्ष्Fिका छन् । विद्यालयमा विषयगत शिक्ष्Fकहरूको पनि अभाव छ ।
पोखरियाभन्दा दुरवस्था नेरामावि डोकैला बहुअरीको छ । त्यहाँ विद्यार्थीहरू कालोपाटीको अगाडिसम्म बसेर पढ्नुपर्ने अवस्था छ । अध्यापन गराउने शिक्ष्Fकको लागि एउटा कुर्सी राख्ने स्थानबाहेक सबैमा विद्यार्थीहरू कोचिएर पढिरहेका छन् ।
सामुदायिक विद्यालयमा प्रति ५० विद्यार्थी एक शिक्ष्Fक हुनुपर्ने हो । त्यसैगरी सबैथरीका विषयका शिक्ष्Fकहरूको व्यवस्था गर्नुपर्नेमा ग्रामीण क्ष्Fेत्रका विद्यालयहरूमा विज्ञान, नेपाली, सामाजिक शिक्ष्Fाका शिक्ष्Fकहरूको अभाव छ । यही कारण एसइई परीक्ष्Fामा पर्साको ग्रामीण क्षेत्रबाट ठूलो सङ्ख्यामा विद्यार्थीहरूले नेपाली, विज्ञान, सामाजिक शिक्ष्Fामा कम अङ्क ल्याउँछन् ।
स्रोत व्यक्ति नेपालेन्दु साहले ग्रामीण क्षेत्रका सबै सामुदायिक विद्यालयमा शिक्ष्Fक अभाव र विद्यार्थी सङ्ख्याको तुलना शिक्ष्Fकहरू थोरै रहेको बताएका छन् ।